भारतीय चुनावी प्रारम्भिक : कांग्रेसले दियो मोदीलाई ठुलो झट्का

भारत : भारतीय चुनावी प्रारम्भिकमा कांग्रेसले नरेन्द्र मोदीलाई ठुलो झट्का दिएको छ । आफू सत्तामा रहेको तीन प्रदेशमा भारतीय जनता पार्टी (बीजेपी) विपक्षी दल कंग्रेसभन्दा धेरै पछाडि परेको छ।

निर्वाचनको प्रारम्भिक परिणाम अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढ राज्यमा प्रमुख प्रतिपक्षी दल कंग्रेसले बिजेपी भन्दा धेरै मतान्तरले अग्रता लिइरहेको छ। सन् २०१९ को सुरुतिर देशव्यापी रूपमा नयाँ संसदीय चुनाव हुने छ । दक्षिणी राज्य तेलङ्गना र उत्तरपूर्वी राज्य मिजोरममा पनि अहिले जारी विधान सभा चुनावको परिणामहरू सार्वजनिक हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार