• यस वर्षको माईभ्याली गोल्डकप १५ फागुनदेखि

      इलाम : पहाडी इलाकामा सबै भन्दा ठुलो र चर्चित माईभ्याली गोल्डकपको छैटौं संकरण फुटबल प्रतियोगिता यस वर्ष आगामी फागुन १५ गते देखि हुने भएको छ । इलाममा शनिबार माईभ्याली फुटबल क्लबले पत्रकार सम्मेलन आयोजना गरि प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो । आयोजकका अध्यक्ष धिरेन चेम्जोङले तयारी सुरु भएको जान...

  • महिला फूटबलमा माङसेबुङ ६ सेमीफाइनल प्रवेश

    माङसेबुङ : इलामको माङसेबुङ २ डोलटारमा जारी वडा स्तरीय महिला फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा वडा नम्बर ६ सेमीफाइनल प्रवेश गरेको छ । वडा नम्बर १ लाई २-० गोलको नतिजा निकाल्दै वडा नम्बर ६ ले आफ्नो सेमिफाइनलको यात्रा पक्का गरेको हो । खेलको १३ औं मिनटमा वडा नम्बर ६ की पुजा राईले गोल गर्दै टिमलाई अग्रता दिलाए...

  • माङसेबुङको टोलटारमा वडास्तरीय महिला फूटबल र पुरुष भलिबल सुरु

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ डोलटारमा बुधबारदेखि वडास्तरीय पुरुष भलिबल तथा महिला फूटबल प्रतियोगिता सुरु भएको छ । माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा महिला फूटबलतर्फ वडा नम्बर २ विजयी बन्दै सेमीफाइनल प्रवेश गरेको छ । वडा नम्बर ३ लाई ट्राइबेकरमा पराजित गर्...

  • १० औं पवित्रहाङमा कप २३ माघदेखि

    माङसेबुङ : १० औ पवित्रहाङमा कप खेलकुद प्रतियोगिता २३ माघ इलामको माङसेबुङमा सञ्चालन हुने भएको छ । माङसेबुङ ५ स्थित आत्मानन्द खेलमैदानमा सञ्चालन हुने शनिवार पत्रकार सम्मेलन गरि आयोजक आत्मा पवित्र हक्चात यक्चुमले जानकारी दिएको छ । विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव तथ...

  • इलाममा रंगशाला निर्माण हुने

    इलाम : इलाममा खेलकुद प्रतियोगिता संचालनका लागि व्यवस्थित खेल मैदानको अभाव रहेकाले रंगशाला सहितको खेल मैदान निर्माण गर्न इलाम नगर पालिकाले डि पी आर तयार पारेको छ । फूटबल क्रिकेट लगायतका खेलकुद प्रतियोगिता संचालन गर्न व्यवस्थित खेल मैदान नभएको अवस्था मध्यनजर गरि इलाममा रंगशाला सहितको खेल मैदानको योजना अगाडि सारिएको ...

  • बंगलादेशमा हुने कराँते प्रतियोगितामा इलाम चुलाचुलीका योङहाङ सहभागी हुँदै

    चुलाचुली : आउँदो शुक्रबारदेखि बंगलादेशको जेसार शहरमा हुने अन्तराष्ट्रियस्तरको कराँते प्रतियोगितामा सहभागी हुन इलामको चुलाचुलीबाट एकजना जना खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् । चुलाचुली गाउँपालिका वडा नम्बर ५ का कराँते खेलाडी मनकुमार योङ्हाङले ६० केजी तौल समुहमा प्रतिस्पर्धा गर्ने बताईएको छ । त्यस्तै सो खेलमा सहभागी ...

  • दोस्रो फिदिम नगरकप : रेडस्टार क्लव झापा बन्यो लगातार च्यान्पियन

    पाँचथर : जिल्लाको फिदिम नगरपालिका–७ स्थित रानिटारमा सम्पन्न दोस्रो सँस्करणको फिदिम नगर कप फुटवल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्यान्पियन रेडस्टार क्लव झापाले जितेको छ । स्थानिय बराजु खेलमैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक स्वतन्त्र क्लवविरुद्ध ३–१ गोल गोलअन्तरको शानदार जित निकाल्दै झापाले लगातार दोस्रो पटक उपा...

  • प्रथम चुलाचुली अध्यक्षकप लिगको उपाधी वडा नम्बर २ लाई

    चुलाचुली : इलामको चुलाचुलीमा सम्पन्न चुलाचुली अध्यक्षकप लिग फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर २ ले हात पार्न सफल भएको छ । चुलाचुली २ स्थित पञ्चकन्या प्राविको खेल मैदानमा भएको फाईनल खेलमा वडा नम्बर ३ लाई ० विरुद्ध १ गोल गर्दै वडा नम्बर २ ले जित शुनिश्चित गरेको हो । खेलको विजेता टोली वडा नम्बर २ लाई लिग समापन समारो...

  • दोस्रो फिदिम नगरकप : उपाधि भिडन्तमा आयोजक र झापा

    पाँचथर : पाँचथरको फिदिम नगरपालिका–७ स्थित रानिटारमा जारि दोस्रो सँस्करणको फिदिम नगर कप फुटवल प्रतियोगितामा डिफेन्डिङ च्यान्पियन रेडस्टार क्लव झापा उपाधि नजिक पुगेको छ । स्थानिय बराजु खेलमैदानमा सोमबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रेडहर्ष क्लव इलामविरुद्ध ट्राइबेकरमा ५–४ गोलअन्तरको जित निकाल्दै झापा फाइनलमा प्रवे...

  • दोस्रो फिदिम नगरकप : आयोजक उपाधि नजिक

    पाँचथर : पाँचथरको फिदिम नगरपालिका–७ स्थित रानिटारमा जारि दोस्रो सँस्करणको फिदिम नगर कप फुटवल प्रतियोगितामा आयोजक स्वतन्त्र क्लव रानिटार उपाधि नजिक पुगेको छ । स्थानिय बराजु खेलमैदानमा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा फिदिम स्पोर्टिङ क्लव पाँचथर विरुद्ध ४–० को प्रभावशालि जित निकाल्दै आयोजक फाइनलमा प्रवेश गरेको हो । ...