काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।
usd (U.S. Dollar)
1 134.24 134.84
eur (European Euro)
1 145.28 145.93
gbp (UK Pound Sterling)
1 174.24 175.02
chf (Swiss Franc)
1 154.77 155.46
aud (Australian Dollar)
1 88.99 89.39
cad (Canadian Dollar)
1 96.92 97.35
sgd (Singapore Dollar)
1 101.65 102.11
jpy (Japanese Yen)
10 8.84 8.88
cny (Chinese Yuan)
1 18.84 18.93
sar (Saudi Arabian Riyal)
1 35.74 35.90
qar (Qatari Riyal)
1 36.82 36.98
thb (Thai Baht)
1 3.98 3.99
aed (UAE Dirham)
1 36.55 36.71
myr (Malaysian Ringgit)
1 30.93 31.07
krw (South Korean Won)
100 9.66 9.70
sek (Swedish Kroner)
1 12.69 12.75
dkk (Danish Kroner)
1 19.47 19.56
hkd (Hong Kong Dollar)
1 17.28 17.35
kwd (Kuwaity Dinar)
1 438.25 440.21
bhd (Bahrain Dinar)
1 356.05 357.64