दक्षिण कोरिया: इलामेली समाज दक्षिण कोरियाद्वारा आयोजित “इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” भब्यताका साथ सम्पन्न भएको छ । कोरियन पर्व छुसकको अवसरमा सेप्टेम्बर ३० तारिख आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली राजादुतवास, एनाअरएनए, एनसिसि, विभिन्न राजनीतिक दलका भातृ संगठनका अध्यक्ष, जातिय, क्षेत्रीय संस्थाका पद...
विश्व-प्रवास
-
-
यु–१९ साफ च्याम्पियनसिपको उपाधि भारतलाई
काठमाडौं : यु–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिवार पाकिस्तान फाइनलमा भारतसँग पराजित भएको हो । दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० गोल अन्तरले हराएको हो । खेलको ६३ मिनेटसम्म भारतलाई रोकेको पाकिस्तानले त्यसपछि तीन गोल व्यहोरेको थियो । खेलको ६४ औं मिनेटमा किपगेनले गोल गर्दै भारतलाई...
-
न्युयोर्कमा ८० बर्ष पछि सबैभन्दा धेरै बर्षा, आपतकालकाे घोषणा
न्युयोर्क : भारी वर्षाले न्युयोर्कमा बाढीको अवस्था सिर्जना भएको छ । शुक्रबार देखी परेको पानी पछिल्लो दशकमा एकै दिनमा भएको सबैभन्दा बढी हो । सहरका धेरै सब वे र रेल लाइनहरू बाढीले डुबानमा परेका छन् भने सामान्य जनजीवन नराम्ररी प्रभावित भएको छ। सहरका धेरै तल्लो क्षेत्र पानीले भरिएका छन्। न्युयोर्कको लागार्डिया ए...
-
अपराधिक विश्वासघात मुद्दामा अभिनेता अनमोल केसी पक्राउ
काठमाडौं : अपराधिक विश्वासघात मुद्दामा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार उनलाई बनेपाबाट पक्राउ गरेको हो। चलचित्र ‘रावायण’का निर्माता सुदर्शन थापाले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । फिल्म खेल्न उनले १० लाख रुपैयाँ लिएको र पछि अस्वीकार गर्दा ...
-
शनिवार भारतले सूर्यमा अन्तरिक्ष यान पठाउँदै
एजेन्सी: भदौ ६ गते चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक चन्द्रयान अवतरण गराएको भारतले त्यसको एकसातापछि सूर्यमाथिको अनुसन्धानका लागि अन्तरिक्ष यान पठाउने तयारी गरेको छ । उक्त यानले सूर्यको सबैभन्दा नजित पुगेर सौर्य आँधी जस्ता अन्तरिक्ष मौसमी गतिविधिहरूको अध्ययन गर्नेछ । ...
-
भारतमा हुने जी २० मा चिनियाँ राष्ट्रपति सी नआउने
आगामी सेप्टेम्बर ९ र १० मा भारतमा हुने ‘जी २०’ राष्ट्रहरुको सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिङपिङ नआउने भएका छन्। यसअघि दुई दिनपहिले मात्र रुसी राष्ट्रपति भ्यालिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द...
-
स्थानीयका लागि तातोपानी नाका भोलिदेखि खुल्दै
शुक्रबारबाट तातोपानी नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका छन्। चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकले यस्तो सहमति गरेको हो। नेपालका महावाणिज्य दुत नवराज ढकालले फेसबुक...
-
कोरोना परीक्षण अनिवार्य नीति चीनले हटाउँदै
चीनले अगस्ट ३० अर्थात भोलिदेखि चीन भ्रमणमा जाने विदेशी पर्यटकहरुका लागि कोरोनाको न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था हटाउने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अगस्ट ३० बाट चीन आउने कोही पनि व्यक्तिले एन्टिजेन परीक्षण गर्नैपर्ने बाध्यता हटाउने जानकारी दिनुभएक...
-
पुटिनविरुद्ध विद्रोह गर्ने वाग्नर समूहको प्रमुखको रुसी विमान दुर्घटनामा मृत्यु
जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गरेका येभगेनी प्रिगोगिनको बुधवार राति भएको विमान दुर्घटनामा मृत्यु भएको थियो । उनी निजी सेना वाग्नर समूहका प्रमुख थिए । समाचार एजेन्सी रोयटर्सले रुसको एजेन्सी टासलाई उद्धृत गर्दै यो खबर दिएको हो । दुर्घटनामा थप १० जनाको मृत्यु भएको बताइएको छ । जानकारी अनुसार यो दु...
-
४० दिनमा चन्द्रमा पुग्यो भारतको यान
भारत चन्द्रमामा यान पुर्याउने चौथो मुलुक बनेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो। नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजे...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 70
- Next Page »










































