पाँचथरको शिलौटीमा ८८ औं समाज सुधार दिवस मनाईने

पाँचथर : पाँचथर फाल्गुनन्द स्थित धार्मिक तथा पर्यटकिय स्थल सिलौटीमा बैशाख २४ गते ८८ औं समाज सुधार दिवस मनाईने भएको छ।

१६औं राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देनले विश्वशान्ति मानव एकता तथा मानव मुक्तिका लागि वि.स. १९८८ बैशाख २४ गते सिलौटिमा १० बुँधे सत्य धर्म मुचुल्का तथा धार्मिक घोषणा पत्र निर्माण गर्नु भएको थियो।

उक्त दिनको सम्झानामा विविध कार्यक्रमका साथमा दिवस मनाउने तयारी भइ रहेकोे साङसेन हाङसाम माङ्हिम सेवा समिति सचिव सागर नेम्वाङले जनकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार