आज जेठ १५, २०८० का दिन नेपालमा १६ औं गणतन्त्र स्थापना दिवस मनाईँदै छ । विसं २०६२०६३ को राजनैतिक परिवर्तनपछि विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनपछि विसं २०६५ मा संविधनसभाबाट विधिवत ढंगले लगभग २४४-४५ वर्ष लामो समयसम्म नेपालमा शासन गरेको शाह वंशीय राजतन्त्र हटेर-हटाएर गणतन्त्र ल्याएको-आएको हो । त्सयपछि हरेक वर्षको ज...
विचार
-
-
मुन्दुमको प्राण, किराती उत्पत्ति केन्द्र साल्पा सिलिचुङ
मुन्दुम हजारौ वर्ष अघि किराती पुर्खाहरुमा जब चेतनाको विकास हुने क्रममा यो श्रृष्टि,यो संसार,यो प्रकृतीसंगको सामिप्यता संगै प्रकृतिमा रहेका चराचर प्राणी जगत,सारा पशुपंक्षी,चराचुरुङ्गी,वनस्पती,प्रकृतीमा रहेका हिमाल पहाड, ढुङ्गा माटो,वन–जङ्गल,नदि खोला–नाला ताल तलैयाहरु,प्रकृतीमा रहेका हरेक कुराहरुसंगको अनुभव, भोगाईहरु ब...
-
साहित्यकार भट्टराईको ‘अन्तर्मनका तरङ्ग’ कविता सङ्ग्रह विमोचन
इलामः इलामेली साहित्यकार जयनारायण भट्टराईको 'अन्तर्मनका तरङ्ग' कविता सङ्ग्रह आइतवार विमोचन गरिएको छ । झापाको दमकस्थित भट्टराई कुलवंश प्रतिष्ठान वशिष्ठ आश्रममा प्रतिष्ठानका केन्द्रीयअध्यक्ष शेरबहादुर भट्टराईको अध्यक्षतामा वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा विमोचन समारोह सम्पन्न भएक...
-
स्वच्छ वायु स्वस्थ जीवन
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई विश्वका प्रायः सबै मुलुकका संविधान र कानुनमा प्रत्याभूत गरिएको भएपनि विश्व स्वस्थ संगठनले प्रत्येक चारजनाको जन्ममा एकको मृत्यु वातावरण प्रदूषणका कारण अकालमै भइरहेको तथ्यले सबैलाई चिन्तित तुल्याएको छ । वायु प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ । यसका धेरै क...
-
नेपालका आदिवासी जनजाति आन्दोलनः हो भन्नेहरु उफ्रिदै गर्छन्, होइन भन्नेहरु…
मथि राखिएको शीर्षक मेरौ आप्mनो मौलिक नभएर डाक्टर हर्क गुरुङले आप्mनो किताब ‘जनजाती सेरोफेरो’ नामक किताबको पाना नम्बर-२२ मा लेखेको (मैले पढेको !) जनजातीय बित्याँस उप शीर्षकको ‘जनजातीय विविधताको ... । छिमेकी भारतको हामीमाथि ठूलो प्रभाव छ,...विविध पक्षमा । त्यस देशको गणतन्त्र दिवसमा प्रदर्शन गरिने विभिन्न झाँकीमध्ये सबभ...
-
वायु प्रदूषण र मानव जीवनमा प्रभाव
बढ्दो जनसंख्यासँगै मानव जीवनमा विभिन्न उपभोगका साधनहरूको उपयोग बढीरहेको छ । जसले वायु प्रदूषणमा टेवा पुरयाउँछ । वायु प्रदूषण हुनुको मुख्य कारण नै औधोगिक क्षेत्रबाट निस्किने धुँवा, धुलो र भान्साबाट निस्किने धुँवाले उतिकै महत्वपुर्ण भुमिका खेल्छ | वायु प्रदूषण भनेको वायुमा विभिन्न किसिमका धुँवा, धुलो र मसिना कणहरू भन्न...
-
पहिचानवादी आन्दोलनको ऐतिहासिकता र अबको बाटो
१. विषय प्रवेश नेपालको संविधान २०७२ को संबैधानिक ब्यबस्था अनुरुप मुलुक सङ्घीयतामा प्रवेश गर्यो र ७ वटा प्रदेशहरूबन्यो१ नं. प्रदेशकोबाकी रहेको नामाङ्कन दोस्रो कार्यकालकोप्रदेश सभाले गत २०७९ फागुन १७ गते प्रदेशको कोशी राखे पछि १नं. प्रदेश अहिले आक्रान्त आन्दोलनमय बनेको छ । लामो छलफल बहसपछिनामाङ्कन, राजधानी र प्रदेश ...
-
उभौली पर्व अर्थात यक्वा तङ्नाम
विश्वका प्राचिनतम जातिहरूमा किरात पनि एक हो । किरात जातिको उल्लेख ऋगवेददेखि भएको सर्वविदितै छ । किरात समुदायको सदस्यहरू मध्ये याक्थुङ्बा (लिम्बू) पनि एक हो । याक्थुङ्बाले मुन्धुम अनुसार दैनिक जीवन यापन गर्नु नै आफ्नो धर्म ठान्दछन् । याक्थुङ्बाको विभिन्न प्रकारको मुन्धुमको गायन र वाचन गर्ने आफ्नै पद्धति हुन्छ । उठ...
-
उभौली
खोटाङबासी राई समुदायको नुनथला गाँउमा मुख्य साकेला थान छ । अन्नबाली लगाउने समयमा ती समुदायका मुल पुजारी विजुवा नाक्छोङद्धारा साकेला थानमा मुन्धुम फलाक्दै सेउली गाढिन्छ त्यस पछि थानको भुईबाट साकेला सिली (अर्थात ढुङ्गा) झिके पछि साकेला नाच जगाइन्छ र साकेला पर्व घोषणा गरिन्छ । मुलपुजारी विजुवाले साकेला थानमा भालेपोथी कुख...
-
गाँजेमाजे जनगणनाको तथ्यांक र थर लेख्ने प्रचलन
केन्द्रीय तथ्यांक विभाग (केतवि) ले हरेक १०-१० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरेको छ । सोही जनगणनामा आएको तथ्य-तथ्यांकलाई आधार मानेर नै सरकारले नीति, तथा कार्यक्रमहरु तर्जुमा गर्ने गर्छ । साथै औसत राष्ट्रियस्तर भन्दा कम आय भएका शिक्षामा कमजोर रहेका आदि जातजाति, भाषाभाषी, समुदाय, धर्म, लैंिगकता, भूगोल, वर्ग, मजदुर, पिछ...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 76
- Next Page »










































