टोकियो : जापानको नागोयामा एक नेपाली विद्यार्थीको हृदयघातबाट निधन भएको छ । ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयाको नाकामुरा वार्डस्थित Aeiou जापानी भाषा विद्यालयमा अध्ययनरत १९ वर्षीय बचन क़ेदेम लिम्बुको शुक्रवार बिहान हृदयघातबाट निधन भएको हो । लिम्बुको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको एनआरएनएका आइसीस...
विश्व-प्रवास
-
-
कप्तान रामसिँह ठकुरीलाई सम्मान गर्न नपाएका तिताकुरा
आजादहिन्द फौजका संगीत निर्देशक संगीत रत्न कप्तान रामसिँह ठकुरीलाई नागरिक सम्मान जनाउन सन् १९८० मा २८ र २९ अक्टुबरकोदिन अखिल भारतीय नेपाली भाषा समिति मिरिकले दुईदिने कार्यक्रम बनायो । कप्तान रामसिँह ठकुरीले तिथि तथा समय मिलाएर उतरप्रदेशको लखनउबाट रेलमार्ग जेठो छोरा प्रकाशसँग सिलगढी आउने भएपछि ठकुरीलाई लिन २७ अक्टुबरक...
-
नेपाली स्कुसले भारतमा पायो वैधता
इलाम : नेपाली स्कुस बैधानिक रुपबाट भारत निर्यात हुने भएको छ । वर्षौंदेखि अवैध रूपमा निर्यात भइरहेको तरकारी इस्कुसले अब भारतीय बजारमा वैधता पाएको हो । नेपालमा उत्पादन भएको स्कुसलाई प्लान्ट क्वारेन्टाइन सूचीमा समावेश गरिएपछि भारत निर्यात सहज हुने भएको छ । इलाम र पूर्वका विभिन्न जिल्लामा ठूलो परिमाणमा स्कुस उत्पादन हुन्...
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै, के-के भयो भारत भ्रमणमा ?
नयाँ दिल्ली : आफ्नो चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदैछन् । त्यसअघि भ्रमणको तेस्रो दिन शुक्रबार प्रचण्डले भारतको मध्य प्रदेशस्थित उज्जैनको भ्रमण गरेका छन् । दिल्लीको भ्रमण सकेपछि विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका प्रचण्डले त्यहाँको महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अ...
-
विदेशमा अलपत्र परेकाहरुको सारथि बन्दै सामी कार्यक्रम
इलाम : इलाम नगरपालिका १२ की तिलकुमारी लिम्बू करिब १ वर्षअघि वेदैशिक रोजगारीका क्रममा ओमन पुगिन् । दलालमार्फत डेढ लाख रुपैयाँ तिरेर घरेलु कामदारका लागि ओमन पुगेकी लिम्बू साहुकै बन्धक बनिन् । साहुले घरेलु काममा लगाए, तर पारिश्रमिक दिएनन् । त्यतिमात्र होइन साहुबाट मानसिक र शारीरिक यातना समेत भोगिन् । यतनाबाट बच्न तिलक...
-
सामीले गर्योो पत्रकारसँग अन्तरक्रिया र अभिमुखीकरण
इलाम : इलामको चारवटा पालिकामा सञ्चालन भईरहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले इलामका पत्रकारहरुसँग अन्तरक्रिया र अभिमुखीकरण गरेको छ । आइतबार इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरी कार्यक्रम अन्तरगत संचालित गतिविधिहरुको बारेमा जानकारी गराईएको छ । इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू (दाहाल) को अध्यक्षता...
-
कोभिड विश्वव्यापी स्वास्थ्य आपत्काल समाप्त भएको डब्लूएचओको घोषणा
न्युयोर्क : कोभिड-१९ अब ‘विश्वव्यापी स्वास्थ्य आपत्काल’ नरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ ) ले घोषणा गरेको छ । यो भनाईलाई महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख कदम मानिएको छ । यो भाइरसबारे पहिलो पटक तीन वर्षअघि उच्चतम स्तरको सतर्कता घोषणा गरिएको थियो। अधिकारीहरूले भाइरसको मृत्यु दर जनवरी २०२१ मा सबैभन्दा उच्...
-
कोरियामा नेपाली कामदारको माग बढ्न सक्ने
काठमाडौं: रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन गरिने वैदेशिक रोजगार विभाग ईपीएस को...
-
मलेसियाका गृहमन्त्री इस्माइलले प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट्दै
काठमाडौं : यतिखेर मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल नेपालमा छन् । तीन दिने भ्रमणका लागि नेपाल आएका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्दैछन् । बिहीबार साँझ नेपाल आइपुगेका गृहमन्त्री इस्माइलले नेपालका समकक्षी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औप...
-
महान फुटबलर पेलेका केही नसुनिएका कथा
एजेन्सी, । सन् १९७७ मा खेलबाट सन्यास लिएका पेले अझै पनि विश्वका चर्चित खेलाडीमध्ये एक हुन्, पेलेको बिहीबार राति निधन भएको छ । उनी ८२ वर्षका थिए र केही समयदेखि मिर्गौला र प्रोस्टेट रोगबाट पीडित थिए । पेले विश्वकप फुटबलको उपाधि जित्ने तीन टिमको सदस्य रहिसकेका छन् । यस्तो किर्तिमान राख्ने उनी विश्वकै एक मात्र खेलाडी हुन...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 70
- Next Page »









































