प्राय रातमा किन सेक्स गर्न रुचाउँछन् महिला ?

जब रात पर्छ तब महिला पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन। हालसम्म महिला लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो।

तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन। अनुसन्धानकर्ताका अनुसार महिला आफ्नो बडी फिगरका कारण रातमा सेक्स गर्न रुचाउने गर्छन। बडी लुकका अनुसार उनीहरुले समय रोज्ने गरेको अनुसन्धानकर्ताको भनाइ छ।

अनुसन्धानकर्ताका अनुसार महिलाको बडी फिगरका कारण उज्यालोमा सेक्स गर्न रुचाउँदैनन।अष्ट्रेलियामा गरिएको सो अध्ययनमा ८०० जना मानिसमा सर्वे गरिएको थियो। धेरै तौल भएकी वा बिग्रेको फिगर भएका युवती वा महिला रातमा सेक्स गर्न रुचाउने अध्ययनले देखाएको थियो। सर्वेमा ६० युवतीले अध्यारोमा सेक्स गर्न रुचाउने बताए। उनीहरुलाई उज्यालोमा कपडा फुकाल्न लाज लाग्ने बताएका थिए। उनीहरु आफ्नो सेक्स पार्टनरले खराब फिगर नदेखुन् भन्ने चाहान्थे। त्यस्तै ७३ जना युवतीले आफ्नो तौलका कारण रातमा कपडा फुकाल्न र छुदाँ पनि लाज लाग्ने बताएका थिए।

विशेषज्ञका अनुसार यस्ता महिलाहले आफ्नो खानपानमा ध्यान पुर्‍याउन आवश्यक छ। उनीहरुले दैनिक व्यायाम गर्नुपर्छ। यो अनुसन्धानमा सर्वे अनलाइनको प्रयोग गरिएको थियो।

-एजेन्सी 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार