नयाँ बुलन्द इलाम : जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित ढाप पोखरी पछिल्लो समयमा पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ । सन्दकपुर गाउँपालिका वडा नम्बर ५, जमुनामा रहेको चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण पर्यटन विकास समितिले निर्माण गरेको पोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । जिल्लाकै सबैभन्दा ठूलो सो पोखरी मानव निर्मित ह...
पर्यटन
-
-
सुर्योदयमा सडक महोत्सवको आयोजना
नयाँ बुलन्द फिक्कल : स्थानीय पर्यटकीय क्षेत्र, स्थानिय होटल व्यवसाय, स्थानीय उद्योग व्यवसायको प्रवर्द्धन गर्ने उदेश्यले चैत्र २९ देखि दुर्इ दिने सडक महोत्सवको आयोजना गरिने भएको छ । एक लाख पर्यटक भित्राउने लक्षका साथ हुन लागेको महोत्सवमा संगित र खानाको स्वाद चाख्ने अवसर प्रदान गर्ने लक्ष राखिएको हो । सुर्योदय होटल व्य...
-
पाथीभरा मन्दिरमा एक वर्षमै दुई करोड वढि भेटीघाटी तथा सहयोग संकलन
ताप्लेजुङ : ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधीमानै दुई करोड वढि भेटी तथा सहयोग संकलन भएको छ । भक्तजनले चढाएको भेटी तथा सहयोग गरि दुई करोड ३८ लाख संकलन भएको भेटीघाटी व्यवस्थापन समितिले जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयमा आईतबार संकलित रकम सार्वजानिक गरिएको थियो । स्थानिय ...
-
लिम्बुवानका राजा हिलिहाङको शालिक बन्दै
नयाँ बुलन्द पाँचथर : पाँचथरको दुई ठाउँमा लिम्बुवानका ऐतिहासिक राजा हिलिहाङको शालिक बन्ने भएको छ । राज्य एकीकरणका क्रममा तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहसँग सम्झौता गरेर नेपालको वर्तमान स्वरुप बनाउन सहयोग पुर्याएका लिम्बुवानका राजा हिलिङहाङको पूर्ण कदको दुई शालिक बन्न लागेको हो । हिलिहाङ फाउण्डेशनको संयोजनमा राजा...
-
जनसेवा सहकारीको प्रथम साधारणसभा
नयाँ बुलन्द साङ्गरुम्बा : साङरुम्बा-३ मा रहेको जनसेवा महिला कृषि सहकारी संस्थाले आफ्नो प्रथम साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाबाट नयाँ कार्य समिती समेत चयन गरिएको छ । समितीको अध्यक्षमा भिमकुमारी राई, उपाध्यक्ष कमला लिम्बु, सचिवय मुनादेवी रिजाल, सहसचिव सविता राई, कोषाध्यक्ष कुसमाया राई, सदस्यहरुमा रेणुका रिजाल, विश्...
-
रेडपाण्डा संरक्षणमा इलामका उपभोक्ता संरक्षण जुटे
सुजता सुनुवार इलाम : इलाममा वन फँडानी, चोरीतस्करी र खुला चरिचरनका कारण रेडपाण्डा लोप हुने खतरा बढेपछि इलामका वन उपभोक्ता समिति संरक्षणमा जुटेका छन् । जिल्लाको उत्तरी क्षेत्रका सामुदायिक वनमा अहिले पनि चौँरी तथा गाईगोठ वनाउने, जङ्गलमा कुकुर लिएर सिकार गर्न जाने, वन फडानी गर्ने क्रम बढेसँगै रेडपाण्डा लोप हुने अवस्थामा प...
-
चुलाचुली महोत्सव समापन
डिकेश लामा चुलाचुली : इलामको चुलाचुली क्षेत्रको विकासका लागि आयोजना गरिएको चुलाचुली महोत्सव शनिवार सम्मान तथा साँस्कृतिका कार्याक्रम गरी समापन भएको छ । चुलाचुलीको सान, कला सँस्कृति खोज अभियान भन्ने मुल नारा लिएर शुरु गरिएको महोत्सवमा मुख्य गरी चुलाचुली क्षेत्रमा भएका रहेका स्थान, प्रतिभा र पर्यटकीय संभवानका विषयहरुलाई...
-
दुग्ध सहकारी संस्थाको भवन शिलान्यास
नयाँ बुलन्द इलाम : इलाम दुग्ध सहकारी संस्था लिमिटेड इलामको इलाम नगरपालिका-२ स्थित ताराकुटीमा निर्माण हुन लागेको भवनको शिलान्यास गरिएको छ । जिल्ला पशुसेवा विभागका पूर्व महानिर्देशक डाक्टर प्रल्हाद सापकोटाले भवनको शिलान्यास गरे । इलाम दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष पर्शुराम सापकोटाको अध्यक्षता र पुर्व निर्देशक साप...
-
इलामका अम्लिसो किसान समस्यामा
इलाम : अम्लिसोको मूल्य आधा घटेपछि जिल्लाका किसानहरु समस्यामा परेका छन्। यसको फूल कुच्चोको रुपमा बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका किसान गत वर्ष भन्दा आधामात्र भाउ पाउँदा समस्यामा परेका हुन्। गत वर्ष सिजनमा ९८ रुपैयाँ प्रति किलोमा बिक्री भएको अम्लिसोको मूल्य यस बर्ष घटेर प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा झरेको छ।...
-
जाँगर भए घरमै रोजगारी
सुजाता सुनुवार इलाम : इलाम नगरपालिका आनन्द टोलको ग्रिन सिटी ललिपप उद्योगकी सञ्चालक दीपा गुरुङ अहिले दंग छिन् । पहिला–पहिला परिवारको गर्जो टार्न एक पैसाका लागि पनि अर्काको भरमा रहनुपथ्र्यो । आफैं ललिपप उद्योग खोलेपछि अब आर्थिक अभावले हुने उहाँका दुःखका दिन सकिएका छन् । ओलनबाट बन्ने यो मिठाईको माग र मूल्य राम्रो भएकाले...

































