काठमाडौं : गएको असाेज २० गते इजरायलमा भएको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी सकुशल फेला परेका सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार विपिन गाजाको अस्पतालमा सकुशल रहेका जानकारी इजरायल सरकारले त्यहाँ रहेको नेप...
विश्व-प्रवास
-
-
हमास र इजरायल दुवैले युद्ध अपराध गरे : संयुक्त राष्ट्र सङ्घ
संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायुक्तले गाजामा भइरहेको द्वन्द्वका क्रममा इजरायल र हमास दुवैले युद्ध अपराध गरेका बताएका छन् । राष्ट्रसङ्घीय अधिकारी फोल्कर ट्युर्कले प्यालेस्टिनी लडाकु समूहले गरेको अत्याचार र बन्धकलाई अझै आफ्नो कब्जामा राखिरहने कार्य युद्ध अपराध रहेको टिप्पणी गर्नुभएको हो । साथै प्यालेस्टिनीलाई...
-
पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने, सनिल राजदूत सिफारिस
काठमाडौं : सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरि सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ...
-
अमेरीकामा वलिहाङ तङनामको तयारी पूरा
न्यूयोर्क : किरात याक्थुङ चुम्लुङ अमेरिकाले वलिहाङ तङनाम २०८० भव्य रुपमा मनाउँदै छ । गुल्शन टेर्रेसमा नोभेम्बर १० अर्थात शुक्रबार भव्य रुपमा मनाउन लागिएको वलिहाङ तङनामको समपूर्ण तयारी पूरा भएको किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष दीपक थेबेले जानकारी दिए । वलिहाङ तङनाम चुम्लुङको वार्षिक कार्यक्रम भएता पनि यस वर्...
-
यस्तो छ संसदमा राष्ट्रसंघका महासचिवले गरेको सम्बोधन (पूर्णपाठ)
काठमाडौं : राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रिया टुंग्याउने कार्यमा नेपाल एक्लै नरहेको बताएका छन् । मंगलबार नेपालको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले यस्तो बताएका हुन् । उनले संक्रमणकालीन न्यायको माध्यमबाट मात्रै युद्वको घाउ निको हुने भन्दै यसलाई नाजुक र जटिल...
-
राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै
काठमाडौं : आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्दैछन् । नेपाल भ्रमणमा रहेका गुटेरेसले आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ । बैठक प्रारम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ । उनको सम्...
-
इजरायलमा ज्यान गुमाएका सबै नेपालीकाे शवकाे पहिचान
काठमाण्डाै : प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणका क्रममा इजरायलमा ज्यान गुमाएका थप दुई जना नेपालीको शव पहिचान भएको छ । तेलअभिभमा रहेको नेपाली राजदूतावासले प्रेस विज्ञप्ति निकालेर थप २ जना विद्यार्थीको शवकाे पहिचान भएको जनाएको हो । योसहित ज्यान गुमाउने दश जनाकै पहिचान खुलेको छ । राजदूतावासका अनुसार ह...
-
इजरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु
काठमाडौं : गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ । इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटाम...
-
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन
काठमाडौं : चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। पुर्व प्रधानमन्त्री खछ्याङको आज (शुक्रबार) बिहान हृदयाघातको कारण निधन भएको चिनियाँ सञ्चार माध्यमले नजाएका छन्। लीलाई बिहीबार राति अचानक हृदयाघात भएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा स्थानीय समय अनुसार गए राति १२ः१० उनको मृत्यु भएको हो...
-
इजरायलमा मृत्यु भएका नेपालीको शव काठमाडौं ल्याइयो
काठमाडौं : इजरायलमा प्यालेस्टिनी विद्रोही हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जनामध्ये ४ नेपाली विद्यार्थीको शव नेपाल ल्याएको छ । पहिलो चरणमा चार जनाको शव आइतबार काठमाडौं ल्याइएको हो । शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ । परराष्ट्रमन्त्री एनपी साउद पनि नेपाली सेनाको ब्यारेकमा पुगेका छन् । पहिलो चरणमा दीपेशराज व...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 70
- Next Page »











































