नयाँ बुलन्द
काठमाडौं : संविधान पुनर्लेखनको मागसहित राजधानी केन्द्रित आन्दोलन सुरु गरेको संघीय गठवन्धनद्वारा आह्वान गरिएको सिंहदरबार घेराउ अहिले जारी छ । सिंहदरबार वरपरको निषेधित क्षेत्रबाहिर गठवन्धनका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । सिंहदरबार घेराउको पहिलो दिनको केही तस्विरहरु ।
तस्बिर : आङकाजी शेर्पा













17 total views, 17 views today


















































