• राष्ट्र धाविका राईले मीरालाई सम्मान गर्ने

    दमक : अल्ट्रा धाविका मीरा राईलाई झापाको दमकमा बिहीबार सम्मान गरिने भएको छ । अल्ट्रा म्याराथन क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मीरालाई बेलायतमा कार्यरत आधा दर्जन संघसंस्थाले नगद २८ लाखसहितको सम्मान गर्न लागेका हुन् । स्थानीय दमक रेडक्रस भवनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार वि...

  • फाल्गुनन्द गोल्डकपः आयोजक फिदिम सेमिफाईनलमा

    नयाँ बुलन्द पाँचथर : पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आयोजक फिदिम स्पोर्टिङ क्लब विजयी भई सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा पाहुना टोली फ्यान्स क्लब विआसी भुटानलाई २-० ले पराजित गर्दै फिदिमले अन्तिम चारको यात्रा पक्का गरेको हो । जितका लागि फिदिमका शरण बस्नेतले दोश्रो हाफक...

  • फाल्गुनन्द गोल्डकपः सुनसरी सेमिफाइनलमा

    पाँचथर : पाँचथरको फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकपको सोमबारको खेलमा एलेभेन एरोज क्लब सुनसरी सेमिफाइनल प्रवेश गरेको छ । हिमालयन शेर्पा क्लब काठमाडौंलाई ३-० गोल अन्तरले पराजित गरेर सुनसरी अन्तिम चारमा पुगेको हो । जितका लागि सुनसरीका सामसिङले दुई र पिटरले एक गोल गरेका थिए । खेलको ३० औँ मिनेटमा हिमालयन शेर्पाका डिफेन्...

  • फाल्गुनन्द गोल्डकप : विर्ता युनाइटेड क्वाटरफाइनलमा

    पाँचथर  : पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपमा विर्ता युनाइटेड क्लब झापा क्वाटर फाइनल प्रवेश गरेको छ । आइतबारको खेलमा भारत कालिङपोङको शेर क्लबलाई ७-० को भारी गोल अन्तरले पराजित गर्दै झापाले अघिल्लो चरणको यात्रा पक्का गरेको हो । जीतका लागि विर्ता युनाइटेड क्लब झापाका कर्ण लिम्बू एक्लैले ४ गोल गरेका थिए । उनले खेल...

  • फाल्गुनन्द गोल्ड कप : ताप्लेजुङ क्वाटर फाइनलमा

    नयाँ बुलन्द पाँचथर :  पाँचथरको फिदिममा जारी फाल्गुनन्ल गोल्ड कपमा कर्ण सिंह सोनाम स्मृति क्लब ताप्लेजुङ क्वाटर फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा साइनो स्पोर्टिङ क्लब मोरङ ११ लाई १–० गोलको झिनो अन्तरले पराजित गर्दै ताप्लेजुङले क्वाटर पाइनलको यात्रा पक्का गरेको हो । ताप्लेजुङका लागि खमिर गिल्सन कन्दङवाले गरेको ...

  • रेफ्रीमाथि दुब्र्यबहार गर्ने खेलाडीलाई एक वर्ष प्रतिबन्ध

    काठमाडौं : सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार पुरुष भलिबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल सकिएलगत्तै पश्चिमाञ्चल विकास क्षेत्रका खेलाडीले रेफ्रीमाथि दुव्र्यवहार र मुक्का प्रहार गरेका छन् । /, रेफ्रीमाथि दुब्र्यबहार गर्ने खेलाडीलाई एक वर्ष प्रतिबन्ध लगाइएकाे छ । इटहरी रंगशालामा त्रिभुवन आर्मी क्लबसँग...

  • सातौं राष्ट्रिय खेलकुदमा विभागीय टिमकै दबदबा

    विनोद ढकाल काठमाडौं : पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा विभागीय टिमको दबदबा देखिएको छ । सुरुका दुई दिनको खेलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । कुल २ हजार १ सय ४२ पदकमध्ये १२० वटाको छिनोफानो भइसकेको छ । नेपाली सेनाले १३ स्वर्णसहित ३६ पदक जितेको छ भने नेपाल...

  • सातौँ राष्ट्रिय खेलकुद : त्रिपालमुनी खेल

    सुमन तिमल्सिना  विराटनगर : सातौं राष्ट्रिय खेलकुद अन्तरगत शनिबारदेखि सुटिङ खेल त्रिपालमुनी सुरु भएको छ । समयमा नै खेलस्थलको काम पूरा हुन नसक्दा सुटिङ प्रतियोगिता त्रिपाल मुनी सुरु भएको हो । मोरङको झापा बैजनाथपुरमा नवनिर्मित सुटिङ रेन्जको पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गरे । पूर्वमन्त्री पौडेल...

  • महिला फुटबलमा सशस्त्रलाई स्वर्ण

    सुनसरी : सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा सशस्त्र प्रहरीले स्वर्ण पदक जितेको छ । दुहवी रङ्गशालामा भएको फाइनलमा नेपाल पुलिसलाई ट्राइबेक्ररमा ४–२ गोल अन्तरले हरायो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइबेकरमा गरिएको थियो । ट्राइबेकरमा सशस्त्रका लागि उसा भण्डारी, लक्ष्मी कुमारी पौडे...

  • सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक सुरु

    विराटनगर : सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबारबाट औपचारिक रुपमा सुरु भएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु भने केही दिन अघिबाट नै जारी थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार प्रतियोगिताको औपचारिक उदघाटन गरिन् । उदघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वैशाख १२ क...