एजेन्सी : तमिलनाडुका पूर्व मुख्यमन्त्री र डिएमकेका दिवंगत नेता एम. करुणानिधिको पार्थिक शरिर मरिना बीचमा गाडिने कि नगाडिने भनेर बुधबार बिहान मद्रास उच्च न्यायालयले निर्धारण गर्ने बताइएको छ । यसबारे मंगलबार राती उच्च न्यायालयका मुख्य न्यायाधिसको घरमा सुनुवाई सुरु भएको थियो जसलाई बुधबार बिहानसम्मका लागि स्थगित गरिएको थियो...
विश्व-प्रवास
-
-
अमेरिकी दुतावास अगाडि दुर्घटना, दुईजनाको मृत्यु
काठमाडौं : काठमाडौंको महाराजगंजस्थित अमेरिकी दूतावास अगाडि गएराति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सडकमा रोकिराखेको ट्रिपरको पछाडी भ्यान ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । गएराति पौने २ बजे चक्रपथबाट लाजिम्पाटतर्फ आउँदै गरेको बा१९च ६५१५ नम्बरको पानीको जार ढुवानी गर्ने भ्यान सडक कि...
-
केबलको तार चोरेको आरोपमा २८ महिना साउदीमा जेल परेका प्रेम घर फर्किए
इलाम : केबलको तार चोरेको आरोपमा साउदी अरबमा जेल परेका प्रेमबहादुर राई नयाँ जीवन लिएर घर फर्किएका छन् । इलामको माई नगरपालिका-४ दानाबारीका राई २ वर्ष ४ महिना जेल बसेर आइतबार नेपाल आइपुगेका हुन् । राईले चलाएको लरीले बोकेको केबल तार चोरी भएपछि कम्पनीले त्यसबापत ३ लाख १० हजार रियाल अथवा ९५ लाख नेपाली रुपैयाँ तिर्नुपर्ने बता...
-
इण्डोनेसियाको लोम्बोक टापुमा ७ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प
इण्डोनेसिया : इण्डोनेसियाको लोम्बोक टापुमा ७ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ । उत्तर तटीय टापुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु १० किलोमिटर जमिन मुनी रहेको बताइएको छ । भूकम्पलगत्तै सुनामीको चेतावनी जारी गरिएको छ । शक्तिशाली भूकम्पका कारण १६ जनाको मृत्यु भएको एक हप्ता नबित...
-
२८ महिनापछि साउदीको जेलबाट छुट्दै प्रेमबहादुर राई, परिवारमा छायो खुशी
इलाम : लामो समयसम्म जेलमा रहँदा कसलाई पो पीडा हुँदैन र ? त्यो पनि परदेशमा । त्यही पीडापछिको खुशी बोकेर इलामका प्रेम बहादुर राई (राजु) आइतबार नेपाल आउँदै छन् । इलामको माई नगरपालिका वडा नम्बर ४ का राई २ वर्ष ४ महिना जेल जीवन बिताएर नेपाल आउने भएका हुन् । परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासमार्फत कम्पनीले तोकेको बिगो ...
-
जिम्बाब्बेमा प्रहरी र विपक्षी कार्यकर्ताबीचको झडपमा तीन जनाको मृत्यु
काठमाडौं : जिम्बाब्बेमा प्रहरी र विपक्षी दलका कार्यकर्ताबीच भएको झडपमा तीन जनाको मृत्यु भएको छ । सत्ताधारी दल जानू–पीएफ पार्टीले सोमबार भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै विपक्षी गठबन्धन एमडीसीले हरारेमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो । विपक्षी गठबन्धनले प्रहरीको कार...
-
जिम्बाबेमा आज चुनाव, आफैंले बनाएको पार्टीविरुद्ध मुगाबे
काठमाडौं : अफ्रिकी देश जिम्बाब्बेमा आज राष्ट्रपति निर्वाचन हुँदैछ । ३७ वर्षसम्म सरकार चलाएका पूर्वराष्ट्रपति रोवर्ट मुगाबे गत वर्ष अपदस्थ भएपछि जिम्बाब्बेमा पहिलोपटक निर्वाचन हुन लागेको हो । निर्वाचनमा सत्तारुढ पार्टी जानु-पीएफले हालका राष्ट्रपति इमरसन मनंगाग्वालाई उम्मेदवार बनाएको छ । प्रमुख विपक्षी दल एमडीसीले नेल्स...
-
थाइल्याण्डका स्वास्थ्य र शिक्षामन्त्रीसँग उपेन्द्र यादवकाे भेटघाट
नयाँ बुलन्द थाइल्याण्ड : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले थाइल्याण्डका स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीसँग भेटघाट गरेका छन् । तीनदिने थाइल्याण्ड भ्रमणका क्रममा उनले थाल्याण्डका स्वास्थ्यमन्त्री पियसाकोल साकोल्सातयादन र शिक्षामन्त्री अदम काचिन्तोनसँग भेटघाट गरेका हुन् । भेटघाटको क्रममा दुई देशबीचको सम्बन्ध ...
-
दिलबहादुर घर्ती बचाउन साउदी अरबबाट ८ लाख सहयोग
४० लाख जम्मा भयो नयाँ बुलन्द काठमाडौं : ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन साउदी अरबबाट आठ लाख रकम संकलन भएको छ । आदिवासी जनजाति महासंघ, साउदीका पूर्व अध्यक्ष तथा समाजसेवी हुम सुनारीमगरको नेतृत्वमा साउदीमा क्रियाशील संस्थाहरु पारिवारिक समाज नेपाल, नेपाली प्रवा...
-
कोरिया भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइँदैन
दुई महिनाअघिको नतिजा अनुसार भाषा परीक्षामा उत्तीर्ण भएकै कारण कोरिया उड्ने सपना देख्नुभएको छ ? त्यसो हो भने पख्नुहोस है । भाषा परीक्षा उत्तीर्ण गरेपछि पनि तपाईंले कोरिया जानका लागि गर्नुपर्ने थुप्रै प्रक्रिया बाँकि नै छन् । विभिन्न प्रक्रिया पूरा गर्न नसक्दा भाषा परीक्षा उत्तीर्ण गरेका करिब २० हजार (यसपटकको नतिजासहित) ...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 70
- Next Page »

































