इलाम : दुई दशक अगाडिसम्म सयौं घोडाहरु आलु, अलैंची, मटरको कोसा, घिउ, छुर्पी आदि बोकेर लस्करै जौबारी जाने गर्दथे । त्यस्तै पाँचथरको विभिन्न थुमबाट पनि खच्चर, घोडा र मान्छेले ढाकर बोकेर आउने र नेपाली किसानले उत्पादन गरेको सामान लिन आउने भारतबाट सानो गाडी लेन्ड्लोभरले भरिन्थ्यो जौबारी । इलामकै उच्च पहाडी भेगको प्रमुख व्य...
पर्यटन
-
-
माफाराको छालासुकुवा डाँडा !
अविरल बगिरहेछ निभुखोला । मास्तिर थोकुवाको पटेर जङगल । त्यहि जङ्गल बीच एउटा ढूलो ढुङ्गालाई टाढैबाट देखिन्छ । ढुङ्गामा छ दुई वटा ठूला खोपिल्टो । खोपिल्टोमा टम्म भरिएको पानी । यो बाह्रैमास सुक्दैन । बन्य जीव जन्तुहरूको पानी खाने ठाउँ । धेरैवर्ष अघिको कुरा हो । यो ढुङगाको खोपिल्टोमा एउटा घटना घट्यो । शिकार खेल्न गएका मा...
-
सेटलाइटबाट रेडपाण्डाको अनुगमन
इलाम : रेड पाण्डा लोप गराउन भूमिका खेलिरहेका पक्षहरुबारे पत्ता लगाउन पाण्डा संरक्षणकर्मीहरु नेपालको हिमाली भेगमा सेटलाइट अनुगमन गरिरहेका छन् । नेपालको पूर्वी पहाड र दक्षिणी चीनका स्तनधारी जनावरहरु खतरामा देखिएका छन् । यहाँका स्तनधारी जनवारहरुको केही हजार संख्या घटेको छ । कञ्चनजंघा हिमाल आसवास रहेका रेड पान्डाहरुक...
-
यात्रा संस्मरण : जोगमाईको फेरिएको धुन
यात्रा : विहानको दोस्रो कप चिया सिध्याइ सक्दा मात्र कवि जीको ‘गुडमनिङ्ग’ सुरु हुन्छ । उठ्नसाथै उनको जोगमाई जाने प्रस्तावले फुरङ्ग वनायो । हामिले दैनिक सत्र घण्टा भन्दा लामो पैदल यात्राको अनुभव संघालिसका छौँ । यात्राको मजा लुट्न वानि परिसकेको हामी छोटो मौका पनि गुमाउन चाहदैनौं । यात्राको अर्को हिस्सा मनिश पनि हो । तत्...
-
आहा क्या राम्रो गुराँस !
सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकाको पर्यटकीय गन्तव्य बोकेको छिन्तापु डाँडामा फुलेको लालीगुराँस । तस्वीर : बिबिसी हाङ्खिम...
-
इलाम भित्रन छाडे पर्यटक
इलाम : कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको त्रासका कारण प्रदेश नम्बर एकको पर्यटकीय जिल्ला इलाममा प्रत्यक्ष असर परेको छ । यहाँका पर्यटकीय क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु कोरोना भाइरसका कारण नआएपछि सुनसान बनेको हो । संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा ...
-
श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित
काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको छ । विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिही...
-
भालुढुङ्गामा निर्माण भएका संरचनाहरूकाे उदघाटन
इलाम : इलाम नगरपालिका वडा नं. ६ मा अवस्थित पर्यटकिय क्षेत्र भालुढुङ्गामा निर्माण भएका संरचनाहरूकाे उदघाटन भएकाे छ । संस्थाका अध्यक्ष हरि गुरुङ्गकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत ज्यूकाे प्रमुख आतिथ्यतामा निर्माण भएका मूर्ति तथा संरचनाहरूकाे अनावरण भएकाे हाे । कार्यक्रममा डिभिजन...
-
जथाभाबी निर्माणले पर्यटकीय क्षेत्र कुरूप
स्थानीय तहले पूर्वाधार निर्माणमा करोडौं रकम खर्च गरे पनि वातावरण प्रभाव मूल्यांकनलाई ध्यान दिएका छैनन् । इलाम : संघीयता कार्यान्वयनपछि तीन तहकै सरकारले पूर्वाधार विकासमा उल्लेख्य वजेट खर्चिरहेका छन् । सडकदेखि भवन, मठमन्दिरलगायत पर्यटकीय क्षेत्रमा बजेट र कार्यक्रम केन्द्रित छ तर पर्यटन र वातावरणीय दृष्टिले दूरगाम...
-
नेपाल घुम्न आउने पर्यटकलाई काठबाट बनेको मायाको चिनो !
ललितपुर : ललितपूरको लामाटारमा रहेको पातले सामुदायिक वन उपभोक्ता समूहले पर्यटन वर्षमा नेपाल घुम्न आउने पर्यटकलाई काठबाट बनेको मायाको चिनो उत्पादन गरि वितरण गर्ने भएको छ । समूहको साधारण सभा मार्फत समूहका अध्यक्ष हिरा बहादुर पौडेलले सय जनालाई प्रत्यक्ष रोजगार प्रदान गरि मायाको चिनो उत्पादन गरि बितरण गर्ने बताए । वनले श...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 48
- Next Page »