• २०८४ को निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्छ : रवि लामिछाने

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन् । रास्वपाको बागमती प्रदेश समितिद्वारा आज आयोजित टोखा नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक वृक्षरोपण कार्यक्रममा सभापति लामि...

  • प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ बिहीबार

    काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ । संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो । कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ । संवैधानिक परिषद्को २५ वैशाखमा बसेको ब...

  • बजेट सच्याउनु पर्छ,नत्र सरकार ढल्छ : अध्यक्ष नेपाल

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भएपनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशंका व्य...

  • पाँचथरका दुई स्थानीयतह बाहेक सबै पालिकामा नेपाल शिक्षक महासंघले पायो नेतृत्व

    पाँचथर : विभिन्न पेसागत संघसंगठनहरुको छाता संघ नेपाल शिक्षक महासंघले पाँचथरका ६ स्थानीयतहमा नेतृत्व पाएको छ । नेपाल शिक्षक युनियनबाट २०७१ सालमा नाम परिवर्तन भइ महासंघ बनेपछि हाल तेस्रो अधिवेशन भएसंगै फाल्गुनन्दको अध्यक्षमा वीरनरसिंह चेम्जोङ, मिक्लाजुङमा श्रीप्रसाद राई,तुम्वेवामा इन्द्रबहादुर कुरुम्बाङ,कुम्मायकमा फु...

  • ‘कोशी’ नामका प्रस्तावक रानालाई मोसो, उपसभामुख दनुवारमाथि दुर्व्यवहार

    विराटनगर : प्रदेशको नाम 'कोशी' नामका प्रस्तावक एमालेका उपनेता राम राना मगरलाई पहिचान पक्षधरले  मोसो दलेका छन् । प्रदेश १ पुन: नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रमान सिंह थेगिमले मगरलाई मोसो दलेको पुष्टि गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘आज ०८० जेठ २५ गते इ.न.पा–११ सोयाकमा कोशी प्रदेश नामका प्रस...

  • नेसपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

    काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक आजदेखि भक्तपुरमा सुरु हुँदैछ । बैठक लोकन्थलीको एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्न लागेको हो । आज र भोलि (जेठ २५ र २६ गते) २ दिन चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने नेसपाका प्रचार विभाग ...

  • प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै, के-के भयो भारत भ्रमणमा ?

    नयाँ दिल्ली : आफ्नो चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदैछन् । त्यसअघि भ्रमणको तेस्रो दिन शुक्रबार प्रचण्डले भारतको मध्य प्रदेशस्थित उज्जैनको भ्रमण गरेका छन् । दिल्लीको भ्रमण सकेपछि विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका प्रचण्डले त्यहाँको महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अ...

  • कोशी नाम संशोधन गर्न बढ्दो दबाब

    विराटनगर: कोशी प्रदेशको नाम सच्याउनुपर्ने माग सहित आन्दोलनरत पक्षलाई वार्तामा आउन मुख्यमन्त्री हिक्मत कार्कीले आग्रह गरेका छन्। तर १४ जेठदेखि प्रदेश राजधानीकेन्द्रित आन्दोलन गरिरहेका पहिचान पक्षधर दल र जातीय संस्थाहरू वार्तामा बस्न तयार भएका छैनन्। उनीहरू गत १७ फागुनमा राखिएको प्रदेशको नाम संशोधन गर्नुपर्ने अडानमा छ...

  • प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी हुँदैछन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रक...

  • प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान

    इलाम : प्रदेश सरकारले प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीलाई वार्तामा आउन आह्वान गरेको छ । प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले प्रेस विज्ञप्ति निकाल्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका हुन् । नामकरणको बारेमा रहेका आफ्ना व...