चेतन अाङथुपाे चुलाचुली : पूर्वी झापा झिलझिलेमा रहेको एजे डान्स सेन्टरकाे चर्चा युटुवमा राम्रै चुलिन थालेको छ । अहिले गायिका रेनु निराैला र तिलक बस्नेतकाे नयाँ गीत "मुख चुच्चो चुच्चो पारेर फाेटाे खिचाउला...." काे कभर भिडियो गर्न तयारीमा रहेका छन् । नाई मलाई थाहा छैन... बाेलकाे गीतबाट कभर भिडियाे सुरू गरेका एजे डान्स सम...
रंग विविध
-
-
लोक गायक चन्द्र श्रेष्ठ अब संगीतमा पनि
नयाँ बुलन्द इलाम : लोकगायक चन्द्र श्रेष्ठले आधुनिक गीतमा संगीत भरेका छन् । श्रेष्ठले रोशन मेवाहाङको रचनामा रेवत राई र मेलिना राईको स्वरमा सजिएको ‘हिमाल झैँ माया…’ गीतका संगीत गरेका हुन् । पाँचथर फाक्क्तेपका तिलचन्द्र र मनमाया श्रेष्ठको कोखबाट जन्मिएका गायक श्रेष्ठले दुई दर्जन भन्दा धेरै गीतहरुमा स्वर दिइसकेका छन् । उनक...
-
शनिबार रमपम स्कुल ट्यालेन्ट हन्टको फिनाले
नयाँ बुलन्द झापा : झापाको दमकमा जारी रमपम स्कुल ट्यालेन्ट हन्टको ग्राण्ड फिनाले कातिक २५ गते निवार हुने भएको छ । फिनाले चुम्न २० जना उत्कृष्ठ प्रतियोगि फाइनल राउण्डको प्रतिष्पर्धामा छन् । आयोजक संस्था सवाल नेपालका कार्यक्रम निर्देशक पवन शाहका अनुसार रमपम स्कुल ट्यालेन्ट हन्ट प्रतियोगिताको ग्राण्ड फिनालेको आवश्यक तयारी ...
-
बलिउडमा डेब्यू गर्दै सृष्टि
काठमाडौं : पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ बलिउड चलचित्र ‘सन्दीप और पिंकी फरार’ मा देखिने भएकी छन् । नेपालका विभिन्न स्थानमा समेत छायांकन हुन लागेको यो चलचित्र यशराज ब्यानरमा बन्न लागेको हो ।...
-
गुँरास झैँ मुहारले सोल्टी अनिल ठहरै
चेतन आङथुपो चुलाचुली : गाउँ आउँदै गरेकी सोल्टीनी (केकी अधिकारी) लाई लिन बस विसौनीमा खुसीले दौडिएर बस रौकेकै ठाउँमा ब्याग खौस्न पुग्छ, सौल्टी (अनिल सुब्बा) । चञ्चली सोल्टीनी पानी खान धारामा पुग्छिन्, सोल्टीनीको हेन्ड व्यागलाई स्पर्श गर्दै पुलकित नजरले गुराँस झैं मुहार हेर्न बसेको सोल्टीको मुड खुसीले अगाडिपछाडि भिरेको...
-
मैले बोल्दा यो देशको नक्शा हल्लिन्छ (कविता)
आँखाको ढकनिमा, क्षितिजमा, परिधिमा ।छु।हेर्छु।छ। टाँगेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नक्शा कुद्दै आएर शासकहरू बसेको थुप्रिनु । एउटा अतिरिक्त बैठक जस्तो आफ्नो शासकीय जीवनको अतीत र भविष्यको लेखाजोखा लेखाजोखाबाट सर्भेक्षण दर्शकदीर्घा अथवा कचहरी नाटकमा म थपिएको छ म अथवा नयाँ समय माइनेट पक्रिनेवाला म यहाँ...
-
मंगलवारेमा ‘सगुन साँझ’
नयाँ बुलन्द झापा : झापाको कमल गाँउपालिका-५ स्थित सगुन युवा क्लवले बुधबार सगुन सांगीतिक साँझको आयोजना गरेको छ । क्लवले स्थानीय दुर्गा मन्दिरको सभाहलमा विभिन्न गीत,नृत्यसहितको कार्यक्रम गरि सगुन साँझ सम्पन्न गरिएको क्लवका अध्यक्ष देवेन्द्रराज आङदेम्बेले बताए । कार्यक्रम साँझ छ वजेदेखि १० वजेसम्म चलेको थियो । क्लवले दीपाव...
-
यज्ञशको कृति ‘भुइया’ माथि विमर्श
नयाँ बुलन्द इलाम : पत्रकार तथा लेखक यज्ञशद्वारा लिखित भुँइमान्छेहरुको कथा कृति ‘भुइया’ माथि बिहीबार इलाममा विमर्श गरिएको छ । ‘फरक आयाम’ नाम साहित्यिक संस्थाको आयोजना गरेको कार्यक्रममा ‘भुइया’ मा समेटिएको विषयवस्तुको चर्चा गरिएको थियो । कृतिका लेखक यज्ञशले पत्रकारिताको शिलशिलामा रिपोर्टिङ गर्न पुगेको क्षेत्रमा देखेको सव...
-
यज्ञसद्वारा लिखित ‘भुइयाँ’ माथि विमर्श हुदैँ
नयाँ बुलन्द इलाम : यज्ञसद्वारा लिखित भुइँमान्छेहरुको कथा कृति 'भुइयाँ' माथि विमर्श कार्यक्रम बिहीबार इलाममा हुने भएको छ । 'फरक आयाम' नामक संस्कोथाको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा दिउँसो १२ बजेदेखि सो कृतिमाथि विमर्श कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । कार्यक्रममा वक्ताका रुपमा मुनाराज शेर्मा, राजेन्द्र ब...
-
निर्देशकद्वय नवीन सुब्बा र प्रकाश आङ्देम्बे कोरियामा सम्मानित
नयाँ बुलन्द दक्षिण कोरिया : बरिष्ठ चलचित्र निर्देशक नबिन सुब्बा र साहित्यकार एवम् निर्देशक प्रकाश आङ्देम्बेलाई किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले समान गरेको छ । कोरियाको बुसान शहरमा भएको बुसान अन्तरराष्ट्रीय चलचित्र फेस्टिभल (बीआइएफइ) को २२ औं कार्यक्रम अवसरमा नेपालबाट सहभागी भएका निर्देशकद्वय सुब्बा बङदेम्बेलाई सम...
- « Previous Page
- 1
- …
- 78
- 79
- 80
- 81
- 82
- …
- 93
- Next Page »

































