• टोलकपको उपाधि भानुपथको पोल्टामा

    राम योङ्हाङ इलाम : अर्पण गुरुङ्गको गोलको मद्दतमा इलाममा सञ्चालित तेश्रो टोलकप फुटलब प्रतियोगिताको उपाधि भानुपथ टोल क्लबले जितेको छ । शनिबार भएको फाइनलमा साविक विजेता सिंहनगरलाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै भानुपथले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिका लागि भानुपथका स्ट्राइकर अर्पण गुरुङ्गले मध्यान्तर पछिको खेलमा ...

  • उपाधिका लागि भानुपथ र सिंहनगर भिड्ने

    नयाँ बुलन्द इलाम : शेरबहादुर लिम्बूले ह्याट्रिकले भानुपथ क्लब इलाम सदरमुकाममा जारी तेश्रो टोलकप फुटलब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुकबार भएको अन्तिम सेमीफाइनलमा ‍ओपीधारालाई ३–० गोलको अन्तरले पाखा लगाउँदै भानुपथले फाइनलको यात्रा तय गरेको हो । भानुपथले अब उपाधीका लागि शनिबार हुने फाइनलमा सिंहनगरको सामना गर्नुप...

  • भानुपथ सेमीफाइनल प्रवेश

    नयाँ बुलन्द इलाम : इलाम सदरमुकाममा जारी तेश्रो टोलकप फुटलब प्रतियोगितामा भानुपथ क्लब सेमीफाइनल प्रवेश गरेका छन् । बुधबार भएको अन्तिम क्वाटरफाइनलमा तिल्केनीलाई ३–० गोलको अन्तरले पाखा लगाउँदै भानुपथले सेमीफाइनलको यात्रा तय गरेको हो । जितका लागि भानुपथका अर्पण गुरुङ, पूर्ण लिम्बू र युवराज राईले एक एक गोल गरेका थिए । भानुप...

  • ओपीधारा र सिंहनगर सेमीफाइनलमा

    राम योङ्हाङ इलाम : इलाम सदरमुकाममा जारी तेश्रो टोलकप फुटलब प्रतियोगितामा ओपीधारा र सिंहनगर क्लब सेमीफाइनलमा प्रवेश गरेका छन् । मंगलबारको पहिलो खेलमा गोलाखर्कलाई टाईब्रेकरमा ५–४ गोलको अन्तरले पराजित गर्दै ओपीधाराले सेमीफाइनलको यात्रा पक्का गरेको हो । निर्धारीत समयमा दुवै टिमबाट एक एक गोल भई बराबरीमा खेल समाप्त भएपछि टा...

  • भुपेन्द्र र सिन्दिरा नयाँ राष्ट्रिय चेस च्याम्पियन

    इलाम : क्याण्डिडेटमास्टर भुपेन्द्र निरौला र सिन्दिरा जोशी नेपाली चेसमा नयाँ राष्ट्रिय च्याम्पियन बन्न सफल भएका छन् । इलाममा सम्पन्न १९ औं राष्ट्रिय चेस च्याम्पियनशीपमा उत्कृष्ट प्रदर्शन गरेका झापा दमक निवासी भुपेन्द्रका लागि अन्तिम खेल विर्सनलायक रह्यो । एक चरण अघि नै १९ औं राष्ट्रिय च्याम्पियन बन्नका लागि पर्याप्त अंक...

  • भुपेन्द्र बने ‘राष्ट्रिय चेस च्याम्पियन’

    नयाँ बुलन्द इलाम : भुपेन्द्र निरौला नेपाली राष्ट्रिय चेस च्याम्पियन बनेका छन् । इलाममा जारी १९ ‍औं राष्ट्रिय बुद्धीचाल प्रतियोगिताको कुल नौ चरणमध्ये एक चरण सकिन बाँकी रहँदै निरौलाले यो उपलब्धी पाएका हुन् । भक्तपुरमा सम्पन्न १३ औं राष्ट्रिय च्याम्पियनसीपमा दिगेश शंकर मल्लापछि उनी एक चरणको खेल बाँकी रहँदै उपाधि जित्ने पह...

  • टोलकपमा भानुपथ र नारायणस्थान विजयी

    नयाँ बुलन्द इलाम : इलाम सदरमुकाममा जारी तेश्रो टोलकप फुटलब प्रतियोगिताको खेलमा भानुपथ र नारायणस्थान टोल विजयी भई अघिल्लो चरणमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो खेलमा नविन चोक ‘बी’ लाई ८-० को भारी अन्तरले हराउँदै भानुपथ विजयी बनेको हो । जितका लागि भानुपथका छिरीङ गुरुङले ५ गोल गरे । त्यस्तै पुन्य लिम्बूले २ र युवराज ...

  • टोलकपमा भानुपथ विजयी

    नयाँ बुलन्द इलाम : इलाम सदरमुकाममा जारी तेश्रो टोलकप फुटलब प्रतियोगिताको सोमबारको खेलमा भानुपथ टोल विजयी भएको छ । पहिलो खेलमा नविन चोक 'बी' लाई ८-० को भारी अन्तरले हराउँदै भानुपथ विजयी बनेको हो । जितका लागि भानुपथका छिरीङ गुरुङले ५ गोल गरे । त्यस्तै पुन्य लिम्बूले २ र युवराज लिम्बूले १ गोल गरेका थिए । यो समाचार तयार पा...

  • बुद्धीचालमा भुपेन्द्र र सिन्दराको अग्रता

    नयाँ बुलन्द इलाम : इलाममा जारी १९ औं राष्ट्रिय बुद्धीचाल प्रतियोगिता तथा चौथो महिला राष्ट्रिय बुद्धीचाल प्रतियोगिता अन्तरगत आईतबार छैठौं चरणको खेल सकिएको छ ।प्रतियोगितामा खुलातर्फ भुपेन्द्र निरौलाको एकल अग्रता कायम रहेको छ । उनले ५ चरणको समाप्तीमा ५ दशमलव ५ अङ्क जोडेका छन् । पाँचौ चरणमा सजिन मर्हजनलाई पराजित गरेका उनल...

  • इलाममा टोलकप फूटबलको तेस्रो संस्करण सुरु

    नयाँ बुलन्द इलाम : इलाम सदरमुकाममा शनिवारबाट टोलकप फुटलब प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ ।प्रतियोगिताको पहिलो तथा उद्घाटन खेलमा सिंहनगर टोल विजयी भएको छ । नविनचौक टोल 'ए' लाई ९-३ गोलको भारी का विरुद्ध अन्तरमा पराजित गर्दै सिंहनगर विजयी भएको हो । जितका लागि सिंहनगरका सन्तोष रम्तेलले एक्लै सात गोल गरेका थिए । त...