बेलायत : बेलायतका राजा–रानीलाई राष्ट्रप्रमुख मान्ने १४ वटा देशमध्ये एन्टिगुवा एन्ड बरबुडाले अब बेलायतका राजा–रानीलाई राष्ट्र प्रमुख मान्ने कि नमान्ने भन्ने विषयमा जनमत सङ्ग्रह गर्ने भएको छ । एन्टिगुवा एन्ड बरबुडाका प्रधानमन्त्री ग्यास्टन ब्राउनले महारानी एलिजाबेथ द्वितीयको निधनपछि अब गणतन्त्र स्थापना गर्ने वा राजा–र...
विश्व-प्रवास
-
-
वैदेशिक रोजगारीको दुःखद् पाटो : १४ वर्षमा १० हजार नेपालीको मृत्यु
काठमाडाै : वैदेशिक रोजगारीमा जाने क्रम दिन प्रतिदिन बढ्दो क्रममा छ । दैनिक १ हजार ७०० भन्दा बढीको हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको तथ्यांकले देखाउँछ । जति धेरै नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन्, त्यति नै धेरै नेपालीको विदेशमा मृत्यु भइरहेको पनि देखिएको छ । विगत १४ वर्षको तथ्यांक हेर्ने हो ...
-
चियामा भारतीय पक्षले अंकुश
इलाम — नेपाली चिया आयातमा भारतले अंकुश लगाउन खोजेको भन्दै सरोकारवालाले प्रधानमन्त्री शेरबहादुर देउवासँग गुनासो पोखेपछि कुटनीतिक माध्यमबाट समस्या समाधानका लागि पहल थालिएको छ । भारतले नेपालको चियामा अंकुश लगाउने तयारी गरेपछि काठमाडौं पुगेको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनको टोलीले मंगलबार बिहान प्रधानमन्त्री देउवालाई भ...
-
इन्धनको मूल्य, अब घट्ला त ?
काठमाडौं । भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रूपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ । अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रूपैयाँ ५६ पैसा घटेर आए ...
-
श्रीलङ्का : ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता सुरु
श्रीलङ्का : श्रीलङ्का सरकारले सङ्कटमा परेको मुलुकमा ‘सर्वदलीय’ सरकार गठन गर्ने प्रयासमा बिहीबार विपक्षी दलहरूसँग वार्ता सुरु गरेको छ । नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिङ्घेले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) सँग ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता गरेका र यो प्रक्रिया देशका अन्य दल तथा समूहसँग पनि ...
-
युक्रेनी हमलामा ४० युद्धबन्दीको मृत्यु : रुस
काठमाडौं (एजेन्सी) : रूसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले रकेट आक्रमण गरी डोनबास क्षेत्रको ओलेनिभका नजिकैको पूर्व(परीक्षण हिरासत केन्द्रमा रहेका ४० युद्ध बन्दीलाई मारेको बताएको छ । मन्त्रालयले ४० युक्रेनी युद्धबन्दी मारिएको र अन्य ७५ जना घाइते भएको बताएको छ । साथै पूर्व–परीक्षण हिरासत केन्द्रका आठ कर्म...
-
दुर्गा प्रसाई दिन दु:खीको सारथि बन्दै,विदेशसम्म प्रशंसा
बिर्तामोड: बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईको फेरी एक पटक चर्चा नेपालमा मात्र नभइ विदेशसम्म चुलिएको छ। खाडी मुलुकमा रहेका नेपालीको शव निजी खर्चमा ल्याएर परिवारलाई जिम्मा लगाउने घोषणा गरेका दुर्गा प्रसाईंको पहलमा मंगलबार एक युवतीको शव नेपाल ल्याइएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपा...
-
प्रचण्डले आज भाजपा अध्यक्षलाई भेट्ने
काठमाडौं : भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज पनि राजनीतिक भेटघाट जारी राख्दैछन् । उनले आज सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ । भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबारदेखि प्रचण्ड भारत भ्रमणमा छन् । गत शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वा...
-
राजपाक्षेलाई शरण नदिएको सिंगापुरको प्रष्टोक्ति
सिंगापुर : सिंगापुर सरकारले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेलाई राजनीतिक शरण नदिइएको बताएको छ । देशमा चरम आर्थिक संकटपछि उत्पन्न राजनीतिक तनावबीच प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि मुलुकबाट भागेका राजपाक्षेले राजनीतिक शरण नमागेको सिंगापुर सरकारको भनाइ छ । त्यहाँको विदेश मन्त्रालयका प्रवक्ताले उनी न...
-
श्रीलंकामा विपक्षी पार्टी अन्तरिम सर्वदलीय सरकार गठन गर्न सहमत
श्रीलंका : श्रीलंकाका प्रमुख विपक्षी दलहरू आइतबार राष्ट्रपति गोटाबाया राजापाक्षेको अपेक्षित राजीनामापछि सर्वदलीय अन्तरिम सरकार गठन गर्न सहमत भएका छन् । रिपोर्टहरूअनुसार विपक्षी दलहरूले राजापाक्षेको राजीनामापछि वर्तमान अभूतपूर्व आर्थिक संकटबाट देशलाई अगाडि बढाउने उपाय खोज्न वार्ता गरेका थिए । ‘हामी अन्तरिम समयका लागि...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 70
- Next Page »











































