मुक्तक

  प्रकाश परियार
322 Shares

प्रकाश परियार

यो गर्मी उडाइदिने सिमसिमे पानी तिमी

मदहोस बनाउँछ्यौ मायाकी खानी तिमी

 

आफ्नै मनको मझेरीमा भेटिरहन्छु हरपल

सपनीमा उसै गरी आइरहन्छ्यौ सानी तिमी  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार