गजल

घाम जहिले एक्लै हुन्छन् तातो भएर
जून अनि एक्लै नि छिन् चिसो भएर

ओहो एक्लै हुँदा पनि कति खुशी छन्
बाँच्नु नि हौ मान्छे पनि एक्लो भएर

आगो पनि पानी पनि पृथ्वीमै छन्
घुम्नुपर्छ केही ज्योतिको खाँचो भएर

ताराहरु चम्किदिन्छन् आफ्नै सुरमा
न त कहिले हाम्री आमा बाको भएर

युफेन श्रेष्ठ उज्जल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार