• बैंकहरुका आकर्षक बचत खाता

    काठमाडौं : नेपाल सरकारले सुरु गरेको ‘खोलौं बैंक खाता’ अभियानलाई सहयोग गर्ने उद्देश्यले वाणिज्य बैंकहरुले विभिन्न आकर्षक बचत खाता योजना सार्वजनिक गर्न थालेका छन् । सोमबारमात्र दुई वाणिज्य बैंकले बचत खाता खोल्न प्रोत्साहन गर्न नयाँ बचत खाता सार्वजनिक गरे । एनएमबि बैंकले एनएमबि सबैको सहारा बचत खाता सन्चालनमा ल्याएको छ...

  • व्यवसायिक सूचनाको सम्प्रेसणमा संचार संस्थाहरुको महत्व

    उद्यम/व्यवसाय संचालन तथा व्यवस्थापनमा विभिन्न प्रकारका कार्यहरु जस्तैः पूँजी, श्रम, स्थान, बजार, प्रवद्र्धन, प्रविधि आदिलाई जसरी जिम्मेवारीपूर्ण अगाडि बडिन्छ त्यस्तै महत्वका साथ व्यवसायिक सूचनाहरुलाई पनि ध्यान दिनु उपयुक्त मानिन्छ । व्यवसायिक सूचनाहरुको मुख्य स्रोतको रुपमा संचार क्षेत्रलाई लिने गरिन्छ । विभिन्न सप्ल...

  • श्रमिकको हकहित विषयमा नगरपालिकाद्वारा अन्तरक्रिया

    दानाबारी : माइनगरपालिकामा अवस्थित सोक्तिम चिया बगान र चिलिमकोट बगानका चिया मजदुरहरु र मजदुर संघ प्रतिनिधिसँग श्रमिकको हकहित विषयमा माई नगरपालिकाले अन्तरक्रिया गरेको  छ । संघाई कम्पनीले ५० वर्षका लागि लिजमा लिई सञ्चालन गर्दै आएको इलामका चार र झापाका तीन चिया बगानका मजदुरले श्रम ऐन २०७४, सामाजिक सुरक्षा ऐन २०७४ लागु ग...

  • बिग्रिन थाल्यो हरियो चियापत्ती

    बिर्तामोड : सधैं यो समयमा झापाका चिया बगान बिहानैदेखि मजदुरले भरिभराउ हुन्थे। डोको र ढाकी बोकेर एक नासको ठडिएका चियाका बोटमा उनीहरू लाइन लाग्थे। चियाको मुना टिपिरहेको त्यो दृष्यले चिया बगानलाई आर्थिक मात्र नभई पर्यटकीय क्षेत्रका दृष्टिले पनि राम्रै हुन्थ्यो। पछिल्लो दुई सातादेखि चिया बगान सुनसान छ, मजदुरको आन्दो...

  • लगानी पर्खंदै पूर्वका गन्तव्य

    झापा : हुन त नेपालभर पर्यटन विकासको सम्भावना छ । यहाँको हिमाल, पहाड र तराई पर्यटनको स्वर्ग र स्वर्णभूमि हो । पर्यटनको सम्भावना छ भनेर मात्रै नपुग्ने रहेछ, यसको विकास र प्रबद्र्धनमा सरकार, निजी क्षेत्र र स्थानीय जनताको चासो, लगानी, व्यवस्थापन सबैले प्रभाव पार्छ । मुलुकमा अपेक्षाकृत पर्यटन विकास हुन नसकिरहेको सन्दर्भम...

  • प्रचारप्रसारको अभावमा इलामको ‘पानीटार चियाबारी’ ओझेलमा

    इलाम :चियाबारीको रुपमा चिनिएको जिल्ला इलाममा चियाबारीमा रमाउन वर्षेनी आन्तिरक तथा बाह्य हजारौं पर्यटकहरु पुग्ने गर्छन् । तर इलाम मै रहेको सुन्दर पानीटार चियाबारी भने पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । चियाबारीका नाममा परिचित इलाममा धेरै आन्तिरक तथा बाह्य पर्यटकहरु चियाबारीको सुन्दर दृश्यमा रमाउन पुग...

  • फाकफोकथुममा नयाँ वर्ष मेला-०७६

    इलाम : फाकफोकथुम-१,ठिङ्गेपुरमा नयाँवर्षको उपलक्ष्यमा तीन दिने मेला लागेको छ। मेलामा स्थानीय उत्पादन तथा विभिन्न कलासीपको प्रदर्शनी गरि नयाँ वर्षको शुभकामना आदनप्रदान साथै स्थानीय क्षेत्रको प्रबर्द्धन गर्ने उदेश्यले मेलाको आयोजना गरिएको समितिले संयोजक पन्च राइले बताए। मनोरञ्जनका लागि विभिन्न साँस्कृतिक कार्यक्रम सह...

  • दशौं फाल्गुनन्द गोल्डकपकको आयव्याय सार्वजनिक

    पाँचथर :प्रतियोगिता सकिएको ३ महिना पछि रुस्लान दशौं फाल्गुनन्द गोल्डकपकको आयव्याय सार्वजनिक भएको छ । बिहीबार फिदिममा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक फिदिम सपोर्टिङ क्लबले हिसाब सार्वजनिक गरेको हो  । गत पुसमा समपन्न भएको फाल्गुनन्द गोल्डकपको दशौं संस्करणमा ५३ लाख ३२ हजार ६ सय तीन रुपैयाँ आम्दानी भएको र ४९ लाख २९ ...

  • आरोहीबाट उठ्यो २५ करोड बढी रोयल्टी

    काठमाडौं : यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन् । ४६ आरोही समूहका १९३ आरोहीबाट आजसम्म रु २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ ।  सो मध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै रु २३ करोड ९२ लाख ५७५ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि १९...

  • भोका भोट बैंक

    इलाम : विष्णुमाया श्रेष्ठको पाँच दशक चिया बगानमै बित्यो। तर उनलाई एक पेट खान पुग्ने पारि श्रमिक कहिल्यै मिलेन। ४७ वर्षदेखि कन्याम चिया बगानमा बिताएकी उनीसँग माटो बोकेर बिरुवा रोपेको सम्झना ताजै छ। उनी भन्छिन्, ‘मेरै हातले रोपेका बिरुवाबाट धेरैले चिल्ला गाडी चढे, हामीलाई पेटभरि खान कहिल्यै पुगेन।’ जीवनको उर्वर समय चि...