• अमर माविमा प्रहरीको कार्यक्रम !

    इलाम : इलाम नगरपालिका ५ बरबोटेस्थित अमर माध्यमिक विद्यालयमा विद्यार्थीसँग प्रहरीले जनचेतनामुलक कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई साइबर अपराध, यौन जन्य अपराध, जबरजस्ती करणी तथा विद्यमान कानुनी ब्यवस्था सम्बन्धी प्रशिक्षण दिइएको हो । जिल्ला प्रहरी कार्यालय इल...

  • फोनिजका महासचिव मनोज घर्ती मगर पुरस्कृत

    काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) का महासचिव मनोज घर्ती मगर तमू पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । तमू गुरुङ सञ्चारकर्मी संघ नेपालले हरेक वर्ष प्रदान गर्दै आएको पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट मनोज घर्ती मगर पुरस्कृत भएका हुन् । यस्तै उक्...

  • किरात याक्थुङ चुम्लुङ इलामले ५० लाखको अक्षयकोष स्थापना गर्ने

    इलाम : किरात याक्थुङ चुम्लुङ इलामले ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएको छ । चुम्लुङ जिल्ला शाखा इलामको मातहतमा रहने गरी अक्षयकोष स्थापना गर्न लागेको हो । अक्षयकोषलाई व्यवस्थित रुपम संचालन गर्न 'चुम्लुङ अक्षयकोष संचालन कार्यविधि २०७६' निर्माण गरेको छ । सो कार्यविधि पारित गरी अक्षयकोष स्थापनाको काम सुरु भएको...

  • उधौली पर्वमा इलाम नगरपालिकाले विदा नदिएकोप्रति कियाचुद्वारा दु:ख व्यक्त

    इलाम : आदिवासी किरातीहरुको राष्ट्रिय चाड उधौली पर्वको दिन प्रदेश सरकारले सार्वजनिक विदा दिएपनि इलाम नगरपालिकाले विदा नदिएकोप्रति किरात याक्थुङ चुम्लुङ इलामले दु:ख व्यक्त गरेको छ । प्रदेश १ सरकाले सावर्जनिक विदा दिदाँ समेत आदिवासीहरुको बाहुल्यता रहेको प्रदेश १ भित्रकै इलाम नगरपालिकाले विदा नदिएर आदिवासी जनजाति समुदाय...

  • इलाममा पौने ५ करोडको फनपार्क

    इलाम : इलाम नगरपालिका वडा नम्बर ७ मा फर्नपार्क निमार्ण हुने भएको छ । पुरानो प्रज्ञासधन भएको स्थानमा बीच फनपार्क र चिल्ड्रेन पार्क निर्माण हुने नगरपालिकाले जनाएको छ । इलाम नगरपालिका र नगर विकास कोष बीच फनपार्क र चिल्ड्रेन पार्क निर्माणका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र कोषक...

  • स्थानीय तहका लागि चार दर्जन नमुना कानुन

    काठमाडौं : स्थानीय तहमा कानुनको अभावमा कतिपय दैनिक कामकाजमा समस्या भइरहेका बेला सरकारले स्थानीय तहका लागि चार दर्जन नमुना कानुन निर्माण गरेको छ । स्थानीय तहलाई कानुन निर्माणमा सहजीकरण गर्नका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार दर्जन नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाएको हो । स्थानीय तहमा का...

  • लागु औषध न्यूनीकरण सम्बन्धी सचेतना

    पाँचथर : जिल्लाको फाल्गुनन्द गाउँपालिका ५ स्थित वडा कार्यालयमा लागु औषध न्यूनीकरण सम्बन्धि तीन दिने सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ । "आम समाजको उन्नति,राष्ट्रको प्रगतिको" नारा सहित अपराधिक क्रियाकलापलाई निरुत्साहित गदै सभ्य समाजको निर्माण गर्ने लक्ष्यले सामाजिक विकास कार्यक्रम अन्तर्गत वडाको आर्थिक सहयोगमा आ...

  • नेपाली पत्रकारहरुको अन्तराष्टिय सञ्जाल (इन्जा) गठन

    काठमाडौैं : नेपाली पत्रकारहरुको अन्तराष्टिय सञ्जाल (इन्जा) ले आगामी २ वर्षका लागि ग्लोवल कमिटी र युरोप तथा एशिया महादेशीय कमिटीहरुको चयन गरेको छ । वरिष्ठ पत्रकार गुणराज लुइटेलको अध्यक्षतामा निर्वाचित ग्लोवल कमिटीको वरिष्ठ उपाध्यक्षहरुमा सुनिलमणि दाहाल (सचिवालय) र विष्णु शीतल (अन्तराष्ट्रिय समन्वय) छन् । उपाध्यक्षमा वर...

  • संखुवासभामा न्यायिक समितिको भूमिका र मेलमिलाप सम्बन्धी छलफल

    संखुवासभा : न्यायिक समितिको भूमिका र मेलमिलाप सम्बन्धमा स्थानीय तहका कार्यपालिका सदस्यहरुसँगको तीन दिवसीय कार्याशाला गोष्ठी संखुवासभाको ५ वटा स्थानीय तहमा सुरु भएको छ । स्थानीय सरकारको न्यायिक समितिको भुमिका, वर्तमान अवस्था, न्यायिक कार्य प्रवद्र्धन गर्न कार्यपालिकाको भुमिका, नीतिगत कार्यान्वायनमा एकरुपता तथा साझा ब...

  • कवाडी पसलबाट आगलागी सुरु आगो नियन्त्रण बाहिर

    काठमाडौं : ललितपुरको सानेपामा आगलागी भएको छ। शनिबार साँझ आठ बजेपछि एक कवाडी पसलबाट आगो उठेको हो। महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष लामाका अनुसार अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगो नियन्त्रणका लागि ललितपुर, काठमाडौं र भक्तपुरबाट दमकल ल्याइएको छ। डीएसपी लामाकाअनुसार कम क्षतिहोस् भनेर आसपासका क्...