मोरङ : प्रतिभाशाली गायक नन्दु गुरुङको ‘हाम्लाई पनि...’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक गरेको छ । झापा हिमशिखर टेलिभिजनको ‘हेल्लो पूर्वाञ्चल’ कार्यक्रम र काठमाण्डौबाट युट्युव च्यानल सङ्स नेपालबाट सो म्यूजिक भिडियो एक साथ सार्वजानिक भएको हो । देव गुरुङको शब्द/संगीत रहेको सो गीतमा मोडल योगेन्द्र राई र निशा इम्बुङले...
रंग विविध
-
-
अर्जुन खालिङलाई मरणोपरान्त पहिचान पुरस्कार
काठमाडौं : स्वर्गीय कवि तथा चित्रकार अर्जुन खालिङको कृति ‘गोयाङको सुगन्ध’ले यस वर्षको पहिचान पुरस्कार पाउने भएको छ । गत २९ मंसिरमा आत्महत्या गरेका खालिङको आफ्नो कृतिले पहिचान पुरस्कार पाएको सुखद खबर सुन्न पाएनन् । उनको मृत्युको ठीक १० दिनपछि ‘गोयाङको सुगन्ध’ कृतिलाई २ लाख २ हजार २ रुपैयाँको पहिचान पुरस्कार दिने निर्णय...
-
गजल
बारम्बार फाेन गरेँ, वास्ता गरेनाै माया गर्दै छेउमा सरेँ, वास्ता गरेनाै । समय बदलियाे, यात तिमी बदलियाै भेट्न भनी गाउँमै झरेँ, वास्ता गरेनाै ।। धाेका दियाै कि खै,पिराेलिँदा सम्झनाले अाधा बाचेँ अाधा मरेँ, वास्ता गरेनाै ।।। मायाकाे सागरमा ,बगेँ अनि बग्दै जाँदा वारि देखि पारी तरेँ , वास्ता गरेनाै ।।।। हर्षले निदाउँल...
-
गजल
तिम्राे माया नपाउने म, अाफुलार्इ अभागी भन्न मन लाग्छ अझै पनि तिम्राे माया मागी हिड्ने जाेगी बन्न मन लाग्छ । सारा असल नियत बेचे मैले, बेचबिखनकारी बनिएर तिम्रै माया पाउन अाफुलार्इ नै बेचिदिने ठगी बन्न मन लाग्छ ।। पागलप्रेमी नाम दिलाएर बाेलाउने उपनामहरु धेरै छन् मेरा अाजकाल तिम्रै निम्ति एक कलेजाे सुम्पिएर अाफैँ राेगी...
-
गजल
सधै सधै मेरो सामु एउटा तस्विर आउने गर्छ। प्रायजसो मायाको गीत गजल बनि गाउने गर्छ ।। उदास मेरो मुहारमा खुशी हेर्न हर्दम यहाँ। छिया छिया मुटु मेरो मलम पट्टी लाउने गर्छ।। अन्जान छु म माया प्रेममा थाहा छैन केही मलाई। सपनाको रंगीन रातमा प्रिय भन्दै धाउने गर्छ।। पक्कै पनि फसें हजुर माया प्रेममा म पनि । त्यस...
-
रेखा थापाले गरिन् बार उद्घाटन
काठमाडौं : कलाकार अमित श्रेष्ठले राजधानीको बागबजारस्थित सिटी म्याक्स हल परिसरमा मेट्रो लन्ज बार सञ्चालनमा ल्याएका छन् । झन्डै आधा दर्जन चलचित्रमा अभिनय गरिसकेका अमितले जीवन लामा र ज्ञानेन्द्र खड्कासँग सहकार्य गर्दै बार खोलेका हुन् । एक कार्यक्रमबीच चर्चित अभिनेत्री रेखा थापाले बारको उद्घाटन गरिन् । उनले अमित आफ्नो परिव...
-
गजल
घाम जहिले एक्लै हुन्छन् तातो भएर जून अनि एक्लै नि छिन् चिसो भएर ओहो एक्लै हुँदा पनि कति खुशी छन् बाँच्नु नि हौ मान्छे पनि एक्लो भएर आगो पनि पानी पनि पृथ्वीमै छन् घुम्नुपर्छ केही ज्योतिको खाँचो भएर ताराहरु चम्किदिन्छन् आफ्नै सुरमा न त कहिले हाम्री आमा बाको भएर युफेन श्रेष्ठ उज्जल ...
-
दमकमा पोखियो अराजकहरूको सिर्जनशीलता
कमन देवान सिर्जनशील अराजकताका अभियन्ताहरू पछिल्ला दिनहरूमा साहित्यिक वहसको मियो बनेका छन् । आकर्षणको केन्द्रमा नै छन् । अझ, हङकङलाई कर्मथलो बनाएर बसेका हाङयुग अज्ञात नेपाल आएयता त उनीहरूको साहित्यिक माहोल नै गरमाएको छ । उनीहरू अर्थात मदन पुरस्कार विजेता बनिसकेका राजन मुकारुङ, पद्मश्री पुरस्कार विजेता उपेन्द्र सुब्बा र ...
-
लाटो पहाड प्रदर्शन
झापा : सबिन तुम्बाहाङ्फेको चर्चित लाटो पहाड (के:वा को:मा) फिल्म मङलबार झापाको शिवसतासिमा प्रदर्शन गरिएको छ । सेहोनाम्लाङ फिल्म प्राली को प्रस्तुति रहेको फिल्म रबि सेर्माले निर्देशन गरेको छ्न। प्रबिन पङ्धाक, सबिन तुम्बाहाङ्फे, यासेली योङ्हाङ, अर्जुन बेघालगायत कलाकार ले अभिनय गरेको फिल्मलाई लेखक उपेन्द्र सुब्बा लेखेका ...
-
चुलाचुलीमा नाट्य विमर्श
चेतन आङ्थुपो चुलाचुली : इलामको चुलाचुलीमा “गाउँमा रंगमञ्चः सम्भावना र चुनौती” सम्बन्धी एक दिने नाट्य विमर्श कार्यक्रम सम्पन भएको छ । चुलाचुली–४ तीनकुने पोखरी सिमसार क्षेत्रमा भएको कार्यक्रमलाई “नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठान” काठमाण्डौलें आयोजना गरेको थियो । उक्त कार्यक्रममा गाउँमा रहेर नाटक गर्नु पर्दाको सम...
- « Previous Page
- 1
- …
- 87
- 88
- 89
- 90
- 91
- …
- 93
- Next Page »

































