• विभागले भन्यो-‘इजरायल जाने नाममा कसैलाई रकम र राहदानी नबुझाउनू’

    काठमाडौं : आकर्षक मानिएको इजरायलको रोजगारीका जाने कामदार छनोटअघि मोलमोलाई र सोर्स फोर्सको दबाब बढेपछि वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गरी सबैलाई सतर्क रहन आग्रह गरेको छ । विभागले गत हप्ता २१ दिनको सूचना दिएर आवेदन माग गरेपछि  अनावश्यक चलखेल बढेको सार्वजनिक भएको हो । ५ वर्षका लागि जाने कामदारले मासिक पौने ...

  • ७ जनामा कोरोना देखिएपछि वुहानमा १ करोडभन्दा बढीको परीक्षण गरिने

    काठमाडौँ — कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तको राजधानी वुहानमा सबैको परीक्षण गरिने भएको छ । तस्बिर : पाइतु अनलाइन करिब १ करोड १० लाख जनसंख्या रहेको उक्त शहरमा पछिल्लो समय केही व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि सबैको परीक्षण गर्न लागिएको हो । वुहानमा पछिल्लो समय ७ जनामा संक्रमण पुष्टि भएको ...

  • विश्वका १३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट : डब्लुएचओ

    एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वमा हरेक हप्ता झण्डै ८ प्रतिशतको दरले कोरोना संक्रमण बढीरहेको जनाएको छ । यही जुलाई १७ देखि २५ सम्मको अवधिमा अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशतले संक्रमण बढेको देखिएको छ । कतिपय क्षेत्रमा संक्रमितको संख्यामा ३० प्रतिशतसम्म वृद्धि भएको डब्लुएचओले जनाएको छ । अघिल्ल...

  • अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति राज कुन्द्रा पक्राउ

    मुम्बई : बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यो मामिलामा पुलिसले उनलाई मुख्य आरोपी बनाएको छ । यसै बर्ष फेब्रुअरीमा ...

  • प्रवासी साङ्गरुम्बेली समाजद्वारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

    इलाम : प्रवासी साङ्गरुम्बेली समाजले सागरुम्बा स्वास्थ चौकीलाई विभिन्न परिणाममा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । साङ्गरुम्बेली समाज दुवै, साङ्गरुम्बेली समाज मलेसिया, साङ्गरुम्बेली समाज कोरिया र अमेरिकाबाट धनबहादुर योङयाङ, युकेबाट निडुप तामाङलगायत सागरुम्बा घर भई प्रवासमा रहेकाहरुले स्वास्थ्य चौकीलाई सामग्री उपलब्ध...

  • घाँसी सिमान्तकृत समुदायको प्रतिरोधको प्रतिक हुन् : राजन मुकारूङ

    लन्डन : आदिवासी मगर समुदायमा जन्मिएका घाँसी सिमान्तकृत र उत्पीडितहरूको सामाजिक चेतना र प्रतिरोधको प्रतीक भएको साहित्यकार राजन मुकारूङले बताएका छन् । उनले सामाजिक साँस्कृतिक रुपान्तरणमा उत्पीडितहरूको सौन्दर्यशास्त्रले मात्रै निर्णायक भूमिका खेल्ने समेत धारणा राखेका छन् । आदिवासी जनजनाति साहित्यकार÷लेखक महासंघ, यूकेले...

  • देउवा कार्यकालमा कसरी अगाडि बढ्ला भारतसँगको सम्बन्ध ?

     काठमाडौं : विगतमा नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन वा सामाजिक सञ्जाल मार्फत तत्कालै बधाई दिन्थे । २०७४ सालको निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै केपी शर्मा ओली प्रधानमन्त्री हुने सुनिश्चित भएपछि मोदीले बधाई दिनकै लागि तत्कालीन विदेशमन्त्री सु...

  • प्रवासमा रहेका साङरुम्बाका युवाद्वारा गाउँलाई अढाई लाख सहयोग

    इलाम : इलाम नगरपालिका १२ साङ्गरुम्बा घर भई हाल विभिन्न मुलुकमा कार्यरत युवाहरुले कोरोना भाइरसको संक्रमणबाट गाउँबासीलाई बचाउनका लागि आर्थिक सहयोग पठाएका छन् । प्रवासमा कार्यरत साङ्गरुम्बाका युवाहरुले वडाबासीहरुलाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि दुई लाख ५५ हजार रुपैयाँ पठाएको हाल दुवईमा कार्यरत तथा सहयाेग संकलन...

  • खाडीबाट फर्किएर जनचेतना फैलाउँदै, देशमै रमाउँदै

    इलाम : कुरा २०६० सालको हो । जति बेला माओवादी सशस्त्र द्वन्द्व थियो । यो समयमा मृत्यु, घाइते, पक्राउ अनि बेपत्ता जस्ता खबर मिडियाको मुख्य खुराक बन्थेँ । गाउँघरका हुने खानेलाई चन्दा आतङ्कले बसी खान दिएको थिएन । सामान्य जीवनयापन गर्नेलाई पनि कहाँ सजिलो थियो र बस्न ? कति बेला कहाँ भिडन्त हुन्छ ? भन्ने पिरलो परि...

  • चीनमा २०२१ भित्रै ७० प्रतिशत नागरिकलाई खोप दिने तयारी

    तस्विर फाइल एजेन्सी । चीनमा यस बर्ष लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । चिनियाँ जनस्वास्थ्य आयोगका उपप्रमुख चङ यि सीनले चीनमा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका घटना देखिएको भन्दै त्यसले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा थप सचेतना आवश्यक रहेको देखाएको बताउनुभयो । ...