• भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा अाउदै

    काठमाडाै : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेठ २ अर्थात् मे १६ मा गर्ने नेपालको लुम्बीनी भ्रमणमा विभिन्न एजेन्डाहरु समावेश हुने भएका छन् । मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने वार्तामा जलविद्युत र कनेक्टिभिटीलगायत विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने विस्तृत एजेन्डा हुने शुक्रबार भारत...

  • अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट : १० जनाको ज्यान गयो, १५ जना घाइते

    काबुल : अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ । काबुलको सुन्नी मस्जिदमा हिजो बेलुका भएको विस्फोट हुँदा १० जनाको ज्यान गएको छ । १५ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटक...

  • दक्षिणपन्थको उभारबीच म्याक्रोंको अनुमोदन

    काठमाडौँ : ‘अब अतिचरमपन्थी समूहलाई मत दिनुपर्ने अवस्था आउने छैन,’ सन् २०१७ मा पहिलो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएपछि इम्मानुएल म्याक्रोंले भनेका थिए । आफूले त्यतिबेला गरेका वाचा पूरा हुनासाथ दक्षिणपन्थी समूहको लोकप्रियता घट्ने उनको आकलन थियो । पहिलो कार्यकालमा सन्तोषजनक काम गरेकैले उनी दोस्रो पटक पनि अनुमोद...

  • सुरक्षित आप्रवासन परियोजाना : सरोकारवालासँग अन्तरक्रिया

    माङसेबुङ : सुरक्षित आप्रवासन परियोजाना अन्तरगत माङसेबुङ गाउँपालिकामा सरोकारवाला, प्रहरी र पत्रकारसँगको अन्तरक्रिया बुधबार सम्पन्न भएको छ । कार्यक्रममा वैदेशिक रोजगारीको वर्तमान अवस्थाको बारेमा माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी गराएका थिए । कार्यक्रम अधिकृत रामकुमार कर्णले आप्र...

  • पाँचथरकी कान्ता रिजाल इजरायलको राजदुतमा सिफारिस

      पाँचथरः पाँचथरकी कान्ता रिजाललाई राजदुतमा सिफारिस गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साबिक आङसराङ १ मेहेलबोटेकी रिजाललाई सरकारले इजरायलको लागि राजदूतमा सिफारिस गरेको हो । उनी पाँचथरका पुराना कांग्रेस नेता गणेश रिजालकी छोरी हुन् । २०१५ सालका सांसद समेत बनेका रिजाल पाँचथरमा पूर्व कांग्रेस पार...

  • थप ३२५ मेगावाट बिजुली नेपालबाट बेच्न भारतले दियो अनुमति

    काठमाडौं । भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति दिएको छ । भारतले आफ्नो प्रतिस्पर्धी बजारमा बिजुली बेच्न अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषालले जानकारी दिइन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न ...

  • भारतमा विद्युत् निर्यात गरेर नेपालले आर्थिक प्रगति गर्न सक्छ : भारतीय प्रधानमन्त्री मोदी

    नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतमा विद्युत् निर्यात गर्ने योजनाले नेपालको आर्थिक प्रगतिमा ठुलो योगदान पुग्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले पञ्चेश्वर परियोजनालाई गति दिन दुवै देशका प्रधानमन्त्री सहमत भएको जनाउँदै विद्युत् निर्यातले नेपालको ...

  • फाकफोकथुमबाट कोरिया लैजाने कामदार छनौटमा पक्षपात भएको भन्दै असन्तुष्ट पक्ष आन्दोलित

      इलाम: फाकफोकथुम गाउँपालिकाबाट दक्षिण कोरियामा मौसमी कामदार लैजाने विषयमा कामदार छनौट प्रकृया गलत भएको आरोप लगाउँदै असन्तुष्ट पक्षले आपत्ति जनाएको छ । गत पुष २४ गते (८ जनवरी,२०२२) मा पालिका र दक्षिण कोरियाको स्थानीयतह इन्जे काउन्टीसंग मौसमी ट्रेनी कामदार लैजाने सम्झौता भएपछि फागुन १६ गतेदेखि २६ गतेसम्म ...

  • सामी परियोजना प्रभावकारी बनाउन समन्वय बैठक

    इभाङ : सुरक्षित आप्रवासन परियोजना (सामी) लाई प्रभावकारी बनाउन इलामको माङसेबुङ गाउँपालिकामा सोमबार गाउँपालिकाका प्रतिनिधिसँग समन्वय बैठक भएको छ । माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीको अध्यक्षतामा भएको बैठकमा सामी परियोजना प्रभावकारी बनाउने विषयमा छलफल भएका थियो । परियोजना संयोजक ईश्वरी ताम...

  • युक्रेनलाई राष्ट्रसंघको सहयोग,रुसले तत्काल सेना हटाएर दादागिरी अन्त्य गर्न आह्वान

    काठमाडौं : रुसले युक्रेनमाथिको आक्रमण जारी राखेकै बेला राष्ट्रसंघले तत्काल युक्रेनबाट सेना हटाउन रुसलाई आह्वान गरेको छ । राष्ट्रसंघीय महासभाले हिजो एक प्रस्ताव पारित गर्दै यस्तो आह्वान गरेको हो । १८१ देश सहभागी महासभाले युक्रेनबाट तत्काल रुसी सेना हट्नुपर्ने सम्बन्धि प्रस्तावलाई अत्यधिक बहुमतले पारित गरेको हो । ...