• माओवादी केन्द्र माङसेबुङ १ को सम्मेलन सम्पन्न, अध्यक्षमा लिम्बू

    माङ्सेबुङ : इलामको माङ्सेबुङ्ग गाउँपालिकामा जनतासँग माओवादी पार्टी बिषेश रुपान्तरण अभियानको समापन भएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा इलाम इञ्चार्ज कुलप्रसाद साम्बा (कुसल) को प्रमुख आथित्यतामा शनिबार रुपान्तरण अभियानको समापन भएको हो । अभियान समापनको अवसरमा  माओवादी केन्द्र माङ्सेबुङ १ नं. वडा समितिको  सम्...

  • नेपाल र भारतबीच भएको सम्झौता विवादित, सत्तापक्षबाटै विरोध

    काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा दुई देशीबीच भएका सम्झौता पनि विवादमुक्त रहन सकेनन् । उर्जा व्यापार सम्बन्धि सम्झौताको प्रशंसा भईरहँदा सँगसँगै भएको समुदायमा आधारिक आयोजना सम्बन्धि सम्झौताका कारण भ्रमण विवादमुक्त हुन नसकेको हो । भारतीय विदेशमन्त्री जयशंकरको दुई दिने भ्रमणक...

  • मिक्वाखोलामा विभिन्न पार्टीबाट ६४ बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

    ताप्लेजुङ : मिक्वाखोला गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ६४ बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा सोमवार सम्पन्न योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपाल मिक्वाखोला गाउँपालिकाको प्रथम सम्मेलनमा पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा...

  • ‘कोशी’ नाम पहाडी जिल्लामा कार्यान्वयन गर्न सकस

    विराटनगर : फागुन १७ गते तत्कालिन प्रदेश १ ले कोशी नाम पाएपनि अझै कार्यान्वयनको पाटोमा भने सकस देखिएको छ । विशेष पूर्वी पहाडी जिल्लाका अधिकांश सरकारी कार्यालयहरुले कार्यालयको बोर्ड, छाप र लेटरप्याडमा प्रदेशको नाम उल्लेख गर्न नसकेका हुन् । प्रदेशको नाम अंकित बोर्ड नै कतिपय कार्यालयले राख्न सकेका छैनन् भने सार्वजानिक...

  • गृह मन्त्रालय र मृतकका परिवारबीच चारबुँदे सहमति

    काठमाडौं : पुस १३ गते‍ प्रहरीको गोली लागेर हत्या भएका दुई युवकका परिवार र गृह मन्त्रालयबीच सहमति भएको छ । प्रहरीको गोली लागी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो । गृह मन्त्रालय र मृतकका परिवारबीच आज सोमबार चार बुँदे सहमति भएको हो । सहमति अनुसार सरकारले मृतकका परिवारको एक जना सदस्यलाई यथाशीघ्र...

  • अनेरास्ववियू (क्रान्तिकारी) सन्दकपुरको अध्यक्षमा साउदेन

    इलाम : नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) सन्दकपुरको अध्यक्षमा सुशिल साउदेन निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रथम सम्मेलनबाट अध्यक्षमा साउदेन निर्वाचित भएका हुन् । उपाध्यक्षमा सन्दिपा लिम्बु र सन्ध्या लिम्बु, सचिवमा दिपसन राई, सहसचिवमा अमित राई र अप्सरा लिम्बु एवम् कोषाध्यक्ष...

  • मृतकका परिवारलाई १०-१० लाख दिइने, घाइतेको उपचार सरकारले गर्ने

    काठमाडौं : मन्त्रिपरिषद् बैठकले बालकुमारीमा भएको घटनामा मृत्यु भएका दुई युवकको परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई दस/दस लाख रूपैयाँ दिने र घाइतहरूको उपचार सरकारले गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्र...

  • इलाममा झलनाथलाई हराउने महेश भन्छन् – ठोस काम भएन

    काठमाडौँ : नेकपा (एमाले)का नेता एवं इलाम क्षेत्र नं १ बाट विजयी प्रतिनिधिसभा सदस्य महेश बस्नेत एक वर्षअघि सङ्घीय सांसदको जिम्मेवारी पाउँदा निकै उत्साहित थिए । जनता र राष्ट्रका लागि केही योगदान गर्न सकिन्छ कि भन्ने आफूले साँचेको त्यो उमङ्ग एकवर्षे संसदीय अभ्यासले खल्लो बनाएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभा विका...

  • यस्तो छ प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्णपाठ)

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । मंगलबार आफूले प्रधानमन्त्री सम्हालेको एक वर्ष पुगेको अवसरमा वार्षिक उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिरहनु नपर्ने बताएका छन् । सिंहदरबारबाट देशाबासीका नाममा सम्बोधन गर्दै प्रधान...

  • प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले भोली (मंगलबार) अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न भएका हुन् । विसं. २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानम...