जिउँदो अाकाशकाे तयारी तीब्र

झापा : झापाको दमक स्थित गाेर्खा डिपार्टमेन्ट सभाहलमा नाटक जिउँदो अाकाशकाे मञ्चन तयारी तीव्र पारिएको छ ।

नेपाली रंगमञ्चमा पहिलाे पल्ट तेस्राे लिंगीहरूका विषयमा साईलेण्ट अाक्ट िथएटरले तयार पारेकाे यश नाटक भारतकाे अाठाैं अन्तर्राष्ट्रिय ड्रामा अाेल्मपिक फेस्टिभलमा सहभागी हुन सफल नाटक नेपालमा मात्र ५४ पटक मञ्चन भइसकेकाे छ ।

इलामकाे चुलाचुली रंगमञ्चले अायाेजना गरेका यश नाटक चन्द्र पाण्डेकाे लेखन र राेशन मेहेताले निर्देशन गरेका छन् । १ घण्टा १५ मिनेट समय रहेका नाटकमा अनिल सुब्बाको एकल अभिनय रहेका छ ।

बैशाख १ गते दमककाे बाँस झ्याङ हाेटलमा पत्रकार सम्मेलन सम्मपन गरेका अायाेजक संयाेजक असाेक बस्नेतले भने,`समसमाहिक सामाजिक मुद्दाका रूपमा रहेका तेस्राे लिंगीहरूकाे विषयमा बनेका नाटक सवैले हेरिनु पर्ने बताएका छन ।´

इलामकाे चुलाचुली, माेरङ उर्लाबारी, झापाको केर्खा, दमक लगायत ठाउँमा व्यापक रूपमा पाेस्टर प्रचारप्रसार गरेका नाटक हेर्न टिकट २ सय र ५ सय रहेका छ । अारामदायि सिटमा एसि जडान हल समेत रहेका अायाेजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार