काठमाडौं : पोइ चाहियो भनेर तीजको अवसरमा गीत गाउँदै आएकी कोमल वलीले यो पटक भने पोइ चाहियो भनेर गीत गाउने अन्तिम चोटी भएको बताएकी छन् । यो २०७३ सालको तीजको अवसर पारेर गाइएको गीत मार्फत उनले पोइ चाहियो भनेर गाउने अन्तिम पटक भएको बताएकी हुन् । पशुपति शर्माको शब्द तथा संगीतमा तयार पारिएको उक्त गीतमा वली र शर्माको...
रंग विविध
-
-
सिक्किममा देवकोटासम्बन्धी चित्रकला प्रदर्शनी हुने
सिक्किम : आगामी साउन ८ र ९ गते सिक्किमको गान्तोकमा नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी र कृतिमा आधारित चित्रकला प्रदर्शनी हुने भएको छ । त्यस प्रदर्शनीमा नेपालका चित्रकारहरू रागिनी उपाध्याय, टेकबीर मुखिया, केके कर्माचार्य, राधेश्याम मुल्मी, नगेन्द्रप्रसाद पौड्याल, नारदमणि हार्तम्छाली, सुषमा राजभण्डारी, धन...
-
‘जीवन काँडा कि फूल’ को हिन्दी संस्करण छापियो
झमकले लेखिन् नयाँ कविता संग्रह 'प्रेमिल आकाश' काठमाडौं : साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त आत्मकथा ‘जीवन काँडा कि फूल‘ को हिन्दी संस्करण मंगलबार सार्वजनिक हुँदैछ । नेशनल बुक ट्रस्ट इन्डियाले हिन्दी संस्करण प्रकाशन गरेको हो । पुस्तकलाई सिक्किमका सीपी गिरीले हिन्दी अनुवाद गरेका हुन् । प्रधान...
-
किरात राई कविहरुले सुनाए मातृभाषामा कविता
काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभागसँगको सहकार्यमा नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रले हालै राजधानीमा ‘किरात राई मातृभाषा कवि गोष्ठी एवं भाषिक विमर्श’ कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा वाचित किरात राई मातृभाषाका कविताहरु मध्येबाट नवीन प्यासी वाम्बुले राई प्रथम, जीवनजीत चाम्लिङ राई द्विती...
-
प्रवासका पत्रकार कोइराला म्युजिक भिडियो निर्देशनतिर
आरपी सहयात्री युएई : नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष हुन् त्रिलोचन कोइराला । तर उनको परिचय थपिएको छ । त्यसोत १५ बर्षदेखि युएईमा रहेका उनी सफल नेपाली व्यवसायी पनि हुन् । यससँगै उनले म्युजिक भिडियो निर्देशनमा पनि पाइला राखेका छन् । युएईमा कम्प्युटरको सामानको बिक्रीबितरण गर्ने सगरमाथा टेक नामको व्यावसाय सुरु गरेका को...
-
बरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था गम्भीर
नयाँ बुलन्द काठमाडौं : बरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था स्थिर र गम्भीर रहेको ग्राण्डी अस्पतालले जनाएको छ । जिउँदै रहेको मानिसलाई मृत्यु भएको भनेर प्रचार गरिएको भन्दै गुरुङ पुत्र राजु गुरुङले दुःख व्यक्त गरेका छन् । अम्बर गुरुङको निधन भएको भन्दै कतिपय मिडियामा ‘पारिवारिक स्रोत’को हवाला दिँदै समाचार आएपछि...
-
गजल
उनको झल्को आउने आँखाको नानि साटिदिन्थें । भिडमापनि एक्लै बसी टोलाउने बानि साटिदिन्थें । निदरिमा सताउने याद मेरो मष्तिष्कमा नभईदिए, सधैं सपना देख्ने हजार हजार सिरानी साटिदिन्थें । दुःखी छु कि म आफैं दुखाउँछ सम्झनाले मलाई, संधै संधै दुखिरहने यो जिन्दगानी साटिदिन्थें । सपनाहरु सजाएर हाँस्ने...
-
चुलाचुलीमा ‘देवाङ्सी राजा’ मञ्चन हुने
चेतन आङ्थुपो चुलाचुली : विश्वव्यापीकरणमा ग्रामीण सौर्न्दर्यको खोजी नारा सहित स्थापित चुलाचुली रंगमञ्चले पुस्तकालय व्यवस्थापन सहयोगार्थ नाटक मञ्चन गर्ने भएको छ । रंगमञ्चले आगामी जेठ २४ र २५ गते 'देवाङ्सी राजा' नामको नाटक मञ्चन गर्न लागेको रंगमञ्चका अध्यक्ष केशर भुजेलले जानकारी दिए । चुलाचुली-५ स्थित 'देउराली सामुदायिक स...
-
अनाथलाई बाटोमूनिको फूल २ को सहयोग
नयाँ बुलन्द इलाम : इलाममा विहीवारदेखि प्रर्दशन गरिएको बाटोमूनिको फूल २ ले गोलाखर्कस्थित राहसल बाल अनाथालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । सोमवार सम्पन्न चलचित्रको अन्तिम प्रर्दशनको अवसरमा फिल्मस युनिटले नगद ११ हजार एक सय ५५ रुपैयाँ सहयोग प्रदान गरेको हो । रिदम फिल्मस प्रालिद्वारा निर्मित चलचित्र युनिटको तर्फबाट नरेन्...
-
‘मिस टीन पूर्वाञ्चल सीजन २’ जेठ तेस्रो साता
नयाँ बुलन्द इलाम : जेठ तेस्रो साता 'मिस टीन पूर्वाञ्चल सीजन २' प्रतियोगिता सञञ्चालन हुने भएको छ । विर्ता मिडिया एण्ड इन्टरटेनमेन प्राइभेट लिमिटेड विर्तामोडको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको संस्थाका संयोजक तथा वरिष्ठ कोरियोग्राफर राज सुब्बा लावतीले जानकारी दिए । लावतीका अनुसार पहिलो अडिसन पाँचथरको फिदिमबाट सु...

































