• गजुरमुखी रेडस्टार गोल्डकप : देउमाई र इलाम भिड्दै

    इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी धाममा जारी प्रथम गजुरमुखी रेडस्टार गोल्डकप फूटबल प्रतियोगितामा सोमबार देउमाई खेलकुद विकास समिति इलाम र इलाम एफसी इलामबीच भिड्दैछन् । प्रतियोगिताको दोस्रो खेल अन्तरगत दिउँसो २ बजेदेखि खेल सुरु हुनेछ । यसअघि आइतबार भएको उद्घाटन खेलमा आयोजक रेडस्टार क्लब माङसेबुङ २ ले ...

  • प्रथम गजुरमुखी रेडस्टार गोल्डकप सुरु, आयोजकको विजयी सुरुआत

    इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी धाममा आज (आइतबार) देखि प्रथम गजुरमुखी रेडस्टार गोल्डकप फूटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक रेडस्टार क्लब माङसेबुङ २ ले विजयी सुरुआत गरेको छ । एफसीडीसी फाकफोकथुम ७ इलामलाई सडन डेथमा पराजित गर्दै आयोजकले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित...

  • आजदेखि प्रथम गजुरमुखी रेडस्टार गोल्डकप प्रतियोगिता सुरु हुँदै

    इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी धाममा आज (आइतबार) देखि प्रथम गजुरमुखी रेडस्टार गोल्डकप फूटबल प्रतियोगिता सुरु हुँदैछ । दिउँसो १ बजे गजुरमुखी धाममा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले प्रतियोगिताको उद्घाटन गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेडस्टार क्लब माङसेबुङ २ र एफसीडीस...

  • बुद्धिचाल संघ माङसेबुङको अध्यक्षमा डिल्लीकुमार राई

    इलाम : बुद्दिचाल संघ माङ्सेबुङको अध्यक्षमा डिल्लीकुमार राई चयन भएका छन् । माङसेबुङ गाउँपालिका ३ चतुरेमा शनिबार भएको भेलाले राईको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा सुकदल सेलिङ, सचिवमा खगेन्द्रराज कार्की र कोषाध्यक्षमा  शोभा राई चयन भएका छन् । सदस्यहरुमा मदनकुमार राई, अ...

  • माई नगरपालिकामा प्रथम मेयर कराँते प्रतियोगिता हुने

    दानाबारी : इलामको माई नगरपालिकामा सोमबारदेखि प्रथम मेयर कराँते प्रतियोगिता संचालन हुने भएको छ । नेपाल सितोरियो कराँते संघ उपशाखा माई डोजोको आयोजनामा प्रतियोगिता संचालन हुन लागेको हो । प्रतियोगितामा महिला तर्फबाट २५ देखि ६० केजी माथी समूह तथा पुरुषतर्फ २० देखि ६० केजीसम्म तौल समुहमा प्रतिस्पर्धा हुनेछ । महिला र प...

  • उपहार गोलमा मछिन्द्र च्याम्पियन, आर्मी अभागी

    काठमाडौं : सायदै कसैले सोचेको थियो होला यस्तो होला भनेर तर फुटबलमा नसोचेकै हुन्छ । मछिन्द्र क्लबले शनिबार पहिलो पटक शहीद स्मारक ए डिभिजन लिगको उपाधि जित्दा फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई हरायो । स्कोर थियो १-० । तर मछिन्द्रका खेलाडीले गोल गरेका थिएनन् । आर्मीकै खेलाडीले गोल गरे आफ्नै पोष्टमा । अनि मछिन्द्र भ...

  • छैटौं संस्करणको माईभ्याली गोल्डकपको तयारी तीब्र

    इलाम : इलामको ठूलो टुडिखेलमा १५ फागुनदेखि छैटौं अन्तरास्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । यसलाई भव्य र सभ्य रुपले सम्पन्न गर्न आयोजक रातदिन खतिरहेका छ्न । इलामको एक चाडकै रुप लिएको माईभ्याली गोल्डकपको तयारिको लागि सुन्दर र आकर्षक बाँसको पाराफिटसंगै चारैतिर घेराबारा गर्ने कार्य तीब...

  • पवित्रहाङमा कपको उपाधि एपीएफसी माङसेबुङलाई

    माङसेबुङ : इलामको माङसेबुङमा संचालित १० औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगिताको उपाधि एपीएफसी माङसेबुङले जितेको छ । शुक्रबार भएको फाइनलमा लेटाङ फुटबल क्लब माेरङलाई १-० ले पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो । खेलको चाैथाे मिनेटमा एपिएफसी माङसेबुङकी रिमा तामाङले गरेको गाेल नै उपाधिका लागि निर्णायक ...

  • पवित्रहाङमा कप : उपाधिका लागि माङसेबुङ र लेटाङ भिडदै

    माङसेबुङ : इलामको माङसेबुङमा जारी १० औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगिताको उपाधिका लागि एपीएफसी माङसेबुङ र लेटाङ फुटबल क्लव मोरङ आमनेसामने हुँदैछन् । दिउँसो २ बजेदेखि माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा हुने फाइनलमा उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् । एपीएससी माङसेबुङले पहिलो सेमीफाइनलमा चुलाचुली ...

  • वुद्धिचाल संघ प्रवेश १ को अध्यक्षमा सिग्देल निर्वाचित

    इलाम : वुद्धिचाल संघ प्रवेश १ को अध्यक्षमा कृष्णप्रसाल सिग्देल निर्वाचित भएका छन् । मंगलबार इलाम सदरमुकाममा सम्पन्न प्रथम अधिवेशनबाट सिग्देल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । उपाध्यक्षमा राजकुमार मेन्याङ्बो र सुरेन्द्र सुवेदी, सचिवमा सुरेन्द्रकुमार राई र कोषाध्यक्षमा बासुदेव गौतम निर्वाचित भएका छन् । सदस्य...