नयाँ बुलन्द
इलाम : पुर्बेली लोकभाकालाई संरक्षण गर्दै ईलामकै बिभिन्न ठाउँहरुलाई समेटेर समाजसेवालाई पनि अंगाल्दै प्रबासमा व्यस्तताका बाबजुत पनि गीतकार हरि खनालले पूर्वेली लोक भाकामा आधारित गीतको अडियो बजारमा ल्याएका छन् । हरि खनालको शब्द युवा पुस्ताका संगीतकार डि. आर अटुले यो गीतमा संगित भरेका छन ।
चर्चित कलाकार राजेश पायल राई र अत्यन्त मिठो स्वर की धनी ईलामे चेली सुनिता थिगिम लिम्बुको स्वर अनि चर्चित एरेन्जर राजु कार्की को रहेको छ । साथै अरु गितहरुपनि रेकडिड्गको तयारिमा रहेको हरि खनालले जानकारी गराए । यस गीतको चाँडैनै भिडियो पनि बजारमा ल्याउने तयारी रहेको गीतकार हरी खनालले बताए ।
https://www.youtube.com/watch?v=xeHKNUSapFI&feature=youtu.be