ताप्लेजुङ : साउन भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्य वस्तु बोकेर तिम्बुङ पोखरीतिर कसैले छाता ओढेर त कसैले प्लास्टिक र रेनकोट ओढेर उकालो चढिरहेका हुन्छन् । झ्वाट्ट सुन्दा बर्खे झरीमा दुई÷तीन दिन सम्मको पैदल यात्रापछि पुगिने तिम्बुङ पोखरी सम्मको यात्रा धेरै कठिन झैँ लाग्छ । तर एक पटक पुगेपछि फ...
पर्यटन
-
-
एक करोड लिटर दूध संकलन
नयाँ बुलन्द इलाम : दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३÷७४ मा रु एक करोड पाँच लाख लिटर दुध संकलन गरेको छ । सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै अन्य दुग्ध पदार्थ बनाइएको संस्थानले जनाएको छ । व्...
-
अदुवाको बजारीकरणका लागि परियोजना
इलाम : अदुवा उत्पादनदेखि बजारीकरणसम्म हाल देखिएका किसानका समस्या समाधान गर्ने उद्देश्यले इलाममा यसैवर्षदेखि परियोजना सञ्चालन भएको छ । जिल्ला सहकारी संघले उन्नति समावेशी परियोजनाको सहयोगमा उक्त परियोजना सञ्चालन गरेको हो । जिल्ला सहकारी संघका अध्यक्ष नरेन्द्रनाथ भट्टराईले परियोजनाका लागि अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ...
-
ताप्लेजुङ अलैंची बिरूवामा आत्मनिर्भर बन्दै
ताप्लेजुङ : ताप्लेजुङ जिल्ला अलैंचीको बिरुवामा आत्मनिर्भर बनेको छ । पछिल्लो वर्ष जिल्लाका किसान आफैँले नर्सरीमार्फत गुणस्तरीय बिरुवा उत्पादन गर्न थालेसँगै अलैंची बिरुवाका लागि जिल्ला आत्मनिर्भर बनेको हो ।गएको वर्षदेखि बिरुवाका लागि आत्मनिर्भर मात्र नभई अलैंची बिरुवा जिल्ला बाहिर पठाउन सक्ने क्षमतासमेत ताप्लेजुङले बनाए...
-
कारोबार ठप्प घरघरमा नै थन्कियो चिराइतो
ताप्लेजुङ : पूर्वी पहाडी जिल्लामा व्यावसायिक रूपमा उत्पादन भइरहेको जडीबुटी चिराइतोको कारोबार ठप्प भएको छ। उत्पादन शुरू भइसक्दा पनि कारोबार नहुँदा कृषक समस्यामा छन्। मुख्य बजार भारतले चिराइतोको विकल्प खोजेको र नेपालबाट जाने चिराइतोको गुणस्तर खस्केकाले समस्या भएको व्यवसायीहरू बताउँछन्। भारतमा निकासा रोकिएपछि चीनतर्फ केह...
-
किसानको आम्दानीको गतिलो स्रोत बन्दै बाँस
इलाम : भीरपाखामा त्यसै खेर गइरहेको बाँस अहिले जिल्लाका किसानको गतिलो आम्दानीको स्रोत बनेको छ। मेचीलोकमार्ग र सडकको पहुँच पुगेका ग्रामीण क्षेत्रबाट बाँस काठमाडौँलगायत भूकम्प प्रभावित जिल्लामा बिक्री हुन थालेको छ। पाखाभित्तामा घरायसी प्रयोमा सीमित बाँसको माग भूकम्पपछि ह्वात्तै बढेको छ। शुरुमा अस्थायी टहरा निर्माणका लागि ...
-
इलामले नदेखेको, झापाले नहेरेको ‘बहुवन’
इलाम : ‘इलामले नदेखेको, झापाले नहेरेको’ यो कुनै एक व्यक्तिले भनेको कुरा होइन् । यो दक्षिणपूर्वी रोङ गाउँपालिकाको इरौंटार बहुवनका बासिन्दाले वर्षौंदेखि भन्दै आएको एउटा वास्तविक समस्या हो । झापा सीमावर्ती इरौंटार बहुवनका बासिन्दाले जहिले आफ्नो गाउँको परिचय दिँदा यो उक्ति भन्न छुटाउँदैनन् । फलफूल, नगदेबालीसहित अन्न भण्डा...
-
यसकारण नेपालमा हराउँछन् पर्यटक
काठमाडौं : वैशाख मध्यमा चारैतिर फैलिएको एउटा समाचार सबैका लागि उत्सुकता र कौतुहलको विषय बन्यो । नेपालमा भएको घटनामा आधारित समाचारको पात्र भने विदेशी थिए । चामत्कारिक वृत्तान्तझैं प्रतीत हुने त्यो घटना हो, हिउँको खोँचमा परेर ४७ दिनपछि जीवितै भेटिएको पर्यटकका बारेमा । धादिङको रुबी भ्याली घुम्क्न हिँडेका २१ वाषर््ीय ताइवा...
-
नेपालका २३ जिल्लामा रेडपाण्डा पाइयो
राम याेङहाङ इलाम : प्रकृति संरक्षण क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था आइयुसिएनको रातो पुस्तिकामा अति संकटापन्न सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) नेपालको २३ जिल्लामा पाइने तथ्य सार्वजनिक भएको छ । रेडपाण्डा नेटवर्कले गरेको पछिल्लो सर्वेक्षणले पूर्वी नेपाल र पश्चिम नेपालको पहाडी तथा हिमाली जिल्लाहरूमा रेड पाण्डा पा...
-
पर्यटकको संख्या बर्सेनि बढ्दै
सुजता सुनुवार इलाम : वर्षेनी पर्यटकको संख्या बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष ०७२/७३ को तुलनामा गत आव ०७३/७४ मा ७७ प्रतिशतले पर्यटकको संख्यामा वृद्धि तथ्यांक सार्वजनिक भएको छ । ०७२÷७३ मा १४ हजार ८ सय ४० पर्यटकले मात्र इलाम भ्रमण गरेकोमा ०७३/७४ मा ६६ हजार २ सय ९९ पर्यटकले जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेका ...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 59
- Next Page »

































