पाँचथर : पाँचथर फाल्गुनन्द स्थित धार्मिक तथा पर्यटकिय स्थल सिलौटीमा बैशाख २४ गते ८८ औं समाज सुधार दिवस मनाईने भएको छ। १६औं राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देनले विश्वशान्ति मानव एकता तथा मानव मुक्तिका लागि वि.स. १९८८ बैशाख २४ गते सिलौटिमा १० बुँधे सत्य धर्म मुचुल्का तथा धार्मिक घोषणा पत्र निर्माण गर्नु भएको थिय...
prakash@nayabulanda
-
-
अज्ञात समूहद्वारा गाडीमा आगजनी
इलाम : मेची राजमार्गको इलाम पुवाखोला खण्डमा आज (शनिबार) बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेका छन्। इलामबाट प्याज लिएर राके जाँदै गरेको १ च ८७१५ नम्बरको गाडीमा इलाम नगरपालिका–४, पुवाखोलानजिकै आगजनी गरिएको प्रहरीले जनाएको छ। बिहान को समयमा राजमार्ग छेउको जंगलबाट निस्किएको ५–७ जनाको समूहले गाडीमा आगजनी गरेको जिल्ला प्रहर...
-
इलामस्थित कालीओडार गुफा संरक्षणमा जुटे युवा
इलाम : इलामको माइजोगमाई गाउँपालिकाका युवा कालीओडार गुफाको संरक्षणमा जुटेका छन् । वडा नं. ४ नामसालिङमा रहेको अनौठो यो गुफालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यका साथ स्थानीय युवा संरक्षणमा जुटेका हुन् । कालीओडार गुफा अनौठो प्रकृतिको छ । यो गुफामा परम्परागत रुपमा धार्मिक पूजा गरिँदै आएको छ ।चारवटा लामो ...
-
देशैभरि सार्वजनिक यातायात बन्दको प्रभाव, यात्रुको बिजोग
काठमाडौं : सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव बुधबार बिहान देशैभरि देखिएको छ । शुक्रबार बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ । काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी ...
-
कुन समितिको बस कुन रुटमा चल्दैछन् ? हेर्नुहोस् सूची
काठमाडौं : सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले शुक्रबार क्यू फ्री गरेको छ । क्यू फ्री भएकाले गाडी चालकले आफ्नो इच्छाअनुसार जुनसुकै रुटमा गाडी चलाउन पाउँछन् । तर भाडा भने सरकारले तोकेभन्दा बढी लिन पाइने छैन । सिन्डिकेट कायमै राख्नुपर्ने पक्षमा रहेका केही यातायात व्य...
-
सुन तस्करीकान्डः मुख्य आरोपी ‘गोरे’का ड्राइभरसहित ६ जनाको बयान लिइयो
विराटनगर : मोरङ जिल्ला अदालतमा साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुद्दा दर्ता गरिएकामध्ये ६ अभियुक्तको बयान लिने काम सकिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर इजलासले बिहीबार ७ घन्टा लगाएर उनीहरूको बयान सकेको हो ।बुधबार ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध संगठित अपराध, सुन तस्करी र कर्तव्य ज्यानसम्बन्धी...
-
भारतमा भीषण हावाहुरी, ११३ जनाको मृत्यु
काठमाडौं :भारतमा भीषण हावाहुरीसहितको वर्षाका कारण कम्तीमा ११३ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा ७०, राजस्थानमा ३६, मध्यप्रदेशमा ५ र विहारमा दुईजनाको मृत्यु भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । धुलोसहितको हावाहुरीमा परेर अरु सयौं घाइते भएका छन् । हावाहुरीका कारण दर्जनौं घरमा क्षति पुगेको छ । हावाहुरीले बिजुलीका...
-
निजि बिद्यालयमा सरकारका भातृ सँगठनको हस्तक्षेप गलत : सम्बाहाम्फे
भक्तपुर : प्यावसनका केन्द्रिय अध्यक्ष बिजय सम्बाहाम्फेले सरकारमा रहेका पार्टीका भातृसँगठनहरुले बिद्यालयमा गएर तालाबन्दी गर्नु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सम्बाहाम्फेले निजि बिद्यालय सबै राम्रा नरहेता पनि राम्रो र नराम्रो पक्षको जानकारी बिनै जसरी बिद्यालयहरुमा तालब...
-
बझाङमा खोलाले जिप बगायो, तीनजनाको मृत्यु
बझाङ : खहरेखोलाले एक जिप बगाउँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपचालक कन्चनपुर जिल्ला दोधारा–चाँदनी बस्ने २८ वर्षीय रमेश चन्द, बझाङको खप्तडछान्ना गाउँपालिका–२, लामातोलाका ३२ वर्षीय ओमराज बन र बझाङकै केदारस्युँ गाउँपालिका–१, चौडालाका २८ वर्षीया असु ओड रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार बेलुका बझा...
-
दमक गोल्डकप : दमक विजयी, रुपन्देहि ११ पराजित ।
दमक : रुपन्देही ११ लाई ट्राइबेकरमा पराजित गर्दै आयोजक दमक ११ मोसफलकै सर्वा्धिक राशीको दमक गोल्डकप फुटबल प्रतियोगिताकाको दोश्रो चरणमा प्रबेश गरेको छ । निर्धारित समयसम्म दुवै टिमबाट १।१ गोलको बराबरी भएपछि खेलको निर्णयको लागि सिदै ट्राईबेकरमा लगिएको थियो । ट्राइबेकरमा दमकले रुपन्देहिलाई ४।३ ले हराउदै आफ्नो जित दर्ता गरेको...


































