• ४५ दिने मोवाइल मर्मत तालिम प्रभावकारी बन्दै

    इलाम : इलाममा ४५ दिने मोवाइल मर्मत तालिम प्रभावकारी बन्ने देखिएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा सृजनशील महिला समाज इलाम ७ को आयोजनामा उक्त तालिम इलाम सदरमुकाममा भाईरहेको छ । तालिममा ११ जना महिलाहरु सहभागी रहेका छन् भने सहभागीहरुलाई शेर्पा साइवर एण्ड सप्लायर्सका प्रशिक्षक संजीव राईले प्रशिक्षण दिइरहेका छन् । ‘स्...

  • ढापपोखरी महोत्सवको तयारी तिव्र

    इलाम : ढापपोखरीसहित सन्दकपुर गाउ“पालिकाका पर्यटकीय क्षेत्रको विकास गर्ने उदेश्यले चैत २४ देखि ३० गते सम्म सञ्चालन हुने पाँचौ ढापपोखरी महोत्सवको तयारी तिव्र पारिएको छ । सन्दकपुर ५ जमुनामा हुने महोत्सवकालागि विभिन्न उपसमिति निर्माण गरेर तयारी गरिएको हो । यसअघि गठित १ सय १ सदस्यीय मूल आयोजक समितिले काम गर्दै आएक...

  • इलाम र पाँचथरको सिमाना राँके कृषि उपजको केन्द्र

    पाँचथर: राँके बजार पाँचथर–इलाम सिमामा अवस्थित बजार हो । मेचि राजमार्गमा पर्ने यो बजार पाँचथर–इलामको सिमामा रहेको छ । राँके बजार कृर्षि उपजको लागी परिचित बजार हो । मेची राजमार्गले चिरेको यो सानो सुन्दर लेकाली बजारमा हिऊँद–वर्खा चिसो हुन्छ । एकैछिनमा घामको न्यानो स्पर्शले चुम्छ । एकैछिनमा बाक्लो कुहिरोले छोपिदिन्छ राँक...

  • कांग्रेस युवा नेता खड्काद्वारा माईपोखरीका अग्नी पीडितलाई सहयाेग (भिडियाे सहित)

    इलाम : केही दिन अघि भएको आगलागीबाट पीडित बनेका इलाम माईपोखरीका पीडितलाई समाजसेबी तथा नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले सहयोग रकम प्रदान गरेका छन् । शुक्रबार आगलागी क्षेत्रमानै पुगेर एक कार्यक्रमको आयोजना गरी खड्काले आफ्नो ब्यक्तीगत तर्फबाट नगद ५१ हजार सहयोग गरेका हुन । सहयोग हस्त्रान्त्रण पछी कार्यक्रममा बोल...

  • प्रविधि मैत्री इलाम नगरपालिका (भिडियो सहित)

    इलाम : इलाम नगरपालिकाले नगर क्षेत्रको सवै वडामा इन्टरनेट नेटवर्क विस्तार गरेको छ । सवै वडामा सिसिटिभी क्यामेरा, भिओई जडान गरिएको छ । अब नगरपालिकाको सवै वडाको अनुगमन नगरपालिका कार्यालयबाटै हुनेछ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कार्यालयबाटै अनुगमन गर्नेछन् । कार्यालय बाहिर रहेका बेला नगरप्रमुखले भने मोवाइलबाटै...

  • सुपरमाई ए निर्माणको काम शुरु, १५ महिनामा निर्माण सक्ने लक्ष

      इलाम : इलामको माइखोलामा सात दशमलव आठ मेगावाट क्षमताको सुपरमाई जलविद्युत आयोजनाको सफलता पछि नौ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण शुरु भएको छ । सगरमाथा जलविद्युत कम्पनी प्रा लि ले एक अर्व ७९ करोड लगानीमा सुपरमाई ए को निर्माण शुरु गरेको हो । निर्माणाधिन उक्त आयोजनाको २० प्रतिशत प्रगत...

  • माईपोखरी अग्नी पिडितलाई आदर्श माविका शिक्षकको सहयोग

    https://www.youtube.com/watch?v=WYTbmDLVcc0 इलाम : इलाम सदरमुकामस्थित आदर्श माध्यिमक विद्यालयले माईपोखो अग्नीपीडितलाई पहिलो चरणमा राहत रकम सहयोग गरेको  छ । विद्यालयका शिक्षकहरुबाट संकलित एकमुष्ठ १२ हजार ५ सय ७५ रुपैयाँ माईपोखरी अग्नी पिडितलाई उपलब्ध गराइएको हो । बुधबार प्रमु बैंकमा खोलिएको माईपोखरी अग्नीपिडित सहयता ...

  • कृषि क्रान्तिमा अग्रणी इलाम

    इलाम : पर्यटकीय गन्तव्यका रूपमा अघि बढ्दै गरेको इलाम कृषि पर्यटनको समेत सम्भावना खोजिरहेको छ । पूर्वकी ‘रानी’को उपनामले चिनिने गरेको यो जिल्ला सम्भावनाको समेत खानी नै भन्ने गरिएको छ । सुन्दर अनि मनोरञ्जनात्मक प्राकृतिक छट्टा, सांस्कृतिक विविधता र कृषि उत्पादनको उर्बरताले यसको सुन्दरताका साथै इलामेलीहरूको व्यावसायिकता...

  • इलाममा हिल उड रिसोर्ट सञ्चालनमा

    इलाम :  इलामको रोङ गाउपालिका ३ कुटिडाँडामा सुबिधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । झापा मेची नगरका उत्साही युवा बीरबहादुर कट्टुवालले सञ्चालनमा ल्याएको सो रिसोर्टमा सुबिधा सम्पन्न एटेज कोठा तथा उच्च स्तरको सेवाहरु उपलब्ध रहेको जनाइएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिदै रोजगारीको अवसर समेत दिने गरी सञ्चालनमा आएक...

  • गुराँस फुल्न थाल्दै गर्दा पहाडका बस्तीमा फरक चमक

    इलाम : गुराँस फुल्न थाल्दै गर्दा पहाडका बस्तीमा फरक चमक देखिन्छ। यस्तै समय हामी माईपोखरी पुगेका थियौं। फागुन पहिलो हप्ता चिसोले छाडेको थिएन। माथि डाँडा(सन्दकपुर, आहाल) तिर हिउँले छोपेको देखिन्थ्यो। इलामको सन्दकपुर गाउँपालिका–३ मा पर्छ माईपोखरी। गुराँस र चाँप फूलेको मौसम। त्यसो त आरू फ¬ल्न थालेपछि खेतीपातीको सिजन सुर...