• माइबेनी हाइड्रोपावर निर्माणको कामले गति लियो

    इलाम : इलामको माइखोलामा निर्माण भइरहेको ९.५१ मेगावाट क्षमताको माइबेनी हाइड्रोपावर निर्माणको कामले गति लिएको छ । उक्त हाइड्रोपावरको २२ प्रतिशत काम पुरा भएको आयोजनाका प्रवन्धक राजेन्द्र भारतीले जानकारी दिए । माइबेनी हाइड्रोपावरअन्तर्गत इलाम नगरपालिका वडा नम्बर ८ को बीसहाते बेसीमा बाँध र सुरुङ निर्माण भइरहेको छ । वर...

  • इलामको चिलिमकोटसँगै सोक्तिम चिया बगानमा रवर खेती विस्तार

    इलाम : सरकारबाट ५० वर्षका लागि चिया वगान लिजमा लिएको संघाइ समूहले इलामको चिलिमकोटसँगै सोक्तिम चिया बगानमा रवर खेती विस्तार गरेको छ । रबर खेतीमा श्रमिक कम लाग्ने र कच्चा रबरको बजारसमेत खोज्न सजिलो भएकाले संघाइ समूहले रबर खेती विस्तार गरेको हो । विगत तीन वर्षदेखि समूहले कच्चा रवर उत्पादन शुरु गरेको छ । चिलिमकोट...

  • अलैँची खेतीको क्षेत्र विस्तार गरेसँगै कृषकहरु उत्साहित

    पाँचथर : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाई पाँचथरले अलैँची खेतीको क्षेत्र विस्तार गरेसँगै कृषकहरु उत्साहित बनेका छन् । क्षेत्र विस्तारसँगै कृषकलाई आधुनिक प्रविधि उपलब्ध गराएपछि कृषकहरु कृतज्ञ बनेका हुन् । पाँचथरकोे फालेलुङ गाउँपालिकाको वडा नम्बर १, २ ६ र ७ मा मात्र कृषि आधुनिकीकरण कार्य...

  • बेमौसमी तरकारी खेती तालिम सम्पन्न

    माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ शंखाबुङ्गमा २ दिने बेमौसमी तरकारी खेती सम्बन्धि तालिम सम्पन्न भएको छ ।जीवन विकास लघुवित्त वित्तीय संस्था नयाँबजार शाखाको आयोजनामा बिहिबारबाट सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो। तालिममा बेमौसमी तरकारी खेती कसरी गर्ने, त्यसको हेरचाह र गोडमेल तथा रोगकिराको कसरी व्यवस्था...

  • ‘उपभोक्ताहरु मूल्य, गुणस्तर र नापतौलबाट सधैं ठगिँदै आएका छन्’

    इलाम : विभिन्न वस्तुहरुमा उपभोक्ताहरु ठगिदंै आएको इलाम सदरमुकाममा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । वाणिज्य आपूर्ती व्यबस्थापन तथा उपभोक्ता संरक्षण विभाग र कञ्जुमर आई नेपालले संयुक्त रुपमा आयोजना गरेको उपभोक्ता जागरण गोष्ठीका सहभागीले उपभोक्ताहरु ठगिदैं आएपनि सम्बन्धित निकायले प्रभावकारी अनुगमन नग...

  • इलामको रोङमा तरकारी खेती तालिम

    रोङः इलामको रोङ गाउँपालिकामा समिट लघु वित्त वित्तिय सस्थाको आयोजनामा विहिबार एक दिने तरकारी खेती तालिम सम्पन्न भएको छ । तालिममा तरकारी खेतीमा देखिएका विभिन्न रोग र त्यसको रोकथामका विषयमा छलफल भएको समिट लघु वित्तका रोङ शाखा प्रवन्धक प्रकाश गिरीले जानकारी दिए । तालिममा रोङ र सुर्योदय नगरपालिकाका ३० जना अगुवा कृषकको सहभ...

  • सुकिलुम्बा विमानस्थललाई छुट्टियो बजेट

    इलाम : इलाम जिल्लाको सदरमुकामस्थित फाल्गुनन्द विमानस्थलको निर्माण सम्पन्न गर्नको लागि ११ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । फागुन १४ गते राइजिङ नेपाल नामक अंग्रेजी दैनिक पत्रिकामा एरोडोमिक इन्जिनियरिङ डिपार्टमेन्टले इलाम लगायत देशको ५ अन्य विमानस्थलको सुधारको लागि बोलपत्र आव्हान गरेको हो । यसै अन्र्तगत इल...

  • मोटरबाटो निर्माणका लागि अध्यक्ष श्रेष्ठद्वारा दुई लाख सहयोग

    फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले आफ्ना स्वर्गीय पितृहरूको सम्झनामा एकतप्पाको रूपाटारस्थित सिद्ध किराँत हाङसाम युमा माङहिम (मन्दिर) सम्म जाने मोटरबाटो निर्माणका लागि दुई लाख प्रदान गरेका छन् । स्वर्गीय बुबा नन्दकुमार श्रेष्ठ, आमा मनमाया, दाजु हरि प्रधान, दिदी हरिकुमारी, सासु मीना श...

  • माइजोगमाई गाउँपालिकाले गर्‍यो १२ लाख बढी राजस्व संकलन

    माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले चालू आर्थिक बर्षको पाँच महिनामा १२ लाख १५ हजार ५ सय २८ रुपैयाँ ५० पैसा राजस्व संकलन गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७५/७६ को साउन देखि मंसिर मसान्त सम्ममा व्यवसाय दर्ता, पञ्जीकरण, हाटबजार कर, घरधुरी कर, मालपोत शुल्क तथा विभिन्न सिफारिस शिर्षकमा सो बराबरको राजस्व संकलन ग...

  • आगलागी पीडित पौडेललाई करूणाको सहयोग

    इलाम : इलाम नगरपालिका–९ निवासी आगलागी पीडित दुर्गा पौडेललाई अपाङ्गता क्षेत्रमा कार्यरत करूणा फाउण्डेशन नेपालमा कार्यरत कर्मचारीहरूबाट १३ हजार आर्थिक सहयोग गरिएको छ । करूणा फाउण्डेशन नेपालले स्थापना गरेको आकस्मिक कोषबाट पाँच हजार र कर्मचारीहरूबाट आठ हजार पाँच रूपैयाँ सङ्कलन गरी पौडेललाई हस्तान्तरण गरिएको छ । करूणा फा...