• उद्घाटन खेलमा झापा ११ स्तब्ध

    झापा : पाहुना टोली सुरुवातमै आक्रामक बनेपछि रमपम झापा ११ एफसी झापाको दमकमा बुधबारदेखि सुरु प्रथम दमक गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ । उद्घाटन खेलमा पाहुना टोली मदन भण्डारी स्पोर्टस एकाडेमी काठमाडौँले झापा ११ लाई ४−० गोलअन्तरमा पराजित गर्दै क्वार्टरफाइनल यात्रा सुनिश्चित गरेको हो । खेलको सुरुवातमै झापा ११ का खेलाड...

  • जिसस सप्तरीका नासु यादव घुससहित रंगेहात पक्राउ

    राजविराज : जिल्ला समन्वय समिति सप्तरीका नायब सुब्बा (नासु) युगेश्वरप्रसाद यादव घुस रकमसहित बुधबार रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रहरी निरीक्षक ओमप्रकाश खनाल नेतृत्वको टोलीले यादवलाई राजविराजस्थित जिसस कार्यालयबाटै पक्राउ गरेको हो । महुलीखोलाको पुल निर्माण कम्पनीसँग कमिस...

  • बालिका बलात्कारको अभियोगमा एक पक्राउ

    झापा : बालिकालाई बलात्कार गरेको अभियोगमा झापाको गौरादह नगरपालिकाबाट प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका–४ का ३८ वर्षीय चुडादेव तामाङ रहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।उनकाअनुसार सोही स्थानकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

  • विप्लवद्वारा नेपाल बन्दकाे घोषणा

    काठमाडौँ : वैशाख २२ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेका छन् । विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरिएका हुन् । नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकार र बामगठवन्धनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु खोसेको, भ्रष्टाचारीलाई संरक्षण गरेको, देशको सिमा मिचिदा पनि चुप बसेको लगायतका आरो...

  • दूध कसले खाने कसले नखाने ?

    दूधलाई प्राचीन खाद्यपदार्थका रूपमा लिइन्छ । यो निकै पोसिलो खाद्यपदार्थ हो । जुन कुरा प्रमाणित पनि भइसकेको छ । यसबाट प्रोटिन, क्याल्सियम, भिटामिन, क्यलोरिज र फ्याट पाइन्छ । यसका कैयौँ फाइदा हुँदाहुँदै पनि स्वस्थ मान्छेले भने दूधको प्रयोग नगर्दा राम्रो हुन्छ । किनभने दूधका पनि केही बेफाइदा छन् : कसले खाने ? बढ्दो उमेरका ...

  • मेरो फोटो खिच्छस्’ भन्दै सुन तस्करीका आरोपी एसएसपी लोहनीले पत्रकारलाई लात्ती हाने

    मोरङ : किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले जिल्ला पत्रकारमाथि लात्ती प्रहार गरेका छन् । जिल्ला अदालत मोरङबाट जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा पत्रकारहरुले आफ्नो फोटो खिचेको भन्दै एसएसपी लोहनी पत्रकारमाथि जाइलागेका हुन् । लोहनीले उज्यालोका मोरङ सहकर्मी सुमन तिमल्सिना र पत्रकार ...

  • युवतीको भेषमा बिहे गर्दै ठगी

    धनकुटा : युवक र युवतीबीच विवाह हुनु सामान्य कुरा हो तर, युवकले युवतीको भेष बदलेर युवकसँगै विवाह गरेको घटनालाई भने सामान्य रुपमा लिन सकिन्न । धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकास्थित छिन्ताङमा यस्तै खालको असामान्य घटना भएको छ । ठग्ने उद्देश्यले युवतीको छद्मभेष धारण गरेर एक युवकले अर्का युवकसँग विवाह गरेको घटना सार्वजनिक...

  • कक्षा १२ को परीक्षा शुरु, चारलाख १५ हजार विद्यार्थी

    भक्तपुर :  माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा आज बिहान ७ बजेदेखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । सबैभन्दा बढी काठमाडौँमा ११४ वटा...

  • माईभ्याली गोल्डकप : फाइनल प्रवेशका लागि आर्मी र मनाङ भिड्दै

    इलाममा जारी चौथों अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा शुक्रबारदेखी सेमीफाइनलका खेलहरु सुरु हुँदैछन् । फाइनल प्रवेशका लागि आज उपाधिका दाबेदार विभागीय टिम त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी क्लब भिड्दैछन् । इलामको ठूलो टुँडिखेलमा शुक्रबार अपराह्न ३ बजे सुरु हुने खेल निक्कै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । पछिल्लो...