काठमाडौं : सरकारले सिपबिल्डिङमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा भर्न तोकिएको समय थप भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले मंगलबार एक सूचना प्रकाशित गर्दै यस्तो मिति २ दिन थप भएको जनाएको छ । यसअघि १३ पुसको निर्णय अनुसार १६-१८ पुससम्म फारम भर्न पाउने गरी समय तोकिएको थियो । यसलाई...
विश्व-प्रवास
-
-
सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला
काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला भएको छ । उनीहरूलाई भाेलि शुक्रवार बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिइ सम्पर्क गर्न ईपीएस कोर...
-
अमेरिकामा चासोक तङ्नाम (फोटो फिचर)
न्यूयोर्क । अमेरिकामा आदिवासी किरातीहरुको महान चाड चासोक तङ्नाम विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । २३ डिसेम्बरमा न्युयोर्क शहरस्थित शेर्पा किदुकको हलमा भब्यताका साथ चासोक मनाइएको हो । कार्यक्रममा चासोक तङनाम औपचारिक कार्यक्रम (शुभकामना आदान प्रदान) र डिजे गरि दुई खण्डमा सम्पन्न भएको थियो । कार्यक्रमको पहिलो औप...
-
आजको दिन सबैभन्दा छोटो, रात लामो
इलाम : आज यो वर्षको सबैभन्दा छोटो दिन हो । अंग्रेजी पात्रो अनुसार डिसेम्बर २२ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन मानिन्छ । आजको दिन सबैभन्दा छोटो हुन्छ भने रात सबैभन्दा लामो । वैज्ञानिकहरुका अनुसार जाडो मौसममा पृथ्वीको उत्तरी गोलाद्र्ध सूर्यबाट सबैभन्दा टाढा पर्छ । पृथ्वीले अण्डाकार कक्षमा सूर्यको फन्को लगाउने क्रममा...
-
रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु
युक्रेनमा बन्दी भएका चार नेपालीलाई रिहाइ गर्न परराष्ट्र मन्त्रालयको आग्रह काठमाडौं : रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ। रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। ‘मन्त्रालयले नेपालका लागि रूसका राजदूतमार्फत् रूसी सेनामा भर्ना ...
-
राजदूतहरूको रोजाइमा सूर्योदय
इलाम : इलामको सूर्योदय नगरपालिका पर्यटनमा अब्बल छ । स्वदेशी पर्यटकको रोजाइमा रहेका कन्याम र अन्तुमा विदेशी पर्यटकको समेत नजर पर्न थालेको छ । नमुना नगरको रूपमा विकास भइरहेको सूर्योदयमा अवलोकन भ्रमण आउनेको ताती लाग्ने गरेको छ । पछिल्लो समय सूर्योदय नगरपालिका विभिन्न देशका राजदूतको समेत गन्तव्य बनेको छ । मङ्सिर महिनामा...
-
किरात याक्थुङ चुम्लुङ अमेरिकाले भव्य रुपमा मनाउँदै चासोक
वासिङटन : लिम्बू समुदायको महान चाड चासोक तङ्नाम अमेरिकामा भव्य कार्यक्रम सहित मनाउने तयारी गरिएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर २३ मा विविध कार्यक्रम गरि चासोक तङ्नामा ५०८३ (२०८०) मनाउन लागिएको हो । कार्यक्रमलाई सफल बनाउन चुम्लुङले सम्पूर्ण अमेरिकामा रहेका लिम्बू समुदायमा आह्वान गरेको ...
-
मलेसियामा नेपालीको हत्या, काठमाडौंमा अनुसन्धान
काठमाडौं : मुलुकी अपराध संहिताले दिएको बहिर्क्षेत्रीय अधिकारको प्रयोग गरेर प्रहरीले मलेसियामा भएको अपराधको नेपालमा अनुसन्धान थालेको छ । कुनै नेपालीले मुलुकबाहिर कुनै कसुर गरे उसलाई स्वदेशमै अपराध गरे सरह सजाय हुने व्यवस्था अनुरुप प्रहरीले मलेसियामा भएको झापाका धनबहादुर प्रधानको हत्याबारे अनुसन्धान थालेको हो । पीड...
-
पछिल्लो आक्रमणमा गाजामा एक सय ११ प्यालेस्टाइनीको मृत्यु
एजेन्सी : इजरायलले गाजा पट्टीमा गरेको आक्रमणमा कम्तीमा १ सय ११ जना प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५ जना घाइते र ४३ वटा शवलाई दक्षिणी गाजा पट्टीको खान युनिसस्थित नासेर अस्पतालमा पु¥याएको जनाएको छ । गाजा श...
-
नेपाली युवाहरू रुसी सेनामा भर्ना हुन लामबद्ध
काठमाडौं, दोहा : रुस र युक्रेनबीच युद्धका क्रममा दैनिकजसो नेपालीको मृत्यु र घाइते भएको खबर आइरहेका बेला रुसी सेनामा भर्ना भएका एक नेपाली तथा माओवादी पूर्वलडाकु डायमन्ड सी म्याग्देलीले रुसका तर्फबाट युद्ध लड्दा गर्व भएको बताएका छन् । दुई महिनाअघि दुबई हुँदै रुस पुगेका डायमन्ड सी म्याग्देलीले यसअघि रुसी सेनामा भर्ना भए...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 70
- Next Page »











































