• आस्क किङ फनवर्ड मा आउने

    नयाँ बुलन्द झापा : झापाको अर्जुनधारामा रहेको ‘द फन वर्ल्ड’मा पहिलो पटक चर्चित भारतीय कलाकार ल्याएर लाइभ कन्सर्ट गरिने भएको छ । आन्तरिक र बाह्य पर्यटनको गन्तव्यको रुपमा पहिचान बनाएको पोजेटिभ मिडिया इभेन्टले यसअघि स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितिमा कन्सर्ट आयोजना गर्दै आएको थियो । ‘बलिउडका अहिलेका जल्दाबल्दा ...

  • लेट मि इन मिसेस ब्यूटी क्वीन नेपालको उपाधी सुदिक्षाले चुमीन

    नयाँ बलन्द काठमाडौँ : सिजन मिडियाले पहिलो चोटी विवाहीत महिलाहरुलाई लक्षित गरि आयोजना गरेको लेट मि इन मिसेस ब्यूटी क्वीन नेपालको कार्यक्रम राष्ट्रिय नाचघर जमलमा सम्पन्‍न भएको छ । उक्त प्रतियोगीतात्मक कार्यक्रमको उपाधी सहभागी २५ जना प्रतियोगिलाई पछि पार्दै काठमाडौँ बूढानीलकण्ठकी सुदिक्षा आचार्य भट्टराईले उपाधी हात पार्न ...

  • म्यूजिक भिडियोमा दमकः चर्चा बटुल्दै गायक मोहन थेगिमको ‘दमक बजार…..’

    नयाँ बुलन्द झापा : गीतसंगीतको माध्यमद्धारा दमकलाई परिचय गराउने प्रयासमा हालैः मात्र ‘दमक बजार……..’ गीतको भिडियो युट्युवबाट सार्वजनिक भएको छ । दमकलाई मुख्य केन्द्र विन्दुमा राखेर तयार पारिएको गीत र भिडियो (म्यूजिक भिडियो) को चर्चा यतिवेला सागीतिकक्षेत्रमा चुलिएको छ । पूर्वेली लोक–सांगितिक क्षेत्रमा उदाउँदै गरेका गायक म...

  • नेपथ्यको तयारी तीव्र

    नयाँ बुलन्द झापा : आउँदो शुक्रवार पुस २८ गते दमकमा हुन लागेको नेपथ्य बृहत कन्सर्टको तयारी तीव्र बनाएको छ । नेपालकै चर्चित नेपथ्य ब्याण्ड स्थापनाको २५ वर्ष पूरा भएको अवसर पारेर नेपथ्यले स्थानीय पूर्वाञ्चल रक, जय मिडिया म्यानेजमेण्ट र थ्रि लिकं भिजनको संयुक्त संयोजकत्वमा लाइभ कन्सर्ट गर्न लागेको हो । स्थानीय सरस्वती माध्...

  • लीलाको चरी च्याट्ट सार्वजनिक

    नयाँ बुलन्द इलाम : गायक लीला शिवाकोटीको नयाँ गितहरु संगहित “च्याट च्याट चरी च्याट’’ एल्बम सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर सो एल्बम सार्वजनिक गरिएको हो । एल्बममा ‘गाजले गाजले तिम्रो आँखा गाजले’, ‘आयो आयो गाऊँ सहरका...’लगायतका गितहरु समावेश गरिएको छ । नेपाली सङ्गीत क्षेत्रमा उदाएका शिवाकोटी अमेरिकामा छन् । उनले...

  • चुलाचुलीमा मण्डलला थिएटरकाे नाटक “सरजमिन” मञ्चन हुने

    नयाँ बुलन्द चुलाचुली : ‘विश्वव्यापिकरणमा ग्रामिण सौन्दर्यको खोजी’ नारा रहेको  चुलाचुली रंगमञ्चले स्थानीय अायाेजक रहेर यहि माघ २ गते मण्डला थिएटर नेपालकाे प्रस्तुती नाटक  "सरजमिन" चुलाचुलीमा मञ्चन गर्ने  तयारीमा  छन । पुष्कर शम्शेरले लेखेको कथा ‘परिबन्द’का आधारमा तयार गरिएको ‘सरजमिन’ नामक नाटक चुलाचुली गाउँपालिका वडा नं...

  • चुलाचुली रंगमञ्‍चकाे पाँचौ वार्षिक उत्सव सम्पन्न

    नयाँ बुलन्द चुलाचुली : ग्रामीण क्षेत्रमा नाट्य कलाकारिताको विकाश र प्रवर्दनमा दक्षिणी इलामको चुलाचुलीमा क्रियाशिल चुलाचुली रंगमञ्चले आफ्नो ५औं वार्षिक उत्सव सम्पन्न गरेको छ । पूर्वाञ्चलका प्रसिद्ध कलाकार, साहित्यकार र पत्रकारको उपस्थितमा भएको उत्सवमा कवि–कवियत्रीहरुले रचना वाचन गरेका थिए । चुलाचुली रंगमञ्चका अध्यक्ष मन...

  • बस्नेत आईडलबाट पुरस्कृत

    नयाँ बुलन्द झापा : दमकका गीतसंगीतकर्मी देवीवहादुर बस्नेत रामधुनी आईडलबाट पुरस्कृत भएका छन् । सुनसरीको झुम्कास्थित रामधुनी एमएफले आयोजना गरेको रामधुनी आईडलमा प्रतिष्पर्धी विभिन्न ६ जना प्रतियोगिलाई उछिन्दै बस्नेतले उपाधि हात पारेका हुन् । एफएम परिसरमा भएको फाईनलमा गायक बस्नेतले दुई वटा गीत गाएका थिए । बस्नेतले गायक हेमन...

  • रंगमञ्‍चले वार्षिक उत्सव मनाउने

    नयाँ बुलन्द चुलाचुली : "ग्रामीण साैन्दर्यकाे खाेजी" नारा रहेको चुलाचुली रंगमञ्चले मंसिर २९ गते  रंगमञ्चकाे ५ अाैं वार्षिक उत्सव कार्यक्रम मनाउने भएको छ । कार्यक्रमको सबै  तयारी पूरा भएको  संस्थाको अध्यक्ष/ रंगकर्मि मानहाङ लावतीले जानकारी दिए । वार्षिक उत्सवकै अवसरमा रंगमञ्चले गर्न लागेकाे नयाँ कार्ययाेजनाकाे समेत सार्...

  • दमकमै पहिलो पटक नेपथ्य व्याण्डले सांगीतिक उत्सवकै लागि खुल्ला कन्सर्ट गर्ने

    नयाँ बुलन्द दमक : नेपालको चर्चित साङ्गीतिक ब्राण्ड नेपथ्यले झापाको दमककमा बिशाल साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । ने पथ्य ब्याण्ड स्थापना भएको २५ वर्ष पुरा भएको अवसरमा नेपथ्यले नेपालको दुई ठाउँमा आफ्नो साङ्गितीक प्रस्तुती देखाउन लागेको पुर्वाञ्चल रक, जय मिडिया म्यानेजमेण्ट र थ्रि इकं भिजनको संयुक्त संयोजकत्वमा हुने यश...