इलाम : पछिल्लो समय इलाममा मुटु रोगीको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला अस्पताल इलाममा भर्खरै सम्पन्न मुटुरोग परीक्षण शिविरमा १२० जना मुटुसम्बन्धी बिरामी पाइएको हो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आयोजना तथा इलाम उद्योग वाणिज्य संघको स्थानीय व्यवस्थापनमा सञ्चालित शिविरमा मुटु परीक्षण गराएका एक हजार २७ मध्ये १२...
prakash@nayabulanda
-
-
गुराँस टिप्नेलाई जंगलमै कारवाही
तेह्रथुम : घुम्न आउनेले गुराँसको फूल टिपेर लैजान थालेपछि ‘गुराँसको राजधानी’ तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ । यो क्षेत्रमा २८ प्रजातिका गुराँस फुलिरहेका छन् । फूल टिप्दा सौन्दर्य गुम्ने र हाँगा भाँच्दा अर्को बर्षसमेत असर पर्ने भन्दै वन कार्यालयले सार्वजनिक सू...
-
एकै पटक ६० सिडियोको सरुवा को कहाँ भए (सूचि सहित)
काठमाडौं : गृहमन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारीलाई हेरफेर गरेको छ । सरुवा हुनेमा उपसचिव र सहसचिव स्तरका कर्मचारी रहेको गृह मन्त्रालयले जनाएको छ । यस्तो छ सूची १) नारायणप्रसाद भट्ट प्रजिअ चिवतवनबाट प्रजिअ भक्तपुरमा २) सिवसिंह खडा प्रजिअ काभ्रेबाट क्षेत्रीय प्रसाशन कार्यालय हेटौडा ३) दोर्ण पोखरेल प्रजिअ भक्तपुरबाट...
-
प्रहरी संगठनका किराहरु फाल्ने क्रम सुरु भइसक्योः आईजीपी खनाल
वैशाख : प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीभित्र नै बसेर संगठनको वदनाम गर्ने ‘किरा’हरुलाई फाल्ने क्रम सुरु भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका निरीक्षणपछि पत्रकारहरुसँग कुराकानी गर्दै खनालले जनताले अनुभूति गर्ने गरी अपराध नियन्त्रण तथा अनुसन्धानको कार्यलाई अगाडि बढाइएको बताए । उनले भने, ...
-
प्रधानमन्त्री ओलीको प्रश्न- गीतमात्रै गाएर बस्ने हो भने समृद्धि कहिले ?
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको गीतमात्रै गाएर बस्ने हो भने समृद्धि कहिले गर्ने भन्दै अब तीव्रगतिमा पुनर्निर्माणको काम गर्नुपर्ने बताएका छन् । बुधबार बिहान धरहराको भग्नावशेष अगाडि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले पुनर्निर्माणमा केही काम भएको छ भन्दै हालसम्मको प्रगतिबारे गणीतीय तथ्यांक ...
-
यातायात व्यवसायीको आन्दोलन निष्प्रभावी, गाडीधनीले मानेनन् ‘क्यु फ्रि’
काठमाडौं : यातायात व्यवसायीले सडक केन्द्रित आन्दोलन पहिलो दिनमै निष्प्रभावी भएको छ । बुधबार र बिहीबार यातायात व्यवसायीले समय सरणी नमान्ने र ‘क्यु फ्रि’ छोड्ने घोषणा गरेका थिए । यसअनुसार गाडीवालाहरु आन्दोलनमा आएको भए आज जथाभावी रुपमा समय व्यवस्थापन नगरी सवारी छुट्थे । तर, गाडीधनीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महास...
-
प्लास्टिकको सामाग्रीहरुको सट्टामा पातबाट टपरी बनाएर प्रयोग
रोङ : छिटो र सजिलोको बानी परेको मानबिय स्वभावले बाताबरण र स्वास्थ्यलाइ बिगारी रहेको अवस्थामा रोङ ६ सलकपुमा रहेको जस्केलो होम स्टेले प्लास्टिकको सामाग्रीहरुको सट्टामा पातबाट टपरी बनाएर प्रयोग गर्ने गरेको छ । बजारमा सजिलै पाइने प्लास्टिकबाट बनेको सामानहरुको वातावरण र मानब स्वास्थ्यमा क्रमस नकरात्मक प्रबाभ पारिरहेको र नेप...
-
अस्तव्यस्त बन्यो बिर्तामोडको कृषिथोक बजार
झापा : मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा रहेको कृषिथोक बजार पछिल्लो समय अस्तव्यस्त बन्दै गएको छ । दैनिक लाखौँ रुपैयाँभन्दा बढीको तरकारी कारोबार हुने अञ्चलकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजारमा विकृति मौलाएको जनगुनासो बढ्दै गएको छ । बिर्तामोड नगरपालिका वार्ड नं. ५ मा रहेको ३ बिगाहा १९ कठ्ठा जमिनमा अवस्...
-
चन्द्र सूर्य बचत तथा ऋण सहकारीको १७ औं वार्षिक उत्सव सम्पन्न
युद्धबहादुर बोहोरा इलाम : चन्द्र सूर्य बचत तथा ऋण सहकारी संस्था फाकफोकथुम-२,इलामको १७ औं वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ मनाएको छ। संस्थाका अध्यक्ष रामदेव राइको अध्यक्षतामा जनजागरण महिला संघ इलामको अध्यक्ष बिष्णु दाहाल लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। संस्थाले आफ्नो स्थापना दिवसका अवसरमा महिलाहरुलाई 'महिल...
-
इलामको सन्दकपुर सूर्योदयको दृश्य देखिने ठाउँ
इलाम : इलाममा सूर्योदयको दृश्य देखिने ठाउँ सीमित छन् । केही त्यस्ता ठाउँ छन्, जहाँबाछ सूर्य आकाशबाट होइन, आँखाअगाडिबाटै उदाएजस्तो देखिन्छ । पाँचथर, इलाम र भारतको पश्चिम बंगाल राज्यको सीमावर्ती क्षेत्र सन्दकपुर सूर्योदय हेर्नका लागि यस्तै ठाउँ हो। यहाँबाट धपधप बलेको सूर्य आकाशबाट होइन, हेर्नेको आँखाअगाडिबाटै उदाएजस्तो भ...


































