किन महिलाहरु कण्डम लगाएर शारिरीक सुखभोग मन पराउँदैनन्, यस्तै छ कारण

  नयाँ बुलन्द
3.9k Shares

एजेन्सि : शारिरीक स’म्भोकको कुरा गर्न हाम्रो समाजमा त्यति राम्रो ठानिदैन तर यो सबैलाई आवश्यक पर्दछ ।

सामाजमा आजको २१ औ दिनमा आईपुग्दा पनि गलत धारणा विकास हुँदै गएको कारण यसको सकरात्मक भन्दा नकरात्मक असर धेरै देखा पर्दै गएको छ ।

विवाह अगाडि नेपाली समाजमा यौ’न सम्बन्धलाई राम्रो मानिदैन । पछिल्लो समयमा नेपाली समाजमा पनि विवाह अगाडिको सम्बन्धलाई पनि सामान्य रुपमा लिईदै आएको छ ।

यी सम्बन्धहरु सुरक्षित हुनुपर्छ भन्ने जानकारी भए पनि यसबारे धेरै जना व्यवहारिक भएको पाइदैन । असुरक्षित यौ’न सम्बन्धले धेरै खालका प्रभाव पार्न सक्दछ ।

नचाहेको अवस्थामा पनि बच्चा बस्ने देखि विभिन्न रोगहरु सर्ने सम्मका सम’स्याहरु हुन सक्छन् । विश्व बजारमा सुरक्षित मानिने शारिरीक सम्भोकको लागि सर्वाधिक चर्चामा रहेको साधन हो क’ण्डम ।

यसको प्रयोगले आरामदायक शारिरीक सुखभो’गमा लैजान सकिन्छ । तर पछिल्लो एक अध्यनले महिलाहरु कण्ड’म लगाएर गरेको भन्दा विना कण्ड’म गरिने सम्बन्धलाई विशेष महत्व दिने गर्छन । यसका केही कारणहरु पनि रहेका छन् । आज हामी यस बारेमा चर्चा गर्न गइरहेका छौं । चर’म सुःखको कमी भन्ने भ्र’म केही युवतीहरुका अनुसार कण्ड’म लगाएर शारिरीक सुखभो’ग गर्दा चर’म आ’नन्द मिल्दैन । यसै कारण उनीहरुलाई कण्ड’म लगाएको मनपर्दैन । उनीहरुलाई ‘स्किन टु स्किन टच’ मनपर्छ ।

बासना : केही युवतीहरुले कण्ड’मको बासनालाई लिएर आफ्नो साथिसँग विवा’द गर्ने गरेको पाइएको छ । उनीहरुलाई कण्ड’मको बासना मनपर्दैन ।

एलर्जी : धेरैजसो महिलाहरुका अनुसार कण्ड’म प्रयोग गरेर शारिरीक सुखभो’ग गर्दा महिलाहरुलाई एलर्जी हुनेगर्छ । उनीहरु कण्ड’मका कारण तल्लो पेट पोल्ने गरेको बताउने गर्छन् ।

फुट्ने डर : शारिरीक सुखभो’गको समयमा महिलाहरुलाई कण्ड’म फुट्ने ड’रले निकै सताउने गर्छ । यसका कारण उनीहरुले चाहेजस्तो शारिरीक सुखभो’गको आनन्द लिन सक्दैनन् ।

अन्त्यमा जे सुकै भएपनि प्रत्येक जोडीले सुरक्षित शारिरीक सुखभो’ग गर्नुपर्छ । विभिन्न समस्या एवं रो’गहरुबाट सं’क्रम’ण हुनुभन्दा सुरक्षित आनन्द लिनु नै हाम्रा लागि फलदायी हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार