• लासमाथिको फूल (कथा)

    ‘मम्मी ! बाइ बाइ !’ गोधुँली साँझमा थरर काम्दै उनको मुखबाट निस्केको त्यो अस्पष्ट शब्द हावाको गतिसँगसँगै मिसिरहेको थियो । तिनै शब्दले राम्ररी पुर्णबिराम लिन नपाउदै आफ्नो प्यारी मम्मीको नजिकै पुगेर उनले गर्ल्याम्मै अङ्गालो हाल्यो र एकछिनसम्म अङ्गालोमा बाँधिइरह्यो । घरको भुइतलामा काठका ठूल्ठूला फल्याकहरु बिछ्याइएका थिए...

  • अमेरिकामा चलचित्र ‘के’ ले पायो उत्कृष्ट कथा अवार्ड

    न्युयोर्क : नेपाल आदिवासी चलचित्र (निफ्फ) अवार्डमा लिम्बु चलचित्र "के" ले बेस्ट स्टोरी अवार्ड हात पारेको छ । अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागी विभिन्न भाषाका सात वटा चलचित्र मध्ये लिम्बू भाषाको चलचित्र के ले बेस्ट स्टोरी अवार्ड जितेको हो ।  नेपाल आदिवासी जनजाति महा...

  • सातामा कति पटक सेक्स गर्नु उपयुक्त मानिन्छ ?

    काठमाडौं । यौन शारीरिक क्रिया हो । तर, यसमा हाम्रो भावना, कल्पना जस्ता मानसिक कुराले प्राथमिकता पाउँछ  । जुन यौन क्रियामा भावना हुँदैन त्यसले चरमसुख पनि दिदैन । सेक्स मानव जीवनदेखि अन्य जीवआत्माका लागि अपरिहार्य नै छ । सेक्सबिनाको जीवन अधुरो हुन्छ समेत भनिन्छ । सेक्सले मानसिक मात्र होइन शारीरिक रुपमा पनि फाइदा पुर्...

  • स्वर्गीय दुलालको चौथो स्मृति दिवसमा विद्यार्थीलाई सामाग्री प्रदान

      पाँचथर : स्वर्गीय मनु दुलालको चौथो स्मृति दिवसमा फिदिम नगरपालिका १३ टिम्बुरे स्थित सिद्वेश्ववर माविमा अध्ययनरत २० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । जनसेवा समाज पाँचथरको आयोजनामा मनु स्मृति दिवसकै सन्दर्भमा फिदिम १३ कै द्वन्द पीडित हर्कमाया विश्वकर्मालाइ पनि खाद्यान्न र लत्ताकपडा वितर...

  • द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई

    काठमाडौं : तेस्रो संस्करणको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका छन्। शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि रक्षा गरेका हुन्। ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई’ बोलको गीत गाएर कोच प्रमोद रोजेका उनले त्यसपछि पछाडि फर्कनु परेन। अमेरिकाबाट भ्वाइसके...

  • आँखामा लेन्स लगाएका प्रधानमन्त्री देउवाको तस्बिरमा चस्मा

    काठमाडौं : समयको चापलाई बुझ्न नसकेको भनेर सरकारी संयन्त्रको व्यापक आलोचना हुने गर्छ । पाँचौ पटक प्रधानमन्त्री भएका प्रधानमन्त्री शेरबहादुर देउवा उमेरले ७६ पुग्नुभयो । तर उहाँले सम्हालेका अधिकांश मन्त्रालय, देशैभरिका सरकारी अधिकारी, जनप्रतिनिधिका कार्यालयमा उहाँ गृहमन्त्री हुँदाताकाका फोटो टाँगिएका छन् । यसबाट पनि स...

  • घाँसी सिमान्तकृत समुदायको प्रतिरोधको प्रतिक हुन् : राजन मुकारूङ

    लन्डन : आदिवासी मगर समुदायमा जन्मिएका घाँसी सिमान्तकृत र उत्पीडितहरूको सामाजिक चेतना र प्रतिरोधको प्रतीक भएको साहित्यकार राजन मुकारूङले बताएका छन् । उनले सामाजिक साँस्कृतिक रुपान्तरणमा उत्पीडितहरूको सौन्दर्यशास्त्रले मात्रै निर्णायक भूमिका खेल्ने समेत धारणा राखेका छन् । आदिवासी जनजनाति साहित्यकार÷लेखक महासंघ, यूकेले...

  • ललिता निवास प्रकरणः गच्छदारले १० लाख धरौटी  बुझाए

      इलामः  विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारसँग १० लाख धरौटी माग गरेको छ । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार नेता गच्छदारलाई अदालतले बुधबार उक्त विवादमा बयान लिएर थुनछेक बहसपछि १० लाख धरौटी माग गरेको थियो । उ...

  • पैतालाहरु भाैतारिरहेछन केही थान सपना बाेकेर

    कहिलेकाही बहन्छ्न शब्दहरु । ठुला गाडीहरुको अबरोधलाई छिचाल्दै। कुनै दुई पाङ्ग्रेले सडकमा आफ्नो बाटो पहिल्याए जसरी ।मनका कुना काप्चाहरुबाट सफरमा निस्कन्छ्न शब्दहरु ।जिन्दगिका उन्नाइस बर्षहरु अभिव्यक्तिको सजिलो माध्यम खोज्दैमा काटेकाे छु।सायद मम्मि बाबा भनी ताेते बाेली फुटल्दै गर्दाको बाल्यकालको अस्पष्ठ उच्चारण देखि वालिक...

  • पाँचथरका जनप्रतिनिधिलाई पुस्तकमा समेटियो,स्थानीयतहमा सङ्गालो पुर्याइन्दै

        पाँचथर : जनहित केन्द्र पाँचथरले प्रकाशित गरेको ‘जनप्रतिनिधि सङ्गालो’ अहिले जिल्लाका सबै स्थानीय तहहरुमा धमाधम पुर्याउने काम भइरहेको छ । पाँचथरको राजनैतिक इतिहाँस,राजनीतिकर्मी र यस क्षेत्रको गतिविधिहरुको बारे अध्ययनमा सहायता पुर्याउने उदेश्यले विगत डेढवर्षदेखि पाँचथरका जनप्रतिनिधिलाई पुस्तक...