साउदी : संघीय लिम्बुवान सामाजिक मन्च दमाम साउदी अरबले एक बिशेष कार्यक्रम गरि नेपाली राजदुतावासका नियोग उपप्रमुख आनन्द प्रसाद शर्मालाई विदाइ गरेको गरेको छ । साउदी अरबस्थित नेपाली दुतावासको कार्यलय पुगेर मन्चले बिदाई गरेको हो । बिदाइ कार्यक्रम नेपाली राजदुतावास रियाद साउदी अरबका महामहिम राजदुत प्रा. डा. महेन्द्रसिंह ...
विश्व-प्रवास
-
-
उडिरहेको जहाजमा आगो लाग्दा मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो
मस्को : मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी हवाई जहाजमा आगो लाग्दा मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको अधिकारीहरूले जनाएका छन्। सामाजिक सञ्जालमा राखिएका भिडिओमा आगो लागेको जहाजको आपत्तकालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिन्छ । रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचा...
-
प्रवासी संजालद्वारा मृतक परिवारलाई १ लाख बढि सहयोग
चुलाचुली : प्रवासी संजाल चुलाचुली पेल्टिमारी इलाले अस्थाई कार्यालयकाे समउदघाटन अवसरमा दुवईमा सडक दुर्घटनापरि मृतककाे परिवारलाई राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ दुर्घटनामा परी अल्पकालीन नीधन भएको रत्न साउदेनकाे परिवारलाई ४ जना छाेराछाेरीका शैक्षिक खर्चको लागि जनही २६ हजारले जम्मा १ लाख २० हजार ९ सय ८९ रु...
-
बुद्धिमान कुवर र हरिकाजी ढुंगानालाई जर्मनी बस्ने नेपालीको आर्थिक सहयोग
काठमाडौं : मजदुरी गर्ने क्रममा घाइते भएका बुद्धिमान कुवँर र हरिकाजी ढुंगानाको उपचारार्थ विदेशमा बस्ने नेपालीहरूले सहयोग उपलब्ध गराएका छन्। विशेषगरी जर्मनीमा बस्दै आएकी गोरखा परिवार बन्दना पुन बुढा मगरको पहलमा कुँवर र ढुंगानालाई आर्थिक सहयोग गरिएको हो। यसैबीच उक्त रकम घाइते कुँवर र ढुंगानालाई हस्तान्तरण गरिएको छ। आज...
-
मलेसियामा राजदुत पाण्डेलाई स्वागतको तयारी
मलेसिया : नेपाली राजदुतावास मलेसियाका लागि राजदुतमा नियुक्त हुनुभएका राजदुत उदयराज पाण्डेलाई भव्य स्वागत गर्ने कार्यक्रम तय भएको छ । मलेसियामा रहेका नेपाली ब्यवसायी समाजलगायत विभिन्न समाजिक संघसंस्थाहरू जस्तैःनेपाल् आदिवासी जनजाती महासंघ, नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज), सुदुर पश्चिमेली नेपाली समाज, गैर...
-
लिम्बू पत्रकार संघ यूकेको अधिवेशन हुने
आसफोर्ड (बेलायत) : लिम्बू पत्रकार संघ यूकेले आफ्नो पहिलो अधिवेशन अगष्ट महिनामा गर्ने निर्णय गरेको छ । आसफोर्डमा बसेको सङ्घको बैठकले समिति पुनःगठन गर्दै अधिवेशन गर्ने निर्णय गरेको हो । यूके संयोजक अमित थेवेको अध्यक्षतामा बसेको बैठकले सङ्घलाई विस्तार गर्दै १७ सदस्यीय समिति पनि बनाएको छ । समितिका सदस्यहरूमा विमला सेने,...
-
सम्बन्ध विच्छेदका घटना बढ्दै
दुल्लु : नयाँ मुलुकी संहिता जारी भएसँगै दैलेख जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेका ५२ मुद्दा र चालू आवको आठ महिनामा दर्ता भएका गरी २८५ मुद्दा छिन्न बाँकी भएको उक्त अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षका जिम्मेवारी सरेका ५२ र यस वर्ष १७...
-
वार्ताको वातावरण अमेरिकाले बिगार्यो : उत्तर कोरिया
प्योङयाङ : उत्तर कोरियाली नेता किम जोङ–अनले संयुक्तराज्य अमेरिकासँगको वार्तालाई निरन्तरता दिन कूटनीतिक पहल गर्ने वा नगर्नेबारे चाँडै निर्णय लिने एकजना उत्तर कोरियाली वरिष्ठ अधिकारीले बताएका छन् । साथै, नेता किमले क्षेप्यास्त्र प्रहार र आणविक परीक्षणलाई स्थगन गर्नेबारेमा पनि निर्णय लिनेछन् । उत्तर कोरियाली अधिकारीले...
-
राष्ट्रिय परिचयपत्र गैरआवासीय र विदेशीलाई नदिन सुझाव
काठमाडौं :राष्ट्रिय परिचयपत्र गैरआवासीय नेपाली र विदेशीलाई वितरण गर्न नहुनेमा सुझाव दिइएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफलमा सहभागी सांसदले उक्त परिचयपत्र नेपाली नागरिक तथा नागरिकता प्राप्त ...
-
कतारको डुसरी पार्कमा इलामेलीहरुको वनभोज कार्यक्रम
इलाम : कतारको डुसरी पार्कमा इलामेलीहरुको वनभोज कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा कतारमा रहेका सम्पुर्ण इलामेलीहरुको साझा संस्था इलाम सेवा समाज, दोहा–कतारको चौथो वार्षिकोत्सव तथा इलाम सेवा समाज, दोहा–कतारको संरक्षकत्वमा संचालित इलामेली प्रवासी वहुउद्देश्यीय सहकारी संस्था दोहा–कतारको दोस्रो वार्ष...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 70
- Next Page »






































