• कोलकातामा १४ जना नवजात शिशुको शव एकै ठाउँमा भेटियो

    काेलकाता : भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा एउटा खाली जनिको प्लटबाट १४ नवजात शिशुको शव फेला परेको छ । कोलकाताको हरिदेवपुरमा रहेको उक्त खाली ठाउँमा रहेको झाडी सफा गर्ने क्रममा मजदुरहरुले प्लाष्टिकको थैलीमा शिशुका शव देखेका थिए । त्यसपछि प्रहरी पुगेर शव उठाएको हो । प्रहरीले १४ शिशुको शप फेला पारेको र केही श...

  • इलामका चन्द्रप्रसाद ९ वर्षदेखि साउदीमा बन्धक

    इलाम : कम्पनीले तोकेका क्षतिपूर्ति रकम तिर्न नसकेपछि इलामका एक युवा विगत ९ वर्षदेखि साउदी अरेबियामा बन्धक जीवन बिताईरहेका छन् । देउमाई नगरपालिका ९ जितपुरका चन्द्रप्रसाद परियार साउदीको किङडम अफ साउदी अरेबीया कम्पनीमा बन्धक जीवन बिताउन बाध्य छन् । बैदेशिक रोजगारीका शिलशिलामा २०६६ मा ड्राइभिङ काममा साउदी पुगेका चन्द्रप...

  • थुनामा रहेका पत्रकारको फैसला यान्गुन अदालतले रोक्यो

    यान्गुन : रोहिंग्या मुस्लिम समुदायको नरसंहारसम्बन्धी समाचार संकलन गर्ने रोयटर्स समाचार संस्थासँग आबद्ध दुई पत्रकारमाथि लागेको गोपनीयता कानुन उल्लंघनको आरोपसम्बन्धी मुद्दाको फैसला एक साताका लागि स्थगित भएको छ । राज्यको गोपनीयता कानुन उल्लंघनको मुद्दा खेपिरहेका दुवै पत्रकारको फैसला त्यहाँको एक अदालतले सोमबार सुनाउने पूर...

  • अमेरिकी प्रहरीको गोलीबाट नेपाली युवाको मृत्यु

    कोलोराडो : प्रहरीको गोलीबाट शनिबार साँझ अमेरिकाको कोलोराडो डेनभर नजिकै रहेको ब्रुमफिल्डमा एक नेपाली युवाको मृत्यु भएको छ । स्थानिय मिडिया फक्स न्युज ३१ का अनुसार शनिबार साँझ करिब ८ बजेर ४५ मिनेट जाँदा प्रहरीले गोली चलाउँदा एक युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा २५ वर्षीय बीरेन्द्र ठकुरी रहेको जनाईएको छ । मृतक ठकुर...

  • अमेरिकी सिनेटर म्याक्केनको निधन

    वासिङ्टन : अमेरिकाको राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भियतनामा युद्धमा चर्चित अमेरिकी राजनीतिज्ञ जोन म्याक्केनको आइतबार निधन भएको छ । उनको अमेरिकाको एरिजोनामा निधन भएको हो । मस्तिष्क क्यान्सरबाट पीडित म्याक्केनले सन् २०१७ को जुलाईदेखि उपचार गराइरहेका थिए । उनको ८१ वर्षमा निधन भएको हो । गम्भीर मस्तिक क्यान्सरको ...

  • साउदी अरबमा अलपत्र परेका ३८ नेपाली कामदारलाई ‘काम र दाम’ दिने सहमति

    वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेर अलपत्र परेका खोटाङका १३ सहित ३८ नेपाली कामदारलाई कम्पनीले काम र दाम दुवै उपलब्ध गराउने सहमति भएको छ ।साउदी अरबमा ३८ नेपाली कामदार अलपत्रसम्बन्धी समाचार राष्ट्रिय समाचार समिति (रासस) मार्फत विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएको महिना दिनपछि वैदेशिक रोजगार विभागको रो...

  • श्रीमानको मृत्यु भएको केही घण्टाभित्र श्रीमतीको मृत्यु, तीनसयले छोडे होटल

    इजिप्टको पाँच तारे होटलमा एक जोडीको केही घण्टाको अन्तरालमा अचानक मृत्यु भएको छ । जोन र सुसन कुपरको मृत्युपछि थोमस कुक होलिडे ट्राभल कम्पनीले रेड सी रिसोर्टमा रहेका तीन सय एक आगन्तुकलाई उक्त होटल तत्काल छाड्न आग्रह गरेको छ । ती आगन्तुकमध्ये कोही बिरामीसमेत पर्न थालेपछि सबैजनालाई बाहिर निकाल्ने निर्णय गरिएको थोमस कुकल...

  • अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण स्थगित

    वासिङ्टन : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको उत्तर कोरिया भ्रमण स्थगित भएको छ। उनले केही दिनपछि उत्तर कोरियाको भ्रमण गर्ने तयारी थियाे। तर सो भ्रमण नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री पोम्पेओलाई निर्देशन दिएका छन्। ट्रम्पले सो जानकारी शुक्रबार आफ्नो ट्वीटर अकाउण्टमार्फत गराएका छन्। उनले भनेका छन...

  • यहि सेप्टेम्बर १० र ११ मा जापानमा तीज धमाका २०१८ हुँदै

    नेपाली हिन्दु नारीहरुको ठुलो चाड तीजको रमझमको लहरले देश विदेश सबै तिर रहेका नेपालीहरुलाई खुशी छाएको छ । प्रवासमा पनि जे जसरी सकिन्छ त्यसरी नै तीजलाई मनाउने चलन बढ्दो छ । तीजको रमझमबाट धेरै नेपालीहरु रहेको जापान पनि यस बाट अछुतो छैन । जापानवासी नेपालीहरुले पनि तीज २०७५ लाई भव्यताका साथ मनाउन गैरहेका छन् । वृहत सांगीतिक...

  • प्रवासी ईलामेली जनसम्पर्क मञ्‍च मलेसियाको ११ औं अधिवेशन सम्पन्न

    मलेसिया : प्रवासी ईलामेली जनसम्पर्क मञ्च मलेसियाको ११ औं अधिवेशन मलेसियाको क्वलालाम्पुरमा सम्पन्न भएको छ । क्वालालम्पुरस्थित परदेशी रेस्टुरेन्टको सभा हलमा प्रवासी ईलामेली जनसम्पर्क मञ्च मलेसियाका अध्यक्ष राजेश शर्मा विरहीको अध्क्षयता तथा जनजाति आदिवासी महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भए...