• विश्व पर्यटन र तीन वर्षे कोरोना काल

    लगभग तीन वर्षअघि जति वेला नेपालको छिमेकी देश चीनबाट सामान्य भाईरसका रुपमा पैmलन सुरु भएको भाईरल रोग नोभेलकोरोना भाईरस (कोभिड-१९) ले विस्तारै व्शिवव्यापी महामारीको रुप लिएर पैmलियो, त्यसले विश्व अर्थतन्त्रलाई विस्तारै ‘डाँवाडोल स्थिति’मा पुर्उला भन्ने मै हुँ भन्ने ठूला देशका कुनै पनि सरकार प्रमुख तथा राष्ट्र प्रमुखहले...

  • पर्यटकको रोजाईमा इलामको पाथीभरा

    इलाम : पछिल्लो समय इलामको रोङ गाउँपालिका ३ स्थित पाथीभरा मन्दिर पर्यटकको रोजाईमा पर्ने गरेको छ । नेपालका लागि मात्र होइन, भारतलगायत तेस्रो मुलुकबाट आउने पर्यटकको समेत रोजाईमा पर्दछ पाथीभरा मन्दिर । कति पर्यटकहरु मनोकाङक्ष पूरा गर्ने आशामा आउने गरेका छन् भने कति पर्यटकहरु प्राकृतिक सुन्दर अनुपम दृश्यावलोकन गर्न आउने ग...

  • रोङको पाटापुर गाउँलाई जलवायु अनुकुलित नमूना गाउँ घोषणा गर्ने तयारी

    इलाम : इलामको रोङ गाउँपालिका ६ को पाटापुर गाउँलाई जलवायु अनुकुलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । त्यहाँ सोलार लिफ्टीङ प्रविधिको सिचाई आयोजना निर्माण गरिएको छ । नामसालिङ सामुदायिक विकास केन्द्रमार्फत सोलार लिफ्टीङ प्रविधिको सिचाई आयोजना उद्घाटन गरिएको छ । गाउँपालिका र स्थानीय पहलका लागि क्यानेडियन कोष...

  • गाउँपालिकाको स्वामित्वमा आयो पाथिभरा

    इलाम : इलामको रोङ गाउँपालिकास्थित पाथिभरा मन्दिर गाउँपालिकाको स्वामित्वमा आएको छ । हासपोखरीस्थित कुट्टीडाँडामा अवस्थित पाथीभरा मन्दिरको संरक्षण र प्रवद्र्धनको जिम्मा गाउँपालिकामा आएको हो । पालिकाले नयाँ समिति बनाएर व्यवस्थापनको जिम्मा लगाएको छ । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले दिलीप राईको अध्यक्षतामा समिति गठ...

  • तत्कालिन जनमुक्ति सेनाको ब्यारेकलाई युद्ध पर्यटनको रुपमा विकास गरिने : मन्त्री किराँती  

    झापा : संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किरातीले तत्कालिन जनमुक्ति सेना नेपालको ब्यारेक बसेका २८ वटा स्थानलाई युद्ध पर्यटनका रुपमा विकास गरेर लैजाने बताएका छन् । सोमबार २८ औ जनयुद्ध दिवसरको अवशरमा झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा आयोजित पूर्व जनमुक्ति सेना नेपालको पुनर्मिलन एव...

  • पाथिभरा मन्दिरको स्वामित्व रोङ गाउँपालिकामा

    इलाम : इलामको रोङ गाउँपालिकाको हासपोखरी–कुट्टीडाँडामा अवस्थित पाथिभरा मन्दिरलाई रोङ गाउँपालिकाको स्वामित्वमा ल्याइएको छ । एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकामा रहनेगरी लामो समयपछि गाउँपालिकामा स्वामित्व ल्याइएको हो । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थ...

  • पर्यटन प्रवर्द्धन गर्न ‘थुम्केरानी महोत्सव’

    इलाम : पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानीमा तीन दिने थुम्केरानी महोत्सव सुरु भएको छ । थुम्केरानी तुम्लिङ मेग्मा संरक्षण तथा पर्यटन प्रवर्द्धन समितिको आयोजना महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन माईजोगमाई गाउँपालिकाका कुशबहादुर थेवेले गरे । उद्घाटन कार्यक्रमका वक्ताहरुले आर्...

  • सन् २०२३ देखि पर्यटन क्षेत्रमा ‘अप-राईज’ सुरु हुनेछ  

    पछिल्लो समाचारअनुसार सन् २०२३ को पहिलो महिना अर्थात् जनवरी महिनामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ५५ हजार ७४ जना रहेको छ । यो तथ्यांक भनेको गत वर्षको सन् (२०२२) को तथ्यांकभन्दा लगभग तीन गुणाले बढी हो । किनकि, सन् २०२२ को पहिलो महिना अर्थात् जनवरी महिनामा १६ हजार ४३६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्...

  • पर्यटकीय नगरी सूर्योदयमा सिसाको पुलसहितको  साइकल ट्र्याक निर्माण हुँदै

    इलाम : प्रदेश १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकामा सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकल ट्र्याक निर्माण हुने भएको छ  । पर्यटकलाई थप आकर्षित गर्ने उदेश्यले नगरपालिकाले कन्याममा एक सय ५० मिटर लामो सिसाको पुल निर्माण हुने भएको हो । सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकल ट्र्याकको शिलान्यास नगरप्रमुख रणबहादुर र...

  • आइतबारदेखि इलाम-काठमाडौं उडान : जेष्ठ नागरिक र बालबालिकालाई छुट

    इलाम : गत वर्षदेखि उडान स्थगित भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आइतबारदेखि पुन: उडान सुचारु हुने भएको छ ।  नेपाल एयरलाइन्सले आइतबारदेखि सातामा एक दिन दिन काठमाडौं-इलाम र इलाम-काठमाडौं उडान गर्ने इलाम नगरपालिकाले जनाएको छ । सातामा एक दिन उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति भएको नगरप्...