चितवन २ मा रवि लामिछानेको अग्रता

  नयाँ बुलन्द
133 Shares

चितवन : चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

रविले १४९२ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ११३३ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार