• हृदयघातका कारण कतारमा एक नेपालीको मृत्यु

    कतार : कतारमा एक नेपालीको ज्यान गएको छ । सर्लाहीको कबिलासी ८ का जितिन पासवानको गएको हप्ता हृदयघातका कारण ज्यान गएको हो । जितिन कतार आएको ५ वर्ष भयो । उहाँ अलिबदा टेक्निकल सर्भिसेसमा काम गर्दथे । जितिनको शव हमाद अस्पतालमा राखिएको नेपाल धानुक समाजका अध्यक्ष रामकुमार मण्डलले जानकारी दिए । उनको श्रीमती एक छोरा र दुई छोरी छ...

  • राजा भएर पनि मिस्त्रीको काम गर्छन् यि, स्काइपबाट चलाउँछन् आफ्नो शासन

    राजा भन्ने बित्तिकै कुनै पनि राज्य वा देशको प्रतिष्ठित र सम्मानित व्यक्ति भन्ने हुन्छ । उसले देशको नेतुत्व गर्दे आफूभन्दा तल्लाे  तहका मानिसहरुलाई काम लगाउने गर्दछन् । तर एउटा यस्ता राजा पनि रहेका छन्, जसले दोहोरो भुमिका निर्वाह गर्दे आइरहेका छन् । उनी राजा पनि रहेका छन् र एउटा सामान्य मिस्त्री पनि । एउटा अफ्रिकी दे...

  • चट्याङ लागेर १६ को मृत्यु

    किगाली : रुवाण्डामा चट्याङ लागेर दुई दिनयता कम्तीमा १६ जनाको मृत्यु भएको समाचार छ । दक्षिणी रुवाण्डामा भएको सो घटनामापरी अरु दर्जनौँ व्यक्ति घाइते भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । “शनिबार बिहान ११ बजेतिर प्रार्थना गरिरहेका बेला ४५ जनालाई आकासबाट चम्किएको विद्युतले हानेको थियो, त्यसलगत्तै भूईँमा लडेका उनीहरुको ...

  • ‘सिरियामा ५ सयभन्दा बढी नेपाली युवती’ : ३ काे मृत्यु : उद्धारमा समस्यै समस्या

    द्वन्द्वग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भयो । उनको मृत्यु राजधानी नजिकैको सहरमा भएको जानकारी सिरियासमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासमा आए पनि मृत्युको कारण अझै खुल्न सकेको छैन । सिरिया पुगेर सोधखोज गर्ने अवस्था नेपाली नियोग प्रतिनिधिको छैन । उनको शव स्थानीय अस्पतालमा बेवार...

  • किसान र गाई गोठालाबीच भएको झडपमा १५ जनाको मृत्यु

    एजेन्सी : नाइजेरियाको उत्तरपूर्वी सहर माम्बीलामा भएको हिंसात्मक घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।  स्थानीय बासिन्दा र प्रहरी अधिकारीहरुले दिएको जानकारी अनुसार घटनामा परी अरु कैयौँ घाइते पनि भएका छन् । किसान र गाई गोठालाबीच विवाद भएपछि गत बिहीबार माम्बीलामा हिंसात्मक घटना भएको स्थानीय प्रहरीले बताएको छ । आक्रम...

  • मुसाकाे पिसाव छाेएका कारण नाइजेरियामा ७२ जनाकाे मृत्यु

    नाइजेरिया : नाइजेरियाको लासा ज्वरोका कारण अहिलेसम्मकै सबैभन्दा धेरै ७२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई छोएका कारण लाग्ने रोगलाई डब्लुएचओले लासा ज्वरोको संज्ञा दिएको छ । प्रयोगशालामा परीक्षण गर्दा ३१७ जनामा लासा ज्वरो पुष्टी भएको र ती मध्ये ७२ जनाको मृत्यु भ...

  • ट्रम्पद्वारा आफ्नो निजी पाइलटलाई गरे सङ्घीय उड्डयन प्रशासनको प्रमुखमा नियुक्त

    एजेन्सी : अमेरिकी राष्ट्रपति ट्रम्पले जोन डन्किन नामक व्यक्तिलाई सङ्घीय उड्यन प्रशासनको प्रमुखमा नियुक्त गर्न लागेको ‘एक्जिओस’ले रिपोर्ट गरेको छ । ख्याल गर्नुपर्ने कुरा डन्किनसँग यो पदका लागि सामान्य आवश्यक योग्यता केही पनि छैन । उनी न त हालका न विगतका निर्वाचित अधिकारी हुन् । न उनीसँग गहिरो सरकारी अनुभव रहेको छ । त्यस...

  • सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खुल्यो

    इजिङ : चीनमा दुईपटक भन्दा बढी समय राष्ट्रपति बन्न नपाउने प्रावधान खारेजीको प्रक्रिया अघि बढेको छ। चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको समयसीमा हटाउन संविधानको धारा संशोधनको प्रस्ताव अघि सारेको समाचार संस्था सिन्हवाले जनाएको छ। यो प्रस्ताव पारित भएसँगै दोस्रो कार्यकाल चलाइरहेका वर्तमान राष्ट्रपति सी जिनपिङलाई तेस्र...

  • सिरियामा शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न राष्ट्रसंघ प्रमुखको आग्रह

    जेनेभा : संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुथ्रेसले द्वन्द्वसँग जोडिएका सवै दलहरूलाई शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्। उनले सोमबारको एक वक्तव्यमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको तीस दिने युद्धविरामसहितको प्रस्ताव कार्यान्वयन गर्न आग्रह गरेका हुन्। ‘उनीहरूले सुरक्षा परिषद्को शान्ति...

  • विपक्षीले गरे अमेरिकी राष्ट्रपति ट्रम्पको आलोचना

    बन्दुक राख्न पाउनेसम्बन्धी कानूनबमा छलफल गराउन अस्वीकार गरेको भन्दै अमेरिकी डेमोक्र्याट्सले राष्ट्रपति डोनाल्ड ट्रम्प र सभामु पल रायनको आलोचना गरेका छन ।  १७ जनाको ज्यान जाने गरी फ्लोरिडाको एउटा विद्यालयमा गराइएको गोलीकाण्डको भोलिपल्ट उनीहरूले त्यस्तो आलोचना गरेका हुन् । राष्ट्रपति ट्रम्पले विद्यालयलाई सुरक्षित तुल्याउ...