• अयोध्यामा निर्मित मन्दिरमा भगवान श्रीरामको प्राणप्रतिष्ठा : आज उद्घाटन हुँदै

      काठमाडौं : अन्ततः मर्यादा पुरुषोत्तम श्रीरामको जन्मभूमिमा मन्दिर निर्माण सम्पन्न भएको छ । भारतको अयोध्याको रामकोटमा सन् १५२८ मा मुगल सम्राट् बाबरले बाबरी मस्जिद बनाउनु अघि रहेको रामन्दिरकै जगमा अहिले मन्दिर बनाइएको हो । जसको आज भव्य उद्घाटन हुँदैछ । अयोध्यामा नवनिर्मित भव्य राम मन...

  • इलामको पशुपतिनगरमा सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र स्थापना

    पशुपतिनगर : नेपाल भारतको सिमामा रहेको इलामको पशुपतिनगरमा यातायत ब्यवस्था सेवा कार्यालयको सेवा केन्द्र स्थापना भएको छ ।  भारतीय सवारीलाई नेपाल प्रवेशमा सहज बनाउनका लागि कार्यालयको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र संचालनमा ल्याइएको हो । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहने गरी आईत...

  • क्यान्सर पीडित पत्रकार कवीन्द्र शेर्मालाई आर्थिक सहयोग

    काठमाडौं : क्यान्सर पीडित पाँचथरका अग्रज पत्रकार कवीन्द्र शेर्मालाई दक्षिण कोरियाबाट आर्थिक सहयोग जुटेको छ । घाँटीमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत शेर्माको उपचारका लागि किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भो दक्षिण कोरियाको नेतृत्वमा संकलन गरिएको रकम प्रदान गरिएको छ । नेपाल...

  • श्रम मन्त्रालयले भन्योः पालिकालाई मौसमी कामदार कोरिया पठाउने अधिकार छैन

    काठमाडौँ : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुले समझदारी गरेर मौसमी कामदारका रुपमा श्रमिकलाई कोरिया पठाउन नपाउने बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै मौसमी कामदार पठाउन स्थानीय तहहरुले कोरियाका एक कम्पनीसँग धमाधम सम्झौता गरेको पाइएको भन्दै यो कार्य कानुन र अधिकारबाहिर भएको बताएको छ । वि...

  • मौसमी कामदार पठाउन भन्दै पालिकाकै संरक्षणमा १५ लाखसम्म उठाइयो

    काठमाडौँ : स्थानीय तहहरुले युवाहरुलाई बिदेश पठाउन भन्दै बिचौलियामार्फत गैरकानुनी रुपमा सर्वसाधारणसँग रकम असुल्न थालेका छन् । देशभरका ११ भन्दा वढी स्थानीय तहहरुले संविधान र कानुनले दिएको अधिकार र कार्यक्षेत्रभन्दा बाहिर गएर कोरियाको एउटा कम्पनीसँग कृषि क्षेत्रमा काममा लगाउने भन्दै गैरकानुनी सम्झौता गरिसकेका छन् । मौसम...

  • इपिएस परीक्षा तोकेकै समयमा हुने, यस्तो छ तयारी

    काठमाडौं : दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लिइने रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा यसअघि तोकेकै समयमा हुने जनाइएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले मानव संसाधन विभाग (एचआरडी) कोरियाले यसअघि तोेकेको समय माघ २१ गतेमा गर्ने तयारी भएको जनाएको छ । सो शाखाका निर्देशक मैयाँ कँड...

  • अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहको पञ्जामा स्थानीय तह

    काठमाडौं : स्थानीय तहहरुले गैरकानुनी रुपमा युवाहरुलाई बिदेश पठाउन धमाधम सम्झौता गर्न थालेका छन् । स्थानीय तहहरुले संविधान र कानुनले दिएको अधिकार र कार्यक्षेत्रभन्दा बाहिर गएर कोरियाको एउटा कम्पनीसँग कृषि क्षेत्रमा काममा लगाउने भन्दै सम्झौता गरिसकेका छन् । मौसमी कामदार पठाउने भन्दै हालसम्म सोलुखुम्बुको सोलु दूधकुण्ड...

  • कोरियाबाट आएको ४ हजार जना दक्ष कामदारको माग गुम्यो

    काठमाडौँ : दक्ष कामदारका लागि दक्षिण कोरियाबाट आएका ४ हजारको माग गुमेको छन् । सरकारले समयमै माग प्रमाणीकरणबारे निर्णय नगर्दा उक्त संख्या हाई स्किल (दक्ष जनशक्ति) का लागि आएको माग गुमेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले जनवरीसम्ममा ई–७ भिसामार्फत दक्ष कामदारका लागि आएका ४ ह...

  • तीन चरणमा ईपीएस भाषा परीक्षा हुँदै

    काठमाडौँः रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । यो विषयमा ईपीएस मार्फत कामदार छनोट गर्दै आएको कोरियाली सरकारी निकाय एचआरडी कोरियाले नेपाल सरकारलाई ज...

  • रुसी सेनामा भर्ती हुन गएका थप ३ जना नेपालीको मृत्यु

    काठमाडौं : रुसी सेनामा भर्ती हुन गएका थप तीन जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ का हरिप्रसाद अर्याल गएको कात्तिक ३ गते मात्रै रुस गएका थिए । अर्यालको मृत्यु भ...