• उपनिर्वाचनको परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दियो : महामन्त्री शर्मा

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । यो सन्देश अनुरुप आफूलाई बदलेर नयाँ ढंगले जुट्ने उनले बताए । ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ,’ ...

  • वामदेव गौतमविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

    काठमाडौं : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइएको विरोधमा दायर गरिएको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएको विरोधमा परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुदैछ । वरि...

  • बारा २ बाट उपेन्द्र यादव विजयी

    जनकपुरधाम : प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाह...

  • बारा-२ मा कुशवाहालाई उछिन्दै यादवको अग्रता

    बारा : बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले जनमतका शिवचन्द्र कुशवाहालाई उछिनेका छन् ।  करैयामाई नगरपालिका वडा १‚ २ र ३ को जम्मा ३ हजार ८१० मत गणना गर्दा कुशवाहालाई यादवले ८९ मतले अग्रता लिएका हुन् । यादवले १३९० मत प्राप्त गरेका छन् भने कुशवाहाले १३०१ मत प्राप्त गरेका छन् । एमालेका पुरुषोत्तम पौडेलले ६२९ ...

  • प्रजातन्त्र फर्केको त्यो दिन…

    काठमाडौं : तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकको राज्यशक्तिको स्रोत, सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा नै नीहित रहेको भन्दै २०६३ वैशाख ११ गते विघटित प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा गरे । तत्कालीन राजाले सो दिन जारी गरेको शाही घोषणामा भनिएको थियो- ‘बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय...

  • धमाधम ढल्न थाले एमाले नेतृत्वको प्रदेश सरकार

    काठमाडौँ : मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनपछि दोस्रो ठुलो दल बनेको नेकपा एमालेले बनाएका चार प्रदेश सरकारमध्ये तीन वटा प्रदेश सरकार ढलेका छन् । सत्ता समीकरणमा आएको फेरबदलसँगै एमाले नेतृत्वमा बनेको केन्द्रदेखि प्रदेश सरकारहरू समेत धमाधम ढल्न पुगेका हुन् । एमालेको नेतृत्वमा गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कोसी  प्रदेश ...

  • बारामा शिवचन्द्र कुशवाहको अग्रता, पछि परे उपेन्द्र यादव

    बारा : बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् । यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् । पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ११४८ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १११७ मत पाएका छन् । नेकपा...

  • चितवन २ मा रवि लामिछानेको अग्रता

    चितवन : चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । रविले १४९२ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ११३३ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।...

  • ढाकाकुमार श्रेष्ठको सांसद पद गयो

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यता खारेज गरेको छ ।यससँगै ढाकाले सांसद पद पनि गुमाएका छन् । उनको स्थानमा समानुपातिक सूचीबाट विन्ध्यवासिनी कंशाकारलाई निर्वाचित गराउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि रास्वपाले गरेको छ । सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुर...

  • उपेन्द्रको तिकडम चल्ला त बारामा ?

      वीरगञ्ज : मधेसको प्रचण्ड गर्मिसँगै चुनावी सरगर्मी पनि क्रमश तातिदै गएको छ। सबै उम्मेदवार विभिन्न नाराका साथै मतदातालाई आकर्षित पर्ने अभियानमा जुटेका छन्। तर यस पटक, बारा क्षेत्र नम्बर दुई चुनावको चुनावी मुद्दा बाहिरिया र जनताबाट छाटिएका अर्थात विगतको चुनावमा हारेका नेताहरूलाई जिताउने कि स्थानियलाई चुन्ने भन्न...