नयाँ बुलन्द धरान : पत्रकार, कवि तथा लेखक सचित राईको अनुसन्धानमूलक निबन्धात्मक कृति ‘माङखिम’माथि धरानमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । विमल गुरुङ स्मृति पुस्तकालयको आयोजनामा बुद्ध चोकस्थित फुड स्टोरीमा शनिबार यो कृतिमाथि परिचर्चा गरिएको हो । साहित्यकार प्रा. डा. टंक न्यौपाने, मुन्धुम अध्यता डा. मोहन तुम्बाहाङ र पत्...
रंग विविध
-
-
सडक नाटक ‘८ नम्बर प्रदेश’ प्रदर्शन (फोटोफिचर)
नयाँ बुलन्द इलाम : इलाम सदरमुकाममा चेतनामूलक सडक नाटक '८ नम्बर प्रदेश' प्रदर्शन गरिएको छ । चेतना नाट्य समूहले सोमबार मध्यान्ह ३ बजे नाटक प्रदर्शन गरेको हो । इलाम महेन्द्र रत्न बहुमुखी क्याम्पस रोड विष्णु नविन सालिक छेउमा नाटक प्रदर्शन भएको हो । अन्वेश राई, सुवास लुइटेल, कविता लुइटेल, मुना धिताल, सम्झना राई, जीविका लिम...
-
मिस ईकलेज २०१८ को उपाधी काजल तामाङले चुमिन
नयाँ बुलन्द काठमाडौं : सिजन मिडियाले राजधानीको अक्षरा स्कुल काडाघारीमा शनिबार आयोजना गरेको ‘मिस ईकलेज २०१८’ मा व्रिटीस कलेजमा अध्यायनरत २० वर्षीय काजल तामाङले शीर्ष ताज चुम्न सफल भइन । उनलाई मिस इकलेज २०१५ की विजेता नितिका कर्मचायले ताज पहिराइ दिएकी थिइन । उनले विधागत तर्फको ‘मिस पर्सनालीटीको टाइटल अवार्ड पनि आफ्नो पोल...
-
पोखरा थिएटरको उद्घाटन
नयाँ बुलन्द चुलाचुली : प्रणय दिवसका अवसरमा गैह्रापाटन पोखरामा निर्माण भएको पोखरा थिएटरको बुधबार उद्घाटन गरिएको छ । शंकरनाथ कोइरालाका संयोजकत्वमा पोखरामा पहिलो पटक निर्माण भएको पोखरा थिएटरको उद्घाटन प्रमुख अतिथि कास्की क्षेत्र नम्बर २ का सांसद रविन्द्र अधिकारी र विशिष्ट अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका क...
-
इलामे गायकको गीतमा एलिसा राईको फिगरले गंभिर घाइते (भिडियो सहित)
नयाँ बुलन्द इलाम : गायक बिमल गौतमको नयाँ म्युजिक भिडियो ‘रुपको झट्का’ छिटै बजारमा आएको छ । भिडियोमा हाल चर्चामा रहेकी मोडल एलिसा राई र चर्चित कोरियो ग्राफर तथा मोडल गंभिर बिष्टले अभिनय गरेका छन् । नृत्यमा ‘ह्याण्ड टु ह्यान्ड क्रु’ ले साथ दिएको छ भने नवराज उप्रेतीको छायन्कन रहेको छ । भिडियोको निर्देशन गंभिर स्वयमले गरेक...
-
इलामे गायक बिमलको ‘रुपको झट्का’ सार्वजनिक हुँदै
नयाँ बुलन्द इलाम : गायक बिमल गौतमको नयाँ म्युजिक भिडियो ‘रुपको झट्का’ छिटै बजारमा आउँदैछ । यसै हप्ता छायन्कन गरिएको भिडियोलाई बजारमा ल्याउने अन्तिम तयारी भईरहेको छ । यस भिडियोमा हाल चर्चामा रहेकी मोडल एलिसा राई र चर्चित कोरियो ग्राफर तथा मोडल गंभिर बिष्टले अभिनय गरेका छन् । नृत्यमा ‘ह्याण्ड टु ह्यान्ड क्रु’ ले साथ दिएक...
-
प्रकाश थाम्सुहाङको एकल कविता वाचन
नयाँ बुलन्द इलाम : साहित्यिक विद्यालयमा सशक्त हस्ताक्षरको रुपमा परिचित इलामका युवा कवि प्रकाश थाम्सुहाङले पाँचथरमा एकल कविता वाचन प्रस्तुत गरेका छन् । नाम्धिङगो साँझको दोस्रो अंकमा प्रकाशले आफ्ना दर्जन बढी कविता साहित्य पारखिहरुलाई सुनाउन भ्याए । साँस्कृतिक लेखनको पक्षधर कविले जाडोको कथा शिर्षकबाट थालनी गरेका कविता वाच...
-
सर्जमिन हेर्ने चुलाचुलीमा दर्शककाे भिड
नयाँ बुलन्द चुलाचुली : नाटक सुरू भएको दर्शकले पताे पाएन्न नाटक हेर्न हातमा टिकट लिएर लाइन बसेका दर्शकहरूलाई कुखुराकाे भाले बाेकेर किन्ने हाे ? भन्दै रंगकर्मी साेमनाथ खनाल पंचायत समयका मेला सम्झेर डुलिरहेकाे दृश्य हेर्दा साँच्चै नै माघ २ गते चुलाचुली वडापालिका-३ स्थित कर्वड हलमा नाटक हेर्न चुलाचुलीवासीकाे भिड थियाे । ६ ...
-
‘सवैकाे लागि संगीत’ काे अन्तिम तयारी
चेतन अाङथुपाे चुलाचुली : झापाको दमक स्थित श्री सरस्वती माध्यमिक विद्यालयकाे खेलमैदानमा हुने नेपथ्य ब्याण्डकाे सांगीतिक प्रस्तुतीकाे लागि कन्सर्टकाे तयारी अन्तिम चरणमा पुगेको छ । द्वन्द्वले मुलुकका विद्यालयहरु विथोलेपछि नेपथ्य ब्याण्डले लामो समयसम्म विद्यालयका सहयोगार्थ शान्तिको लागि शिक्षा कार्यक्रम गर्दै अाएकाे उक्त ...
-
हरीप्रसाद खनालको ‘माथि है पर्यो …’
नयाँ बुलन्द इलाम : पुर्बेली लोकभाकालाई संरक्षण गर्दै ईलामकै बिभिन्न ठाउँहरुलाई समेटेर समाजसेवालाई पनि अंगाल्दै प्रबासमा व्यस्तताका बाबजुत पनि गीतकार हरि खनालले पूर्वेली लोक भाकामा आधारित गीतको अडियो बजारमा ल्याएका छन् । हरि खनालको शब्द युवा पुस्ताका संगीतकार डि. आर अटुले यो गीतमा संगित भरेका छन । चर्चित कलाकार राजेश ...
- « Previous Page
- 1
- …
- 75
- 76
- 77
- 78
- 79
- …
- 93
- Next Page »

































