अहिले नेपालमा पर्यटनको पिक सिजन रहेको अवस्था हो । तर, अलि खर्चिला पर्यटक आउने देश भनी चिनिएका युरोपीयन देशका पर्यटक भने यो सिजनमा पनि अपेक्षाअनुसार बढ्न सकेको देखिँदैन । त्यसो हुनाको कारण भनेको लगभग ११ वर्षदेखि ती देशबाट नेपालमा हवाई यातायात प्रतिवन्धित हुनु नै हो । उनीहरुले नेपालको सुरक्षा स्थितिबारे प्रश्न उठाएर ...
विचार
-
-
सोक्पा र हिउँ चितुवा
असोजको महिना । यसपालीको दशै विदामा म ताप्लेजुङ ओलाङ्चुङगोलातीरको भ्रमणमा छु । सेन्जेमा फेदीमा रातभरी हिउँ परेर होला विहान एकदमै जाडो भयो । विहान म उठदा गोठका आपाआमा पालभित्र आगो तापीरहेका थिए । साथमा सानो कालो सेतो बाख्रा जस्तो चौपाया देखे । त्यो रात चौरीले डिकी बाछी ब्याएछ । जाडोबाट बाछी जोगाउन बाहिरै मुढा बालेका र...
-
साल्पा सिलिचुङ (देवीदेवता) को नाममा कति पैसो उठ्यो, जान्न पाईन्छ ?
हामी नेपालीहरुमा कुनै पनि विषयमा प्रश्न गर्नु, जिज्ञासा राख्नु, जान्न चाहनु, बुझ्न चाहनु भनेको नै कसै (जो कोही) द्धारा परिचालित हुनु वा कसैले परिचालन गरेको मान्छे करार हुनु हो । मेरो भनाइको मतलब प्रश्न गर्ने, जिज्ञासा राख्ने, जान्न चाहने, बुझ्न चाहने मान्छेहरुलाई हामी नेपालीहरुले फ्याट्ट भनी दिन्छौं कि ‘तँलाई कसैले प...
-
नेपालका आरक्षण, संरक्षण क्षेत्र र निकुञ्ज : ‘चितवन राष्ट्रिय निकुञ्ज’को योगदान
नेपालमा हालसम्म १२ वटा राष्ट्रिय निकुञ्ज स्थापना भएका छन् । ती १२ वटा राष्ट्रिय निकुञ्जहरु हुन् १, खप्तड राष्ट्रिय निकुञ्ज । २, चितवन राष्ट्रिय निकुञ्ज । ३, पर्सा राष्ट्रिय निकुञ्ज । ४, बर्दिया राष्ट्रिय निकुञ्ज । ५, बाँके राष्ट्रिय निकुञ्ज । ६, मकालु बरुण राष्ट्रिय निकुञ्ज । ७, रारा राष्ट्रिय निकुञ्ज । ८, लाङटाङ राष...
-
चाडपर्वमा के खाने, कति खाने, कसरी खाने ?
काठमाडौं : नेपालका प्रमुख चाडहरू मध्ये विजयादशमी हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण चाड हो । दशैंमा देवी देवताका मन्दिर जाने, शक्तिपीठहरुमा दर्शन गर्ने, पूजा आराधना गर्ने गरिन्छ । दशैँमा ठुलाबडाको हातबाट टीका, जमरा र आर्शिवाद ग्रहण गर्ने परम्परागत चलन छ । यस्तो अवस्थामा स्वास्थ्य मापदण्ड पालना सहज हुँदैन । त्यसैले...
-
पर्यटकीय राजधानी पोखरा र ‘माछापुच्छेको कुमारीत्व !’
हालै विश्वभरि ‘४५ औं विश्व पर्यटन दिवस’ मनाईएको थियो । नेपालमा पनि सोअनुसार विभिन्न कार्यक्रम हरु गरेर पर्यटन दिवस मनाइएको थियो । तर, यसपालि पर्यटन दिवसका बारेमा नेपाली मिडियाहरुमा त्यति विधि चर्चासमाचारहरु त्यति धेरै आएनन् । नेपालको पर्यटकीय गतिविधि बारेमा नेपाली मिडियाहरुमा त्यति विधि चर्चा पाएनन् । हुन सक्छ, लगत...
-
‘बडा दसैं’, पूजन विधि र विश्वमा हिन्दु धर्मालम्बीहरुको जसंख्या
यही असोज १७ गतेदेखि विसं २०८१ मा पर्ने हिन्दु धर्मालम्बीहरुको महान चाड ‘बडा दसैं’ सुरु हुँदैछ, भयो । यो दिन सबै हिन्दु धर्मालम्बीहरुको घरघरमा जमरा राखेर बडादसैं सुरु भएको जनाउ वा भनौं संकेत दिईएको छ । त्यस्तै नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको हनुमानढोका दरबारस्थित दसैं घरमा पन...
-
त्यो सम्झाना : १३ वर्षको नमीठो ट्रेकिङ अनुभव !
चिनजान र सम्पर्क बढ्दै गएपछि पदयात्रा (टे्रकिङ) क्षेत्रमा विस्तारै मेरो उन्नति/प्रगति हुँदै गयो ?! त्यसैले म समय क्रमसँगै भरियाबाट स्पेर (पर्यटकलाई बिहानै बेलुकै पर्यटकहरुलाई खुवाउनका लागि चाहिने खाद्यानहरु बोक्ने), किचन ब्याई (खाना पकाउन चाहिने भाँडाकुँडा बोक्ने), शेर्पा (पाल-टेन्ट टाँग्ने, पर्यटकसँग हिँड्ने र रात...
-
सन्दर्भ संविधान दिवस : मुलुकी अपराध ऐनका केही धाराहरु हटाउने नभए संशोधन गर्ने
हुनत विसं २०७२ को संविधानले पुनः नेपाललाई जातीय विविधता, भाषिक विविधिता, धार्मिक विविधता, समावेशीता, सहअस्तित्व, मौलिक हक, धर्म निरपेक्षता, सूचनाको हक, वाधा-व्यवधान बिना अर्थात स्वतन्त्रता पूर्वक घुम्न पाउने, डुल्न पाउने अर्थात घुमफिर र हिँडडुल गर्न पाउने आदि हक अधिकारलाई स्वीकार गरेको छ, हो । त्यसो त विसं २०६३ को अन...
-
नाभाजोका स्लट घाटी
अमेरिकाको नाभाजो राष्ट्र १ जुन १८६८ को सन्धि अनुसार Navajo Indian Reservation बनिएको हो। नाभाजो राष्ट्रलाई नाभाजोल्याण्ड पनि भनिन्छ । अङ्ग्रेजीमा यसक्षेत्रको आधिकारिक नाम नाभाजो इन्डियन रिजर्भेशन थियो, सन् १८६८ बोस्क रेडोन्डोन्डोको सन्धिको अनुच्छेद ११ मा उल्लेखित छ । १५ अप्रेल १९६९ मा जनजातिहरुले आफ्नो आधिकारिक न...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 76
- Next Page »











































