• इलामको सानी पाथिभरामा भक्तजन र पर्यटकको आवागमन बढ्याे

    इलाम : दशैंसँगै इलामको सानी पाथिभरा मन्दिरमा भक्तजन र पर्यटकको आवागमन बढेको छ । पर्यटक र भक्तजनको बाक्लो उपस्थिति भएपछि रोङ गाउँपालिकाले प्रदेश र संघीय सरकारको समन्वयमा पर्यटन पूर्वाधार निर्माणको काम समेत सुरु गरेको हाे । यहाँ तीर्थालुको लागि खान-बस्नका लागि कुटिडाँडा बजारम...

  • सिंगापुरको पर्यटन र नेपालको मृग-तृष्णा

    हाम्रा देशका कुनैकुनै नेताले नेपाललाई पनि सिंगापुर जस्तो बनाउने भनेको कतैकतै सुनेका छौं । तर, नेपाललाई सिंगारपुर जस्तो बनाउने भन्ने ती नेताहरुले पनि वास्तवमा सिंगापुर भनने देश कस्तो त ? आप्mनै आँखाले प्रत्यक्ष रुपमा देखेका छैनन् । तापनि उनीहरु नेपाललाई सिंगापुर बनाउने कुरो गर्न भने छाड्दैनन् । हुन पनि हो, सिंगापुर त्...

  • पाँच देशका पर्यटक आगमन तुलना र ४३ औं विश्व पर्यटन दिवस   

    हरेक वर्ष झैं गत सेप्टेम्बर २ का दिन ‘विश्व पर्यटन दिवस’ मनाईयो । यो वर्षको ‘विश्व पर्यटन दिवस’ ४३ औं हो । यसरी ग्रेगोरियन अर्थात् अंग्रेजी वर्षको हरेक २७ तारिखका दिन विश्व पर्यटन दिवस मनाउने गरिन्छ । स्मरणीय छ, सन् १९८० देखि विश्वभरि औपचारिक रुपमा ‘विश्व पर्यटन दिवस’ मनाउन थालिएको हो । यो वर्षको विश्व पर्यटन दिवसको ...

  • इलाममा रक क्लाइम्बिङको प्रचार सुरू

    इलाम । इलाममा ओझेलमा परेको रक क्लाइम्बिङको प्रचार सुरू गरिएको छ । साहसिक खेल पर्यटनको विकासका साथै महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले इलाम नगरपालिका आफैं महभीरमा रहेको चट्टान आरोहणस्थलको प्रचारप्रसारमा जुटेको हो । पछिल्लो समय इलाम नगरपालिकाले नयाँ पर्यटकीय स्थलको पहिचान गरि पूर्वाधार निर्माणसँगै प्रचारप्र...

  • आँखाको नानीमा सधैँ नाचिरहन्छ : ईलाम (सस्मंरण)

    हातमा एकएक मुठो निगुरो बोकिरहेका एकजोडी बालिकाहरु मेची हाइवेका अकस्मात देखिँदा मलाई हल्का असहज उत्पन्न भइँरहेको थियो । त्यसबेला उनीहरु आफ्नो जिउँलाई दाउँमा राखेर सडकको बीचौंबीच भागमा उँभिरहेका देखिन्थे । र, मसिनो स्वरमा, “निगुरो किनि दिनुहोस न ?” भन्दै यात्रृहरुको ध्यानाकर्षण गरिरहेका थिए । ती बालिकाहरुको बिरमाईलो दृ...

  • ‘माईपोखरी क्षेत्र पुगेपछि मानसिक पीडा पनि शान्त हुने रहेछ’ : प्रदेश प्रमुख खापुङ

    इलाम : प्रदेश १ का प्रदेश प्रमुख पर्सुरामले इलाममा प्राकृतिक, जैविक एवम् सुन्दरताको दृष्टिकोणले अद्वितीय भूमि रहेको अनुभूति भएको बताएका छन् । शुक्रबार इलामको सन्दकपुर गाउँपालिकास्थित विश्व रामसार क्षेत्रमा सुचिकृत माईपोखरी क्षेत्रको अवलोकन पश्चात प्रदेश प्रमुख खापुङले त्यस्तो अनुभूति भएको बताएका हुन् । माईपोखरी प्र...

  • रेडपान्डाले बच्चा जन्माउने र हुर्काउने वेला, सामुदायिक वनमा पस्न निषेध

    ताप्लेजुङ : रेडपान्डाको पोथीले बच्चा जन्माउने र हुर्काउने वेला साउन, भदौ र असोज हो। पहाडी तथा हिमाली जिल्लाका लेकाली क्षेत्रहरूमा पाइने यो दुर्लभ वन्यजन्तुको आहार मालिङ्गोको टुसा हो। मालिङ्गोको टुसा पलाउने र मुना आउने वेलामा रेडपान्डाले बच्चा जन्माउने तथा हुर्काउने गर्दछ। यो दुर्लभ जनावरले शान्ति चाहन्छ र शान्त ठाउँ...

  • माछापुच्छ्रे हिमालः अब चढ्न दिऊँ ?

    हो, अभैm पनि नेपालमा धेरै हिमालहरु पर्वतारोहीहरुका लागि आरोहण गर्न नपाउने गरी निषेध गरिएका छन् । नेपपाल सरकारले त्यसरी पर्वतारोहीहरुका लागि आरोहण गर्न निषेध गरिएका हिमालहरु मध्ये एक हो, ‘–माछापुच्छ्रे्र हिमाल ।’ जुन हिमालको उचाई ६,९९३ मिटर रहेको छ । नेपालको वर्तमान भगौलिक विभाजनअनुसार गण्डकी प्रदेश कास्की जिल्लाको मा...

  • सन्दकपुरमा पदमार्ग निर्माण हुँदै

    इलाम । इलामकाे सन्दकपुरमा घुम्न आउने पर्यटक बाक्लिन थालेपछि पदमामर्ग निर्माण गर्न थालिएको छ । पर्यटकीयस्थल माइपोखरीदेखि सन्दकपुर पुग्ने ४० किलोमिटर लामो पर्यटन पदमार्ग निर्माण सुरु भएको हो । सरकारले एक प्रदेश एक साँस्कृतिक ग्राममा घोषणा गरेको सन्दकपुर गाउँपाल...

  • हराएका पर्यटक र डुकुलन्ठ्याङ गाईडहरु ! 

    नेपालमा आउने विदेशी पर्यटकमध्ये ठूलै संख्यामा नेपालका विभिन्न क्षेत्रमा पदयात्रा गर्न जान्छन् । तर, उनीहरु प्रायः जसो पथप्रदर्शक र भरिया बिनै नक्सा र किताबको भरमा पदयात्रामा जाने गरेका छन् । यस्ता खालका विदेशी पर्यटकहरु नक्सा र किताबको भरमा आफूखुशी टे्रकिङ गर्न जाने मात्रै होइन, सकेसम्म खानेकुरो समेत (टिन–बट््टाको खा...